सम्पूर्ण समाचार

विराटनगरको गुरुकुलमा सोमबार दुई वटा नाटक मञ्चन हुँदै

विराटनगर । विराटनगरमा जारी नाटक महोत्सवको दोस्रो दिन ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ मञ्चन भएको छ । इन्द्रबहादुर राई लिखित कथालाई नाट्य रुपान्तरण र निर्देशन जीवन बरालले गर्दै कदम थिएटर दमकले उक्त नाटक प्रस्तुत गरेको हो । नाटकले दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि नेपालीह�. . .


मिडिया काउन्सिल स्वायत्त हुनुपर्नेमा जोड

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले आइतबार मिडिया काउन्सिल विधेयकका सम्बन्धमा प्रेस काउन्सिलका पदाधिकारीहरुसँग छलफल गरेको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा प्रेस काउन्सिलका पदाधकिारीहरुले मिडिया काउन्सिल स्वायत्त हुनुपर्ने धारणा राखेका थिए । समि�. . .


सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसूचक १७.०४ अंकले घट्दै २०९५.२५ विन्दुमा रह्यो । १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा रहँदा कारोबार रकम ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ थिय�. . .


मनकामना केबुलकार ५० दिन बन्द हुने

मुग्लिन । नेपालको पहिलो केबुलकार मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ । केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नत�. . .


विराटनगरमा बिरुवा रोप्न जहिल्यै हतार, पुनः झाडिमै रोपियो

इन्दु साह विराटनगर । विराटनगरस्थित बरगाछी–रानी सडकको सौन्दर्यकरण औपचारिक रुपमा शुभारम्भ गरिएको छ । शनिबार गरिएको उक्त कार्यक्रम भने सन्तोषजनक देखिदैन । छ लेन सडकको डिभाईडरमा जहिल्यै विरुवा रोप्न मेयर–उपमेयरलाई हतारो गराइन्छ । जसले गर्दा रोपिएका विरुवा जाग्लान् भन्ने आशा कमै मात्र देखिन्छ । शनि�. . .


नेपालमै उत्पादन भएको हुन्डाई भेन्यू साढे चार लाख मात्र सस्तो !

काठमाडौं । नेपालमै उत्पादन भएको हुन्डाईको भेन्यू बिक्री सुरु भएपनि मूल्यमा अपेक्षित सस्तो नभएको उपभोक्ताहरुले गुनासो गरेका छन् । नेपालका लागि हुन्डाईको आधिकरिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनले नेपालमै एसेम्बल गरेको हुन्डाई भेन्यूको बिक्�. . .


सहकारीको बचत रकम अपचलन गर्ने चारजना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बचकर्ताको रकम अपचलन गरेको आरोपमा चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले रकम अपचलन गरेको भन्दै कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकहर. . .


शिक्षामा परम्परागत “होमवर्क” को नकारात्मक प्रभाव

-बिबेक दाहाल शिक्षा प्रणालीमा निहित सबैभन्दा ठूलो समस्या के हो भने सम्भवतः बच्चाहरूमाथि लादिएको अत्यधिक होमवर्कको भार नै हुनसक्छ। होमवर्कले बच्चाहरूको सिकाई प्रक्रियालाई कठिन र तनावपूर्ण बनाउँछ, जसले उनीहरूको मानसिक स्वास्थ्य र सामाजिक विकासमा गम्भीर असर पार्छ। विषय वस्तु नबुझेको अवस्थामा पनि व�. . .


मानगढको पानी पार्टीमा, एमाले मोरङलाई मात–लर्बराउँदै विराटनगर कमिटी

विराटनगर । खानेपानी उपभोक्ताको नेतृत्व लिने होडबाजी आन्तरिक पार्टी पंक्तिभित्रै चल्दा नेकपा एमाले मोरङ नराम्रोसँग बिभाजित हुने स्थितिमा पुगेको छ । जिल्ला कमिटिलाई नै नराम्रोसँग गाँज्ने अवस्थामा श्री विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मानगढ खानेपानीको गत जेठ १९ गते भएको निर्वाचनले पु¥याएक. . .


बजेट माओवादी केन्द्रका ३२ सांसदका लागि मात्र हो : सांसद सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले यसपालीको संघीय सरकारको बजेट माओवादी पार्टीको ३२ जना सांसदको लागि मात्र बनेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा भएको छलफलमा उनले मन्त्री र प्रधानमन्त्रीले बजेट आफ्नो क्षेत्रमा जति लगेपनि जे गरेपनि छुट भएको भन्दै यसपालीको बजेट २७५ जना सांसदको �. . .


दलको झण्डाका आधारमा कर्मचारी राख्ने र फाल्ने प्रवृत्ति गलत : सांसद खतिवडा

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले दक्षताको आधारमा होइन राजनीतिक दलको झण्डाका आधारमा कर्मचारीहरुलाई राख्ने र हटाउने प्रवृत्ति बढेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा भएको छलफलमा उनले पार्टीको झण्डा नबोक्ने कर्मचारीहरु मन्त्री अन्तरगत काम नै गर्न नसक्ने भन्दै झण्डाका �. . .


ढुङ्गा, गिट्टी, बालुवाको संकलन र उत्खननले चुरे क्षेत्रको दोहन बढ्यो : प्रधानमन्त्री प्रचण्ड

सिरहा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुरे क्षेत्रको संरक्षणमा संघीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताएका छन् । दशौँ चुरे संरक्षण दिवसको सन्दर्भमा आइतबार आयोजित बृहत् वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै �. . .