सम्पूर्ण समाचार

प्रधानमन्त्री कप : पुलिससँग आर्मी १३ रनले पराजित

काठमाडौं । प्रधानमन्त्री क्रिकेट प्रतियोगिता अन्तरर्गत नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १३ रनले पराजित गरेको छ । भैरहवाको सिद्धार्थनगर रंगशालामा प्रतिकुल मौसमका कारण ३३ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले एक सय ४० रन बनाएको थियो । एक सय ४१ रनको लक्ष्य पछ्याउने क्र�. . .


इलाम गोल्डकप : बिर्तामोड युनाइटेड सेमिफाइनलमा

विराटनगर । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब इलाममा जारी प्रथम एनआरएनए इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सदरमुकामस्थित ठूलो टुँडिखेलमा आज भएको दोस्रो क्वार्टरफाइनल खेलमा सुनसरीको राष्ट्रिय जागृति क्लबलाई ३-० गोलले पराजित गर्दै बिर्तामोडले सेमिफाइनलमा स्थान बनाएको हो । बिर्तामोडक. . .


सेना दिवसमा विशेष प्रदर्शनी हुँदै

काठमाडौं । सेना दिवसका अवसरमा नेपाली सेनाले फोटो तथा युनिट विशेष प्रदर्शनी कार्यक्रम आयोजना गर्ने भएको छ । दिवसका अवसरमा विगतका वर्षहरूमा जस्तै आगामी मंगलबारदेखि ५ दिनसम्म जंगी अड्डास्थित सैनिक केन्द्रिय पुस्तकालय अगाडिको मैदानमा कार्यक्रम आयोजना गर्न लागिएको सेनाको जनसम्पर्क तथा सूचना निर्दे�. . .


आधा किलो सुनसहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आधा किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले कतारको दोहाबाट नेपाल आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित आइतबार दिउँसो विमानस्थलबाट पक्राउ गरेको हो । कार्यालय प्रमुख डा. टोकराज पाण्डेले कतारको दोहाबाट तरल पदार्थ बन�. . .


सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आइतबार उच्च अंकको गिरावट आएको छ । आइतबार सेयर बजार परिसूचक नेप्से २५.६३ अंकले घटेर २१३०.१८ अंकमा झरेर बन्द भएको छ । वाणिज्य बैंकहरुको दोस्रो त्रैमासको वित्तीय विवरणले नाफा घटेको देखाएपछि त्यसको असर सेयर बजारमा परेको बुझिएको छ । कारोबारको यस दिन ६४ कम्पनीको सेय�. . .


बीपी प्रतिष्ठानको कार्यकारिणी बैठक राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिएका छन् । लामो समयदेखि विवादमा रहेको धरानस्थित प्रतिष्ठानको समस्या समाधानमा सरकारले ध्यान नै नदिएको आरोप लागेका बेला आइतबार प्रधानमन्. . .


वैदेशिक रोजगार व्यवसायीले बुझाए १९ बुँदे ज्ञापन

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारीमा जाने नागरिकका विषयमा उठाएका मुद्दाहरुमा सरकारी निकायहरुबिच तालमेल नहुँदा नतिजा आउन नसकेको बताएका छन् । आइतबार श्रम मन्त्रालयमा १९ बुँदे ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष भण्डारीले वैदेशिक रोजगार व्�. . .


मधेस प्रदेश राजधानीमै छैन खानेपानी

जनकपुरधाम । मधेस प्रदेशका नौ लाख ३१ हजार तीन सय ३१ घरधुरीमध्ये झण्डै ७७ प्रतिशतको पिउने पानीको मुख्य स्रोत ट्युबवेल अर्थात् चापाकल रहेको तथ्य सार्वजनिक भइसकेको छ । तर भूमिगत पानीको सतह घट्दै गएकाले पछिल्लो समय चापाकलमा पानी सुक्दै गएको गुनासो यहाँका बासिन्दा गर्छन् । नागरिकले पिउने पानीकै लागि समस. . .


प्रधानमन्त्री कप : गण्डकीसँग कोशी प्रदेशको लज्जास्पद हार

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लज्जास्पद हार व्यहोरेको छ । मुलपानी क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा गण्डकी प्रदेशले दिएको १६८ रनको लक्ष्य पछाएको कोशी प्रदेश १५.२ ओभर मात्र खेल्दै २५ रन बनाएर अलआउट भयो । खराब सुरुवात गरेको कोशी प्रदेशका कुनै पनि खेल�. . .


विराटनगरमा सोमबारदेखि शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालनमा आउने

विराटनगर । शैलजा आचार्य हृदय रोग केन्द्र विराटनगर अस्पतालको सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । कोशी प्रदेश सरकारले सञ्चालन गर्न लागेको उक्त अस्पतालको सोमबार बिहान ११ बजे उद्घाटन गर्ने तयारी गरिएको हो । उक्त अस्पतालको उद्घाटन प्रदेश प्रमुख पर्शुराम खापुङ्, प्रतिनिधिसभा सदस्य तथा कांग्रेस न. . .


‘जिग्री’ फागुन ४ गतेबाट हलमा

काठमाडौं । सुस्केरा आट्र्सको निर्माण तथा प्रस्तुति रहेको फिल्म ‘जिग्री’ आगामी फागुन ४ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले ‘एउटा आलु जस्तो, अर्को तामा जस्तो’ ट्यागलाइन राख्दै आइतबार तीन फस्टलुक सार्वजनिक गर्दै रिलिज मितिबारे जानकारी दिएको हो । आकाश मगरको निर्देशन रहेको फिल्म कमेडी-क्राइ. . .


भारतको गणतन्त्र दिवसमा फ्रान्सका राष्ट्रपति प्रमुख अतिथि

काठमाडौं । भारतको ७५ औं गणतन्त्र दिवसमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन प्रमुख अतिथिको रुपमा सहभागी हुने भएका छन्। २६ जनवरीका दिन दिल्लीमा हुने समारोहको तयारी भइरहेको छ । फ्रान्सका राष्ट्रपति प्रमुख अतिथिका रुपमा आउने भएपछि गणतन्त्र परेडका लागि भएको रिहर्सलमा फ्रान्सेली सेनाले पनि भाग लि. . .