विराटनगर । सडकको क्षमता भन्दा बढी लोड बोकेको गाडीले नाला भत्काएपछि विराटनगर महानगरपालिकाले नियन्त्रणमा लिएको छ । विराटनगर–२ गोपीनाथ मार्गमा निर्माणाधिन घरका लागि ठूलो ट्रकमा सिमेन्ट बोकेर आएको सवारीले नाला भत्काएपछि महानगरको नगर प्रहरीले सवारी नियन्त्रणमा लिएको हो । मारुती सिमेन्ट बोकेको ना ५ ख. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक एवं ज्ञानेन्द्र शाहीले कवितामार्फत व्यंग गर्दै बालकुमारी घटनामा मृत्यु भएकाका परिवारलाई न्याय माग्दैमा कुनै अमुख व्यक्तिले राजीनामा माग्न नपाउने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले जनताबाट निर्वाचित भ. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरी ढकालले कृषकका लागि कृषिमन्त्रीले कुनै काम नगरेको भन्दै आक्रोश पोखेका छन् । आइतबार संघीय संसद सिंहदरबारमा बसेको प्रतिनिधि सभा बैठकमा सांसद ढकालले भने, ‘तपाईं कृषिमन्त्री भएपश्चात मनलाग्दी नियुत्ति बाहेक कृषि क्षेत्र र किसानका लागि गरेको एउटा राम�. . .
विराटनगर । विराटनगर–८ का ४८ वर्षीय जयदेव चेल एम्बुलेन्समा गाँजा लिएर आउँदै गर्दा भेडेटारमा पक्राउ परेका छन् । शनिबार धनकुटाको साँघुरीगढी गाउँपालिका –६ भेडेटारमा चेकजाँच गर्ने क्रममा ५२ केजी गाँजा बरामद भएपनि उनलाई पक्राउ गरिएको हो । एम्बुलेन्सको प्रयोग गरी लागुऔषध गाँजा ओसार पसार भईरहेको सुचनाक�. . .
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बालकुमारी घटनामा दोषी देखाइएका यातायात तथा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषको जग्गा लिजमा दिने संस्कृती पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्न माग ग�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराज भक्त श्रेष्ठले श्रमजीवि पत्रकारले पारिश्रमिक नपाएको विषयलाई राज्यले बेलैमा हल गनुपर्नेमा जोड दिएका छन् । संघीय संसद भवनमा आइतबार बसेको प्रतिनिधि सभा बैठकमा राज्यको चौथो अंग आमसञ्चार माध्यममा कार्यरत श्रमजीविले समयमै पारिश्रमिक नपाएको विषय उ�. . .
मिन बहादुर खड्का/नेपाल न्यूज बैंक काठमाडौं । बाजुराको बुढीनन्दा नगरपालिका–४ कुरुकी लोक देउडा गायिका रोशनी रोकाया सानै उमेरदेखि गीत गाउन रुचि राख्थिन् । रोकायाले कलाकारिता क्षेत्रमा प्रवेश गरेको मात्रै दशक बित्न थाल्यो । विद्यार्थी उमेरमा पनि विद्यालयमा र गाउँमा आयोजना हुने कार्यक्रममा उनी गीत ग. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ बाट प्रतिबन्धित लागूऔषधसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो चेकजाँच गर्ने- क्रममा प्रतिबन्धित लागूऔषधसहित १७ जनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका मध्ये ४ जनाको साथबाट प्रहरीले लागूऔषध बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी . . .
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको सात वर्षअघि छिमेकी जिल्ला भोजपुरका दाजाङ शेर्पासँग प्रेम विवाह भएको थियो । प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभएकी फुरदिकुको श्रीमान् (दाजाङ शेर्पा)को तीन वर्षअघि मुटु रोगका कारण मृत्यु भयो । श्रीमान्को मृत्युपछि �. . .
काठमाडौँ । अध्यागमन विभागले निषेधित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि विद्युतीय प्रणाली (अनलाइन) मार्फत रुट परमिट जारी गरेको छ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)को पहलमा विभागले निषेधित क्षेत्रमा घुम्न जाने पर्यटकलाई अनुमतिपत्र प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउनका लागि व. . .
विराटनगर । कोशी प्रदेशमा पहिलो पटक राष्ट्रिय डोरी तान प्रतियोगिता हुने भएको छ । नेपाल डोरी तान सङ्घ र कोसी प्रदेश डोरी तान सङ्घको आयोजनामा राष्ट्रिय डोरी तान प्रतियोगिता हुन लागेको हो । कोशी प्रदेश डोरी तान सङ्घले शनिबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारेमा जानकारी गराएको �. . .
काठमाडौं । रुस-युक्रेन युद्धको शनिबार दुई वर्ष पूरा भएको छ । युद्धका कारण दुई देशका हजारौं सैनिक र नागरिकहरुले ज्यान गुमाएका छन् भने लाखौँ सर्वसाधारण प्रभावित भएका छन् । युद्धका कारण विश्वभर नै नकारात्मक आर्थिक सामाजिक प्रभाव परिरहेको छ । रुस युक्रेन युद्ध सुरु भएपछि ४० लाखभन्दा बढी युक्रेनी नागर�. . .