सम्पूर्ण समाचार

रोटरी क्लब अफ विराटनगर फ्यूजनले “साइक्लोथोन–५ .०” आयोजना गर्दै

विराटनगर । विराटनगरमा “साइक्लोथोन–५.०” साइकल प्रतियोगिताको हुने भएको छ । फागुन १९ गते विराटनगरमा रोटरी क्लब अफ विराटनगर फ्यूजन र लक्ष्मी सनराइज बैंकको संयुक्त आयोजनामा साइकल प्रतियोगिता हुने भएको हो। विराटनगरको आदर्श माविबाट बिहान ६ बजे प्रतियोगिता सुरु हुनेछ । १८ किलोमिटरको दुरी पार गर्दै पुन: आद. . .


आर्थिक विकासमा सबैको एकिकृत पहल आवश्यक

विराटनगर । आर्थिक विकासमा निजी क्षेत्र र सरकारबीचको सहकार्य जरुरी भएपनि सार्थक हुननसकेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशीले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा सहभागि स्थानीय तथा प्रदेश सरकारसँग सम्बन्धित प्रतिनिधि तथा निजी क्षेत्रमा आवद्धहरुले �. . .


‘ओभरलोड’ सवारी सडकका वर्वादी, नियमन गर्ने निकायको चल्दैन नाडी

विराटनगर । कोशी राजमार्ग, रानी–धरान सडक खण्डको ३८ किलोमिटर सडक ८ अर्ब ६५ करोड लागतमा निर्माण भई छ लेन सडक आयोजना इटहरीलाई निर्माण कम्पनीले हस्तान्तरण गरिसकेका छन् । सरकारको १० अर्ब ९८ करोड लागतमा छ लेन सडक आयोजना इटहरीले रानी–धरान ४९ किलोमिटर दुरी विस्तारको काम २०६९/२०७० सालदेखि सुरु गरेको थियो । विस. . .


सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गरिनुपर्ने फोनिजको माग

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङ शाखाले स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । फोनिजले मंगलबार नेपाल पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष मोहन भट्टराई, सचिव नेत्र पी अधिकारील. . .


भीआइपी र भीभीआइपी विदेश जाने प्रवृत्ति रोकें, अब सबै विकृती रोकिन्छ: स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा रहेका विकृती सफा गरी अराजकताको अन्त्य गर्न दुई वर्ष लाग्ने बताएका छन् । स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले आफ्नो मन्त्रालयमा रहेका विकृती र विसंगती सफा गर्न लागिरहेको उल�. . .


रास्वपाले कोशीसहित ३ प्रदेशका महामन्त्री हटायो

विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीले कोशी प्रदेशसहित गण्डकी र सुदूरपश्चिम प्रदेशका महामन्त्रीलाई हटाएको छ भने कर्णालीको सम्पूर्ण समिति नै विघटन गरेको छ । कोशीका महामन्त्री लालबिक्रम थापा अनियमिततामा मुछिएको भन्दै जिम्मेवारीबाट हटाइएका हुन् । कोशीका महामन्त्री थापाले सनमुन प्लाजाका नाममा �. . .


पहिलो टी–२० आईमा नामिबियासँग २० रनले हार्यो नेपाल

काठमाडौं । त्रिकोणात्मक टी–२० आई श्रृंखलाको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ । टीयू क्रिकेट मैदान २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रनको योगदान दिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरे. . .


विराटनगर १४ का मण्ठा र रानी पोखरीको पुननिर्माण धमाधम

विराटनगर । विराट राजा कालिन दुई पोखरीलाई विराटनगर महानगरपालिकाले पुर्नजिवन दिने गरी निर्माण योजना अगाडी बढाएको छ । विराटनगर–१४ रानी बस्तीमा रहेको मण्ठा पोखरी र त्यसबाट ५०० मिटर पूर्वको रानी पोखरीको निर्माण कार्य धमाधम भईरहेको हो । धार्मिक दृष्टिले महत्वपूर्ण मानिएको मण्ठा विराटनगर बसपार्कबाट पा. . .


विश्वकिर्तिमान बनेको खेलमा नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य

काठमाडौं । टी–२० त्रिदेशीय श्रृंखलामा पहिलो खेलमा नामिबियाले नेपाललाई जितका लागि २०७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०६ रन बनायो । उसका लागि जान निकोल लोफ्टी इटनले शतकीय पारी खेले । ३६ बलको सा�. . .


गायक तथा सङ्गीतकार आचार्यप्रति अन्तिम श्रद्धाञ्जलि

काठमाडौं । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको छ । प्रतिष्ठानका कुलपति निशा शर्माले पुष्पहार अर्पण गरी सुरु भएको श्रद्धाञ्जलि अर्पण अहिले पनि जारी छ । प्रतिष्ठानमा उहाँलाई श्रद्धाञ्जलि दिन शु. . .


इजरायल र हमासबिच नयाँ युद्धविराम सुरु हुन्छ : अमेरिकी राष्ट्रपति

गाजापट्टी (प्यालेस्टिनी अधीनस्थ क्षेत्र) । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबिच नयाँ युद्धविराम सुरु हुनसक्ने बताउनुभएको छ । उक्त सम्झौतामा कैयौँ सय प्यालेस्टिनी बन्दीको बदलामा गाजामा राखिएका दर्जनौँ बन्धकहरूलाई मुक्त गर्न सकिनेछ । युद्धविराम गराउने लामो प्रयासमा इजिप्ट, कतार, अमेरिक. . .


आज मगर एकता दिवस मनाइदै

काठमाडौं । आज ४२ औँ मगर एकता दिवस । मगर समुदायले देशैभरि विविध कार्यक्रम गरी दिवस मनाउँदै छन् । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर संघ स्थापनाका अवसरमा मगर समुदायले प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएका छन् । विशेष गरी मगर बाहुल्य क्षेत्रमा विभ�. . .