काठमाडौँ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा. . .
काठमाडौँ । जाजरकोट भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिपछि त्यस क्षेत्रका लागि सहयोग जुट्न सुरु भएको छ । विभिन्न कम्पनी तथा सङ्घ संस्थाले भूकम्प पीडितलाई सहयोग रकम घोषणा गर्न सुरु गरेका छन् । निजी क्षेत्रको ठूलो वायु सेवा कम्पनी बुध्द एयरले भूकम्पपीडितका लागि रु एक करोड आर्थिक सहयोग प्रदान गर्ने �. . .
विराटनगर । कोशी प्रदेश सरकारले कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा हुनेगरी एक करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्री परिषदको बठैकले सरकारको तर्फवाट भुकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनःनिर्माण लगायतका कार्यमा सहयोग पुयाउन कर्णाली प्रदेश वि�. . .
विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले त्यसैले सबै मिलेर सहमतिको सरकार बनाउनु पर्नेमा जोड दिए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले सांसद संख्याको कारणले अस्थिरता भएकाले सबै मिलेर स्थिर सरकार बनाउनु पर्ने �. . .
- शिखा खतिवडा अब घरको हेलाँमा पनि सिमित हुनुपर्छ कहिले कसो हैन सधैं एउटै रित हुनुपर्छ मेरै पाखुरीको मैलो खान पल्किनेहरु हाे कति दिन आश्वासनमा झुटो प्रित हुनपर्छ सधैंभरि भेदभाव गरून् केहि छैन तरपनि अब यहाँ मेरो हार सधैँ तिम्रो जीत हुनपर्छ मलाई जस्तै अरुलाई रुवाउने आँट नगर्नु म खिया बनेर खिइनेछु ति. . .
-सविना श्रेष्ठ यो पापी तिहार आयो मखमलीको माला गाँसुला भाइ तिमी आउ अनी संगसंगै हामिपनी हाँसुला भाइ रोटे पिँङ र लिङ्गे पिँङमा पालो पर्खिदै गर्दा सुन्तला टिपि बोक्रा मिलिजुली तासुला भाइ सबैको घर झिलिमिली बत्ती बल्छ उज्यालो हुन्छ मनमा भका काला मैला सबै दुबैको नासुला भाइ सप्तरंङ्गी टीका थालिभरी राखी �. . .
-सृष्टि सावित्रा आकाश पुगिसक्यो बादल पानी लिएर तिमी अझैँ दौडिदै रहेछौँ, जवानी लिएर घरिघरि सवाल गर्छ मलाई आफ्नै मनले बागमती कहाँ पुग्यो होला राजधानी लिएर गरिबीले लुटेको छ मेरी आमाको भोक निद्रा बिस्तारा फेरिरहन्छिन् हातमा सिरानी लिएर तिमी शहरमा दुनियाँको कहानी सुन्दै बस्यौ म गाउँ फर्किएँ आफ. . .
काठमाडौँ । नेपाल चिकित्सक संघले प्रकोपको समयमा थप चिकित्सकीय जनशक्ति यथाशीघ्र उपलब्ध गराउन संघ तयार रहेको बताएको छ । संघले कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा गए राति गएको भूकम्पबाट भएको मानवीय क्षतिप्रति समवेदना प्रकट गर्दै विपतमा परेका नागरिकको तत्काल उद्धार गरी घाइतेको उपचारमा संलग्न �. . .
काठमाडौँ । नेपाली कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई रु ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । साथै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल समेत गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद �. . .
काठमाडौँ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जाजरकोट भूकम्प गत महिना बझाङमा गएको भूकम्पको परकम्प नभएको जानकारी दिनुभएको छ । उहाँले गएराति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प बझाङको परकम्प नभएर नयाँ भूकम्प भएको बताउनुभएको हो । गएराति ११ बजेर �. . .
विराटनगर । कोशी प्रदेशका मन्त्री रामबहादुर राना मगरले आज पदबाट राजीनामा दिएका छन् । उनले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् । आज बिहान मुख्यमन्त्री केदार कार्की समक्ष राजिनामा बुझाएको मगरले जानकारी दिए । उनले भने," आज बिहान मुख्यमन्त्री ज्यु समक्ष राजिनामा बुझाएको �. . .
गएराति भएको भूकम्पमा जाजरकोट र रुकुमपश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या १ सय २८ पुगेको छ । यस्तै भूकम्पबाट १ सय ४० जना घाइते भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको छ । यस्तै ५५ जना घाइते छन् । घाइतेहरुमध्ये ५ जनलाई थप उपचारका लागी प्रा. . .