सम्पूर्ण समाचार

पुनः नामाकरण संघर्ष समितिले फागुन १७ गते विरोध सभा गर्ने

विरानगर । तत्कालिन प्रदेश १ ले कोशी नाम पाएसँगै आन्दोलनरत रहेको पहिचान पक्षधरले फागुन १७ गते सबै जिल्लामा विरोध सभा गर्ने भएका छन् । यसअघि फागुन १७ गते ‘कालो दिन’ भन्दै प्रदेश बन्दको आव्हान गरेको प्रदेश १ को पूनःनामांकन संयुक्त सङ्घर्ष समितिले सरकारसँग भएको वार्तापछि आन्दोलनको स्वरूप परिवर्तन गर्. . .


राजेन्द्र महतोले छाडे लोसपा, सुरु गरे नयाँ अभियान

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छोड्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका छन् । सोमबार राष्ट्रिय सभा गृह काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता महतोले बहुल राष्ट्रिय राज्य स्थापना गर्ने भन्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नाम�. . .


अभिनव बने ‘अर्ना म्यानहन्ट इन्टरनेशनल नेपाल २०२४’

काठमाडौं । पुरुषको व्यक्तित्व र बौद्धिकतासँग सम्बन्धित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘म्यानहन्ट इन्टरनेशनल मेल सुपर मोडल’ को नेपाली संस्करण ‘अर्ना म्यानहन्ट इन्टरनेशनल नेपाल २०२४’ को उपाधि अभिनव थापाले जितेका छन् । उनले उपाधिसँगै आगामी मेमा थाइल्याण्डमा हुने ‘म्यानहन्ट इन्टरनेशनल मेल. . .


‘एनसेल प्रकरणमा छानबिन समितिले बुझाएको प्रतिवेदन खोइ ?’

काठमाडौं । संसदमा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले एनसेल प्रकरणको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा एनसेल प्रकरण बारे छानबिन गरी प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा सत्तारुढ दल नेपाली कांग्रेसकै सांसद अर्जुननरसिंह केसील�. . .


प्रतिपक्षीको अडानपछि सभामुखले चौथो पटक सरकारलाई गरे रुलिङ

काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरुले बालकुमारी घटनामा दोषी ठहरिएका मन्त्री र अधिकारीहरुलाई कारबाही नगरिएकोप्रति सदनमा सरकारको चर्को आलोचना गरेका छन् । संसदमा प्रारम्भ देखिनै बालकुमारी घटनामा दोषी ठहरिएका मन्त्री र अधिकारीहरुलाई कारबाही गरिनुपर्ने, दुग्ध उत्पादक किसानले भुक्तानी पाउनुपर्ने त. . .


अर्गानिक कृषि उत्पादनमा जुट्दै भोजपुरका किसान

भोजपुर । भोजपुरका किसान अर्गानिक कृषि उत्पादनमा जुटेका छन् । यहाँ नेपाल जलवायु नमूना कार्यक्रमअन्तर्गत आवश्यक ज्ञान पाएसँगै किसान अर्गानिक कृषि उत्पादनमा जुटेका हुन् । बाह्य बजारबाट आउने विषादीयुक्त तरकारी तथा कृषिउपजको आयातलाई निरुत्साहित गर्दै विषादीरहित स्थानीय उत्पादनमा जोड दिने लक्ष्यले �. . .


विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

काठमाडौं । विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० सङ्घीय संसद्, राष्ट्रिय सभा समक्ष पेस गरिएको छ । सोमबार बसेको बैठकमा समितिका सभापति जयन्तीदेवी राईले प्रतिवेदन पेस गर्दै प्रतिवेदनबारे सभालाई जानकारी गराउनुभएको थियो । सभापति राईले एक वर्षमा समितिको जम्मा ५४ वटा बैठक सम्पन्न भएको जान. . .


आत्मनिर्भर बन्दै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय, नमुना युनिसेक्स एण्ड ट्रेनिङ सेन्टर सञ्चालनमा

विराटनगर । लिड नेपाल दमकले आयआर्जन र समुदायका सदस्यहरुलाई स्वरोजगार र उद्यमशील बनाउने उद्देश्यका साथ ट्रेनिङ सेन्टरसहितको सैलुन सञ्चालनमा ल्याएको छ । लिड नेपाल संस्थाको अगुवाई र दमक नगरपालिकाको सहयोगमा दमक ५ स्थित बेलडाँगी रोडमा व्यवसायिक रुपमा नमुना यूनिसेक्स सैलुन एण्ड ट्रेनिङ एकेडेमी शनिब�. . .


ब्राउन सुगरसहित विराटनगरका तीनजना युवा पक्राउ, कारोबारमा संलग्न आरोप

विराटनगर । विराटनगर-१३ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित तीनजना पक्राउ परेका छन् । कारोबार संलग्न आरोप विराटनगर महानगरपालिका–१४ का २१ वर्षीय दिपेशसिंह ठकुरी, विराटनगर–१५ का २० वर्षीय सेजन राई र विराटनगर–१७ का १९ वर्षीय शिवम थापामगर छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले . . .


सुनसरीबाट बेबारीसे एक सय २२ केजी गाँजा बरामद

सुनसरी । ईलाका प्रहरी कार्यालय साहेबगंजबाट गस्तिमा खटिएको प्रहरीको टोलिले ठुलो परिमाणमा बेबारीसे लागुऔषध गाँजा बरामद गरेको छ । सोमबार बिहान पौने ४ बजे सुनरीको देवानगंज गाउँपालिका-५ साहेवगंज स्थितबाट बीआर ३९ ई २२८८ नम्बरको भारतीय मोटरसाईकलमा ४ वटा बोरामा लोड गरी बेबारीसे अवस्थामा राखिएको एक सय २२ �. . .


नेपाली खेलकुदमा फुटबलको विकासको लागि वहस आवश्यक : सदस्य सचिव घिसिङ

काठमडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदमा फुटबलको विकासको लागि वहस आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित अखिल नेपाल फुटबल संघको साधारणसभामा उनले फुटबललाई गति दिन वा विकासका लागि छलफललाई केन्द्रीत गर्न आवश्यक रहेको भन्दै बिभिन्न घटक संघहरु जिल्ला . . .


उद्योगीबीच संस्थागत ऐक्यवद्धता अनुरोध

विराटनगर । उद्योग संगठन मोरङले नेपाल उद्योग परिसंघ कोशी प्रदेश र विराट व्यापार संघका नवनिर्वाचित कार्यसमितिसँग संस्थागत भेटघाट गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै औद्योगिक क्षेत्रको समष्टिगत हितका लागि संस्थागत ऐक्यवद्धतामा प्रतिवद्ध रहने विषयमा छलफल गरिएको हो । संगठनका अध्यक्ष र. . .