सम्पूर्ण समाचार

बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो

धरान (सुनसरी) । बेमौसमी वर्षाका कारण यस वर्ष सुनसरी जिल्लामा धान उत्पादन घटेको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीणलाल श्रेष्ठका अनुसार गत वर्षको तुलनामा यस वर्ष पाँच हजार ३९२ मेट्रिकटन धान उत्पादनमा कमी आएको हो । गत वर्ष जिल्लामा दुई लाख १७ हजार ६८ मेट्रिकटन धान उत्पादन भएकामा य. . .


प्याब्सन स्पोट्र्स मिट मोरङमा विराटनगरको एभरेष्ट, सुन्दरहरैंचाको सिद्धार्थ अब्बल

विराटनगर । १५ औं संस्करणको प्याब्सन स्पोट्र्स मिटको उपाधि विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैंचाको सिद्धार्थ स्कुलले जितेका छन् । विराटनगरमा सम्पन्न प्रतियोगितामा ५ स्वर्ण पदकसहित सिनियरतर्फ एभरेष्ट स्कुल र ७ स्वर्णसहित जुनियरतर्फ सिद्धार्थ स्कुलले उपाधि जितेका हुन् । त्यस्तै, जुनियरतर्फ ५ स�. . .


प्याब्सन स्पोर्टस् मीटमा उपाधि विजेता खेलाडी र प्रशिक्षकलाई एभरेष्टको सम्मान

विराटनगर । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङले आयोजना गरेको ‘प्याब्सन स्पोर्ट्स मीट– २०८२’ मा सहभागि भई उपाधि विजेता खेलाडी विद्यार्थी र प्रशिक्षकलाई एभरेष्ट स्कुलले सम्मान गरेको छ । विराटनगर–५ स्थित एभरेष्ट स्कुलले सोमबार कलेज परिसरमा एक कार्यक्रमको आयोजना गरी जिल्लास्तरीय वि. . .


विराटनगरमा पुष ९ गतेदेखि ‘विराट ट्रेड एक्स्पो’ हुदै ,३५ करोडको कारोबार हुने

विराटनगर । मोरङ उद्योग ब्यापार संघ विराटनगरको आयोजनामा यसपटकको विराट ट्रेड एक्स्पो २०२५ आगामी पुष ९ गतेदेखी १९ गते सम्म आयोजना हुने भएको छ । पुष दोस्रो सातादेखि विराटनगर १ स्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खाली मैदानमा अन्तराष्ट्रिय स्तरिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी विराट ट्रेड एक्स्�. . .


बुढी खोलाको पुलबाट झरेर एक जनाको मृत्यु

विराटनगर । कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा र सुनसरी दुहबी जोड्ने बुढी खोलाको पुलबाट झरेर भारत कोलकाताका एकजनाको मृत्यु भएको छ । पुरानो पुलसँगै नयाँ पुल बनिरहेको छ । त्यहाँ दुई पुलको बीचमा खाली भाग रहेको छ । स्वस्तिक आयलमा काम गर्दै आएका कोलकाता घर भएका मजदुरको शव भुँईमा भेटिएको हो । उनी माथिबाट. . .


‘झिँगेदाउ–२’ को छायाँकन खोपासी जुजु गाउँबाट सुरु

काठमाडौं । बहुप्रतिक्षित नेपाली चलचित्र ‘झिँगेदाउ–२’ को छायांकन औपचारिक रुपमा सुरु भएको छ । सोमबार काभ्रेको पनौती नगरपालिका–१० स्थित खोपासी जुजु गाउँबाट छायांकन सुरु गरिएको हो । ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने चलचित्रको पहिलो क्ल्याप गीता अधिकारी र संस्कृत अधिकारी अभिनित दृश्यबाट गरिए. . .


खानामा विष मिसाएर खुवाएर काकी सासुको हत्या–ससुरा गम्भीर, बुहारी पक्राउ

विराटनगर । मोरङको बेलबारी नगरपालिका–२ मा काकासँग बस्दै आएकी भतिजी बुहारीले विष मिसाएर खाना खुवाउँदा काकी सासुको मृत्यु भएको छ । सिंहदेवी टोलमा बुहारी ३२ वर्षीया सुनिता कार्कीले ७० वर्षीया भक्तबहादुर राई र ७७ वर्षीया इन्द्रामाया राईलाई खानामा विषय मिलाएर खुवाएको खुलेको हो । प्रहरीले बुहारी सुनिता�. . .


रामधुनीमा सिटी सफारी चालकको हत्यामा संलग्न ७ जना पक्राउ

विराटनगर । सुनसरीको रामधुनी नगरपालिकामा गत असोज २५ गते शनिबार साँझ सिटी सफारी चालकको गोली हानी हत्यामा संलग्न रहेको आरोपमा सुनसरी प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । रामधुनी नगरपालिका–२ कर्मनिया टोलका ४५ वर्षीय सिटी सफारी चालक दिनेश कुमार चौधरीको हत्या आरोपमा प्रहरीले मुख्य योजनाकार र सुटरसहित ६ �. . .


मोरङबाट ६ सय ७८ किलो गाँ*जा बरामद, २ जना पक्राउ

विराटनगर । मोरङबाट प्रहरीले आइतबार दिउँसो ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । रतुवामाई नगरपालिका–१ हटिया डाँडाबाट ६ सय ७८ किलो गाँजा बरामद भएको हो । हटियाँ डाँडास्थित आमबारीबाट सोनापुरतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३८२५ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएर प्रहरीले चेकजाँच गरेको थियो । इलाका �. . .


रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि निष्कासनमा

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आजदेखि आईपीओ निष्कासन प्रक्रिया सुरू गरेको छ । कम्पनीले सार्वजनिक निष्कासन गर्न लागेको ११ लाख ५५ हजार ९६० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूक�. . .


आज देशका विभिन्न स्थानहरुमा हल्का बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण देशभर आंशिक बदली भईरहेको छ । यस्तै, महाशाखाका अनुसार आज दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । . . .


विराट मेडिकल कलेजमा क्याबिनसहित थप १६ शैयाको नयाँ सि.सि.यु सञ्चालनमा

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा ९ शैयाबाट क्षमता वृद्धि गरी थप १६ शैयाको सुविधा सम्पन्न सि.सि.यु (CCU) सञ्चालनमा आएको छ। हस्पिटलको दोस्रो तल्लामा स्थापना गरिएको सि.सि.यु (CCU) मा ४ वटा क्याबिनसहित १६ शैया थप गरिएको छ। हस्पिटलका वरिष्ठ मुटु रोग विशेषज्ञ प्�. . .