-इशु पन्त सकिए ऊर्जाका बीउ घोप्टिए मदनीमा मोथेका घिउ सपनाका मिर्मिरे आश खुल्दैन आँखैमा परे नी प्रकाश अल्छे बनायो मलाई घडीले उठ्छु अब त यसै सडियए। लालीगुँरास त हिउँसँगै पग्लिदैन् तिमी किन पागलिन्छौँ आकाश त परैबाट क्षितिजलाई हेरेर रमाउछ तिमी किन डगमागिन्छौँ रुखलाई त बेगको चिन्ता छैन तिमी जिन्. . .
विराटनगर । कोशी प्रदेशमा प्रहरीले गाँजा खेती फडानी गरी नष्ट गरेको छ । धनकुटा र भोजपुरका विभिन्न स्थानमा लगाइएका गाँजाका बोट प्रहरीले शुक्रबार नष्ट गरेको हो । प्रहरीले एकै दिन ३८ हजारभन्दा बढी गाँजाका बोट फाँडेको हो । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले विभिन्न स्थानमा अवैध हिस�. . .
गाजा । गाजामा शनिबार भएको इजरायली हमलामा १४ जना प्यालेस्टिनीको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार मृत्यु हुनेमा अधिकाशं महिला तथा बालबालिका रहेका छन् । खान युनिसको दक्षिणी क्षेत्र स्थित विस्थापित प्यालेस्टिनीको निवासमा भएको हमलामा उनीहरुको मृत्यु भएको नागर�. . .
भद्रपुर (झापा) । मेची भन्सार कार्यालयले एक दशकमा चोरी पैठारी र निकासी भएको रु ६६ करोड १३ लाख आठ हजार आठ सय २५ बराबरको मालवस्तु बरामद गरेको छ । उक्त मूल्य बराबर मालवस्तु आव २०७१÷७२ देखि आव २०८०÷८१ सम्मको बरामद भएको हो । भन्सार कार्यालयका अनुसार चोरी पैठारी हुने मुख्य मालवस्तुमा रेडिमेड कपडाअन्तर्गत सार. . .
काठमाडौँ । युएईमा जारी आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपालले हार व्यहोरेको छ । युनाइटेड अरब इमिरेट्स (युएई)को अजमानस्थित द सेभेन रङ्गशालामा आज भएको खेलमा घरेलु टोली युएईले नेपाललाई १३ रनले हराएको हो । युएईले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरम. . .
झापा । सौर्य ऊर्जा उत्पादन गर्दै आएको झापा इनर्जी लिमिटेडले नौ महिनामा रु सात करोड ११ लाख ३८ हजार सात सय १० मूल्य बराबरको विद्युत् उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ । शिवसताक्षी नगरपालिका–४ बुलुचोकमा उक्त कम्पनीको सौर्य विद्युत् परियोजना सञ्चालनमा रहेको छ । गत वर्षको माघ २३ ग�. . .
-नवराज पोखरेल 'नवशिला' मुक्तक १ गुन्जिरह्यो नेपथ्यमा मिठो एउटा धुन अँध्यारो नि उज्यालो भो चम्किएर जून सत्य धरोधर्म मेरो मन यो पुलकित भो, उड्न थाल्यो मेरो रहर हेर आकास छुन। मुक्तक २ निराशा अनि त्रासले पनि माया गरि गरि दुख पिडा पिरको भारी बढ्यो घरि घरि नछोड्ने भो समाई रह्यो किन होला खै, अभाव . . .
-सुरेश कुमार पाण्डे जस्ले गरिबको पसिना लुट्यो यहाँ कारोबार गर्यो, उसैको सम्मान किन हुन्छ इमानको व्यापार गर्यो। आमा सपनिमै पनि हिम्मत नहार छोरा भन्नुहुन्छ, यहाँ इमानको त अचेल वेइमानले चिरफार गर्यो। हो टोकरीमा ढाकेर लुकाएको बिरालो म्याउ गर्दा, भन्छन् बाबु दुश्मनले आफ्नै गलती उजगार गर्यो। कहाँ लु�. . .
-चूडामणि नेपाल "अकिञ्चन " "म बाच्दिन होला सर ।" लखन महतो छ्ट्पटिदै बोल्यो । "ठ्याक्कै एक वर्ष भएछ हजुर नआएको । खै के गल्ती भयो हजुर । पोहोर यही खोलामा सबै परिवार मिलेर कस्तो धुमधामसङग छ्ठ पर्व मनाएको । खै के भएर सूर्य भगवान् र छठी माता रिसाउनु भयो । मेरो त परिवारै यही खोलाले खायो हजुर ।" ऊ घुक्क गरेर रुन थाल्य. . .
-अरुण खड्का भुलाएर प्यासी नजरको नशामा डुबायो कसैले अधरको नशामा नथाक्ने कहिल्यै चियाएर आँखा फसेको छ दिल यो रहरको नशामा म पुग्थेँ जहाँ झन् थियो बात बेग्लै बसेको थियो लत सफरको नशामा नबोलेर बस्दा बढो पीर पर्ने हुने मन हमेसा खबरको नशामा जुनीभर मलाई मिले साथ तिम्रो रमाएर बस्थेँ असरको नशामा. . .
बेरुत । इजरायली हवाई आक्रमणमा शुक्रबार राति दक्षिणपश्चिमी लेबनानी सहर टायरमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएको लेबनानी सेना स्रोत र स्वास्थ्य मन्त्रालयले जनाएको छ । आक्रमणमा दुई इजरायली लडाकु विमानहरूले मध्य टायरका दुई भवनहरूमा आक्रमण गरेका थिए । यसले ठूलो आगो निम्त्यायो र नजिकै�. . .
कृष्ण अधिकारी/रासस काठमाडौँ । लोकगीत जनसमुदायको धड्कन हो, यो कहिल्यै मर्दैैन । यो समाजले गाएको हुन्छ, समाजले बचाएको हुन्छ र समाजले नै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै जान्छ । नेपाल भूगोलमा सानो भए पनि पनि विश्वमा यसको अलग्गै पहिचान बनाउने मुख्य तीन आयाम भूगोल, प्रकृति र संस्कृति नै हो । क�. . .