सम्पूर्ण समाचार

अब १० लाखसम्मको औषधि खरिदमा पनि अनिवार्य बोलपत्र

हेटौंडा । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका स्वास्थ्य संस्थामा भइरहेको औषधि तथा स्वास्थ्य सामग्री खरिदसम्बन्धी अनियमितता रोक्न कडा कदम चालेको छ । मन्त्रालयले अबदेखि १० लाख रुपैयाँसम्मका औषधि, सर्जिकल सामग्री र उपकरण खरिदमा पनि अनिवार्य रूपमा बोलपत्र प्रक्रिया अपनाउनुपर�. . .


मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोज कुमार यादव नियुक्त भएका छन् । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) बमोजिम संसद्‍को ठूलो दलको हैसियतले यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन् । यादवलाई आज विहान मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो ।हिज�. . .


नेकपा एमाले निकट युवा संघका नेताहरु भन्छन् : हामी देश बचाउँछौं, जलाउनेहरु लखेटिन्छन्

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघका नेताहरुले देश बचाउने अभियान सुरु गरेको उल्लेख गर्दै देश जलाउनेहरुसँग सहकार्य नगर्ने चेतावनी समेत दिएका छन् । राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले यतिवेला युवा संघले धेरै एजेन्डामध्ये देशको वर्तमान परिस्थितिलाई समीक्षा गर्ने र नयाँ ढंगले अगा. . .


खोरेतमुक्त अभियान विराटनगरबाट सुरु, कोशी प्रदेशलाई खोरेतमुक्त प्रदेश बनाउने

विराटनगर । कोशी प्रदेशलाई खोरेत रोगमुक्त गर्नको लागि खोरेत विरुद्धको निशुल्क खोप शुभारम्भ विराटनगरबाट सुरुवात गरिएको छ । कोशी प्रदेशलाई खोरेत रोगमुक्त बनाउने लक्ष्यसहित विराटनगर महानगरपालिकाबाट गाईलाई पहिलो खोप लगाएर निःशुल्क खोप अभियान सुरु गरिएको हो । विराटनगर महानगरपालिकाको आयोजना तथा कोशी . . .


ओलीद्वारा जेनजी आन्दोलनको आलोचना : ‘युवाको नाममा अराजकता मच्चाइयो’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशमा अराजकता फैलाउने प्रयास भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको तेस्रो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले युवाको नाममा हिंसा, तोडफोड र आगलागी गराइएको दाबी बताएका हुन् । उनले भने, ‘न�. . .


डेडिकेटेड तथा ट्रंक लाइनको महशुल सरलीकरण गर्न उर्जा मन्त्रालयलाई प्रधानमन्त्रीको पत्र

काठमाडौं । उद्योगी व्यवसायीहरूले उठाउँदै आएका डेडिकेटेड ट्रंक लाइन शुल्कसम्बन्धी समस्यालाई समाधान गर्न सरकारले प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई शुल्क सरलीकरण र पुनरावलोकनका लागि आवश्यक पहल गर्न निर्देशन दिएको छ । केह�. . .


मोरङको रंगेलीमा हाइना देखिएको दावी, क्षति छैन–प्रहरी र वनले भेटेको छैन

विराटनगर । मोरङको रंगेली नगरपालिकासँग सीमा जोडिएको भारतीय भूमिमा केहिदिनयता देखिदै आएको हाइना (हुँडार) नेपालतर्फ प्रवेश गरेको आशंका गरिएको छ । यद्यपी हाइना मोरङको रंगेली क्षेत्रमा देखिएको यकिन भने अहिलेसम्म सरकारी अधिकारीहरुले पुष्टि गरिसकेका छैनन् । तर, हाइना नेपाल प्रवेश गर्नसक्नेतर्फ सबै निका�. . .


आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्यरुपमा घटेको छ । आज सुन २ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोवार भईरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज . . .


मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ ः मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आमसञ्चारका माध्यमहरुमध्ये मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको बताएका छन् । सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव एंव सार्वजनिक सेवा प्रसारण तथा एन टिभी वल्र्डको औपचारिक शुभारम्भ कार्यक्रममा उनले सामाजि. . .


बालेनमाथि दुर्गा प्रसाईंको कटाक्ष : गरिबको घर भत्काउँदा तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस्

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौं महानगरका प्रमुख बालेन शाहविरुद्ध संघर्षमा उत्रिने चेतावनी दिएका छन् । आइतबार मनोहरा खोला आसपासका सुकुम्बासी बस्तीमा पुगेका उनले बालेन प्रति कडा चेतावनी दिँदै आफू सुकुम्बासीको पक्षमा उत्रिने घोषणा समेत गरेका छन् । सुकुम्बासी बस्तीम�. . .


मन्त्री भएपछि मेरो आकाश साँघुरिएको महशुस गरेको छु : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारबाट मन्त्री बनेपछि आफ्नो संसार साँघुरिएको महशुस भएको बताएका छन् । आइतबार संवाद र सञ्चारमा स्वजागरण सम्बन्धी कार्यक्रममा बोल्दै उनले अहिले सरकारवादी भएपछि आफ्नो कित्ताकाट भएको महशुस गरेको बताएका हुन् । मन्त्री खरेलले भने, ‘म पत्रक�. . .


विराटनगरमा प्रहरीले बरामद गरेको रहु र सिद्रा माछा नष्ट

विराटनगर । विराटनगर–६ केशलिया पुल नजिकबाट प्रहरीले नियन्त्रणमा लिइएको रहु र सिद्रा माछा नष्ट गरिएको छ । शनिबार साँझ केशलिया खोलामा वेवारिसे अवस्थामा रहेको भनिएको ५० केजी रहु र ५० केजी सिद्रा माछा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको जानकारी दिइएको हो । मोरङ प्रहरी प्रवक्ता कोपिला चुडाँलले फममा रह�. . .