-शारदा भट्टराई डाँडा पर्वतले अनन्त युगको साक्षी बसे झैँ गरी खोल्साका जलले थकान नलिई खोल्दैछ साँचो सही झाडी जङ्गल चञ्चले मन लिँदै गर्दैछ यो कामना मैले यो नववर्षमा हजुरमा बाँड्दैछु सद्भावना पानी झर्छ सधैँ मुहान पथमा रोकिन्न कस्तै गरे हावा पूर्ण प्रवाह दिन्छ भवमा रोकिन्न जस्तै परे गानाले अनि कोयल�. . .
काठमाडौं । पहिलो पटक दुधमा बर्डफ्लुको भाइरस फेला परेको पुष्टि भएको छ । अमेरिकाको टेक्सासमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले ‘एच फाइभ एन वान’ बर्ड फ्लु भाइरस संक्रमित जनावरको कच्चा दूधमा धेरै मात्रामा पाइएको जनाएको छ । तर, उक्त भाइरस दूधमा कति समयसम्म टिक्छ भन्ने कुरा स्पष्ट भने नभएको डब्ल्यूएचओल. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा तोकेको छ । शुक्रबार डलर एकको खरिद दर १३३ रुपैयाँ ३७ पैसा र बिक्री दर १३३ रुपैयाँ ९७ पैसामा कारोबार भएको थियो । आज युरो एकक�. . .
काठमाडौं । यही वैशाख १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’ले केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात युनिभर्सल सर्टिफिकेट पाएको छ । यो सर्टिफिकेट पाएसँगै फिल्मलाई सबै उमेरका दर्शकले हेर्न पाउने छन् । सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा केकी अधिकारी, श्�. . .
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न परिवार साथै अनाथ आश्रमका छात्रछात्रा लाई साइकल वितरण गरेको छ। पल ह्यारीस डेकाे अवसरमा रोटरी क्लव अफ विराटनगर डाउनटाउनले ४० वटा साईकल वितरण शुक्रबार वितरण गरेको हो । विपन्न परिवार र अनाथ आश्रमका विद्यार्थीलाई विद्यालय जान सहज हुन्छ भन्ने उदेश्. . .
एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुदै छ । तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित भएका नेपाल र हङकङ आज खेल्ने भएका छन् । ओमानस्थित ओमान क्रिकेट एकेडेमीमा यो खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजेदेखि शुरु हुने छ । शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स�. . .
विराटनगर । कोशी प्रदेश सभामाबाट संकल्प प्रस्ताब बहुमतले पारित भएको छ । शुक्रबार बसेको बैठकमा नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो । सभामुख अम्बरबहादुर बिष्टले सङ्कल्प प्रस्तावको पक्षमा ४२ सांसद रहेको र विपक्षमा रहेका सांसदहरू गतगणना प्रक्रियामा स. . .
प्रेम देवान विराटनगर । आदीवासी जनजातीहरुको भाषा , संस्कार सस्कृतिहरुको जगेर्ना गराउने उदेस्यका साथ विराटनगरको झी पुचः भवनमा ऐतिहासिक संग्रालय बन्ने भएको छ । नेपाल भाषा तथा संस्कतिकको संरक्षण, सवद्र्धन र जर्गेना गर्ने उदेस्य सहित चार दशक अगाडी संचालनमा आएको नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः ) को �. . .
विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी दल नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेशसभा संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले अल्पमतको सरकारले निरन्तरता पाउन नसक्ने बताएका छन् । दर्ता भएको संकल्प प्रस्ताब माथिको छलफलमा बोल्दै राईले अल्पमतको सरकारले निरन्तरता पाउन नसक्ने बताएका ह�. . .
विराटनगर । नेपाली युवाहरुको एक समूहले मोवाइलबाटै खिचेर फिचर फिल्म तयार गरेका छन्। वन स्क्वाड फिल्मसले निर्माण गरेको ’अ प्लेस अन्डर द सन’ नामक फिल्म आईफोन १४ प्रो म्याक्सबाट खिचिएको हो। यो फिल्म छायांकन गर्न फोनमा अतिरिक्त लेन्स प्रयोग गरिए पनि अन्य कुनै क्यामेरा भने प्रयोग गरिएको छैन । आईफोनबाटै फ�. . .
विराटनगर । नेपाली कांग्रेसका सांसद विनोद राईले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई सर्वदलीय सरकार बनाउन मार्ग प्रशस्त गरिदिन आग्रह गरेका छन् । उनले आज बसेको प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्रीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन मार्ग प्रशस्त गरिदिन आग्रह गरेका हुन् । ‘मुख्यन्त्री ज्युला�. . .
विराटनगर ः माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीले निर्धारित समयभित्र मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । आज बसेको प्रदेशसभा बैठकमा उनले सरकार संसदबाटै जन्मने भएकोले सांसदले निर्देश गरेपछि मुख्यमन्त्रीले निर्धारित समयभित्र मार्ग प्रशस्त गर्नुपर्ने बताएका ह�. . .