सम्पूर्ण समाचार

‘बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश आज पनि उत्तिकै सान्दर्भिक’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय र गौरबको विषय भएको बताएका छन् । विश्व शान्तिका अग्रदूत सिदार्थ गौतम बुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै दाहालले बुद्धको दर्शन �. . .


आफूले गरेको ठगी लुकाउन गृहमन्त्रीबाट सरकारी संयन्त्रको लज्जास्पद दुरुपयोग : कांग्रेस

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आफूले गरेको ठगी लुकाउन सरकारी संयन्त्रको लज्जास्पदरुपमा दुरुपयोग गरेको आरोप लगाएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकले गृहमन्त्री लामिछाने संलग्न भएर प्रमुख शहरहरू काठमाडौं, पो. . .


आरसीबी आइपीएलबाट बाहिरियो

काठमाडौं । इन्डियन प्रिमियिर लिग आइपीएलको एलिमिनेटर खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंग्लुरु (आरसीबी)लाई ४ विकेटले पराजित गरेको छ । योसँगै राजस्थानले क्वालिफायर २ का लागि स्थान पक्का गर्न सफल हुँदा बेंग्लुरु भने प्रतियोगिताबाट बाहिर भएको छ । सञ्जु सामसनको कप्तानीमा रहेको राजस्थानले क�. . .


आज बुद्ध जयन्ती, देशभर सार्वजनिक विदा

काठमाडौं । आज २५६८ औँ बुद्ध जयन्ती । शान्तिका अग्रदूतका रुपमा विश्वभर परिचित सिद्धार्थ गौतमको सम्मानमा नेपालसहित विश्वभर मनाइदैछ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी नेपालमा विभिन्न कार्यक्रम हुँदैछन् । जयन्तीका अवसरमा सरकारले देशभर सार्वजनिक विदा �. . .


विराटनगरमा भागवत गीताको सार बुझाउँदै इस्कोन

विराटनगर । विराटनगरमा रंगेली रोड नविल बैंक माथि इस्कोन विराटनगरको सेन्टर छ। इन्टरनेशनल सोसाइटी फर कृष्ण कन्सिएसनेस (इस्कोन) संसारभर भागवत गीताको सारको विषयमा ज्ञान दिलाउने संस्था हो। नबिल बैंकभन्दा माथि जलजला रंगेली रोडमा अवस्थित इस्कन बिराटनगरको मन्दिरमा हरेक दिन बिहान ८ बजे देखि श्रीमद्भागवत मह�. . .


कैलाश सिरोहिया चाँडै छुटछन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया चाँडै छुट्ने बताएका छन् । सिरोहिया पक्राउ परेपछि विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर पाँचबुँदे पत्र बुझाएपछि उनको यो प्रतिक्रिया आएको हो। उनले सञ्चारकर्म�. . .


टिप्पणी : क्यानभित्रको राजनीतिले कोप भाजनमा परे सन्दीप लामिछाने

काठमाडौं । नेपाल क्रिकेट संघ क्यान यतिबेला विवादै विवादमा फस्न थालेको छ । नेपाली क्रिकेट टिमलाई टी–२० विश्वकप, एशिया कप, आइसीसी एक दिवसीय विश्वकप क्रिकेटको ग्लोबल क्वालीफायरमा पु¥याउने एकजना खेलाडी अहिले क्यान भित्रको आन्तरिक राजनीतिका कारण कोप भाजनमा परेका छन् । होला, सन्दीप नेपाली राष्ट्रिय क्रि. . .


विराटनगरका डोमाकान्त भन्छन्–चालक हुन परिपक्वता चाहिन्छ

इन्दु साह विराटनगर । उमेरले ६२ वर्ष पुगेपछि डोमाकान्त कामतले सिटी किने । उनी बसपार्कमा बसेर लोड–अनलोडको काम गर्दै जीविकोपार्जन गर्ने गर्दथे । काँध पिलियो, उमेरका कारण भारी उचाल्न नसक्ने अवस्था भएपछि कामतले सहज कमाईको बाटो सिटी चालकको रुपमा रोजेका हुन् । उनी दुई महिनादेखि सिटी सफारी किनेर दैनिक चला�. . .


रंगेलीको सन्सारी मन्दिरमा बिहीबार मेला

रबिन्द्र बराल विराटनगर । मोरङमा बैशाख १ गते सुनवर्षी थान देखि सुरु भएको सिरुवामेला बिहीबार चण्डी पूर्णिकाको दिन रंगेलीको सन्सारी माई मन्दिरमा मेला लागेर समापन हुने भएको छ । रंगेली नगरपालिका ७ मा अवस्थित श्री संसारी माई मन्दिरमा बिहीबार चण्डी पूर्णिकाको दिन बैशाखे मेलाको समापन विशेष पुजासहित गरिने �. . .


भारतबाट अवैध भित्र्याइएको तोरी नियन्त्रणमा

रबिन्द्र बराल रंगेली । मोरङको धनपालथान गाउँपालिका २ खयरवनामा भारतबाट अबैध रुपमा नेपाल भित्र्याउँदै गरेको तोरी प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहान ४ बजे भारत बाट नाका हुँदै नेपाल भित्र्याइएको १५ बोरा तोरी प्रहरीले नियन्त्रणमा लिइएको हो । उक्त सामग्री विराटनगर भन्सार कार्यालय समेत बुझाएक�. . .


विराटनगरमा सडक विस्तारसँगै विस्थापित भए सार्वजानिक धारा

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका नाला,सडक बनाउने क्रममा सार्वजननिक धाराहरु विस्थापित भएका छन् । नेपाल खानेपानी संस्थान विराटनगरले विराटनगर । सार्वजनिक स्थलमा निःशुल्क रुपमा खाने पानीका लागि जडान गरिएका धाराहरु विराटनगरका सडक विस्तारसँगै विस्थापित भएका छन् । महानगरपालिका भित्र नेपाल ख�. . .


टी–२० विश्वकप क्रिकेट खेल्न जान लागेका सन्दीप लामिछानेले अमेरिकन दूतावासबाट भिसा पाएनन्

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जान लागेका नेपाली क्रिकेट सन्दीप लामिछानेले अमेरिकन राजदूतावासबाट भिसा पाएनन् । आज अमेरिकन दूतावासमा अन्तर्वार्ता दिएका सन्दीपले भिसा नपाएका हुन् । सन् २०१९ मा पनि भिसा नपाएका सन्दीपले त्यसपछि भिसा पाएर खेल्न गएका थिए । यसअघि पटक पटक अमेरिका गइसकेका स. . .