सम्पूर्ण समाचार

खोटाङमा सवारीसाधनको भाडादर घट्यो

खोटाङ । जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सबै सवारीसाधनको भाडादर घटाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा यातायात व्यवसायी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्रफिक प्रहरी कार्यालय र सरोकारवाला निकायको संयुक्त पहलमा यसअघि लिने गरिएको भाडादरलाई घटा. . .


सुन्दरहरैँचामा मावि स्तरीय खुल्ला कविता प्रतियाेगिता सम्पन्न

मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा ७ स्थित विराट साहित्य समाजकाे आयाेजनामा कविशिराेमणि लेखनाथ पाैड्यालकाे १४० औ जन्मजयन्तीका अवसरमा मावि स्तरीय खुल्ला कविता प्रतियाेगिता सम्पन्न भएको छ ।   प्रतियाेगिता पाैडेल वन्धु एकता समाज इन्द्रपुर तथा पाैडेल वंश प्रतिष्ठानकाे प्रायाेजनमा �. . .


क्यानडाले अन्तराष्ट्रिय विद्यार्थीको संख्या ३५ प्रतिशतले घटाउने

काठमाडौं । क्यानडा सरकारले नयाँ विद्यार्थी भिसा घोषणा गरेको छ । यसअन्तर्गत विद्यार्थी भिसा ३५ प्रतिशतले घटाइएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आगमनलाई रोक्न र संस्थागत कमजोरीहरूलाई सम्बोधन गर्ने प्रयासमा, अध्यागमन मन्त्री मार्क मिलरले आगामी दुई वर्षमा दिइने विद्यार्थी भिसाको संख्यामा सी�. . .


त्रिविको उपकुलपतिका लागि ४३ जनाको आवेदन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि ४३ जनाले आवेदन दिएका छन् । शिक्षामन्त्री अशोककुमार राई संयोजकत्वको सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन खुलाएकोमा दुई महिलासहित ४३ जनाले आवेदन दिएका हुन्। सिफारिस समितिका सदस्य एवम् शिक्षा सचिव सुरेश अधिकारीअनुसार अब उपकुलपति �. . .


हुथी विद्रोही विरुद्धको अमेरिका र बेलायतको आक्रमण

काठमाडौं । अमेरिका र बेलायतका सेनाले यमनस्थित हुथी विद्रोही विरुद्धको आक्रमणलाई तीब्र बनाएका छन् । अमेरिकी र बेलायती सेनाले सोमबार यमनमा हुथी विद्रोहीको स्थानमा आक्रमण गरेको पेन्टागनले जनाएको छ । अष्ट्रेलिया, बहराइन, क्यानडा र नेदरल्याण्डको सहयोगमा अमेरिकी र बेलायती सेनाले यमनका विभिन्न आठ स्था�. . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ । यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९९ पैसा रहेको छ । त्यसैगरी, बेलायती पाउण्ड . . .


५० दिनमा अजयका पाँच फिल्म हलमा

मुम्बई । सन् २०२३ मा फिल्म ‘भोला’मा देखिएका अभिनेता अजय देवगन सन् २०२४ मा आफूले अभिनय गरेका ५ फिल्म लिएर दर्शकमाझ आउँदैछन् । यी फिल्म ५० दिन भित्रमा दर्शक माझ आउन लागेका हुन् । यी पाँच फिल्ममध्ये सबैभन्दा पहिला ‘शैतान’ रिलिज हुँदैछ । ८ मार्चमा रिलिज हुने यो फिल्ममा आर माधवन र ज्योतिकाको पनि प्रमुख भूम�. . .


धनुष अभिनित क्याप्टेन मिलरमाथि कथा चोरीको आरोप

मुम्बई । अभिनेता धनुषा अभिनित प्रदर्शनरत फिल्म ‘क्याप्टेन मिलर’माथि कथा चोरीको आरोप लागेको छ । अरुण माथेश्वरन निर्देशित यो फिल्ममाथि तमिल लेखक तथा अभिनेता वेला रामामूर्तिले कथा चोरीको आरोप लगाएका हुन् । वेला तमिल उपन्यास र कविता लेखनमा परिचित छन् । उनले ‘क्याप्टेन मिलर’ आफ्नो उपन्यास ‘पट्टथु यानै. . .


डिडिसीले दिएन नौ लाख ५६ हजार लिटर दूधको भुक्तानी

इलाम । इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् । इलाम नगरपालिकाद्वारा आयोजित ‘इलाम नगर क्षेत्रभित्र दुग्ध क्षेत्रमा देखिएको समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले पछिल्लो पाँच महिनादेखि दूध र द. . .


प्रधानमन्त्रीको निर्देशनपछि बीपी प्रतिष्ठानमा बैठक बस्दै

विराटनगर । कर्मचारी र शिक्षकको आन्दोलनका कारण प्रभाविन बनेको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बस्ने भएको छ । प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति पुष्पकमल दाहाल प्रचण्डले प्रतिष्ठानमा देखिएको विवाद समाधान गर्न समितिको बैठक बोलाउन निर्देश. . .


विराटनगरका एक युवाको भारत बथनाहमा हत्या भएको आशंका

विराटनगर । विराटनगर–१० शान्तिचोक घर भएका रबिनकुमार रायको भारतको बथानाहमा हत्या भएको आशंका गरिएको छ । विराट दिव्या दृष्टी हस्पिटलका सञ्चालक समेत रहेका राय शनिबार साँझ भारत बिहार अररिया जिल्लाको बथनाहमा मृत भेटिएका थिए । रायका परिवारले उनको हत्या भएको दावी गरिरहेका छन् । गुण्डा परिचालन गरेर साझेदार. . .


हृदयरोग केन्द्र विराटनगरमा उद्धघाटन भएसँगै बजारको आर्थिक गतिविध पनि थप चलायमान हुन्छ : प्रदेश प्रमुख खापुङ

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले हृदयरोग केन्द्र विराटनगरमा उद्धघाटन भएसँगै बजारको आर्थिक गतिविध पनि थप चलायमान हुनसक्ने आशा गर्न सकिने बताएका छन् । सैलजा आचार्य हृदय रोग केन्द्रको उद्धघाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले अस्पतालको सेवा प्रदानबाट कोशी प्र. . .