सम्पूर्ण समाचार

बुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर‘भीम सार्की’

शेरबहादुर सिंह / रासस महेन्द्रनगर (कञ्चनपुर) । क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा लिएर साढे तीन दशक कमाउनुभयो । दलित परिवार, त्यहीमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय वीरभानले पछिल्लो दुई वर्षयत�. . .


एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुङ्गेल विजयी

काठमाडौँ । नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको छ । गए राति सार्वजनिक मत परिणामअनुसार रामेछापका ढुङ्गेलले छ सय ९६ र प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले चार सय ३९ मत प्राप्त गर्नुभएको छ । निर्वाचनमा उपाध्यक्षमा दावा दोर्जे लाम. . .


स्नातकतर्फ सिट निर्धारण, कुन कलेजलाई कति ?

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि कलेजहरूको सिट निर्धारण गरेको छ । आयोगले देशभरिमा एमबिबिएस तहमा एक हजार ९२५ सिट निर्धारण गरेको छ भने बिडिएसतर्फ ५४५ सिट निर्धारण गरेको छ । आयोगका उपाध्यक्ष प्राध्यापक डा. अञ्जनीकुमार झाले एमबिबिएसमा एक सय सिट पाउनेमा विराट मेडिकल कलेज, बिपी कोइराला �. . .


दुध किसानको छ अर्ब भुक्तानी दिन बाँकी

काठमाडौँ । दुध उत्पादक किसानले विभिन्न डेरी उद्योगलाई बेचेको दुधको विगत तीन महिनादेखिको भुक्तानी पाएका छैनन्। ३५ जिल्लाका किसानले करिब छ अर्ब रुपियाँ भुक्तानी पाउन बाँकी छ तर डेरी उद्योगीले भने किसानबाट खरिद गरिएको दुध बिक्री नभएका कारण भुक्तानीमा समस्या भइरहेको बताएका छन्। ऋण लिएर केही रकम भुक्�. . .


डिजिटलभन्दा अगाडि नेपाली चलचित्र

काठमाडौँ । नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले यसलाई उद्योगका रूपमा बलियो बनाउने विश्वास पनि बढ्दै गएको छ । डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन थालेपछि चलचित्रको बजार विस्तार हुन थालेको हो । पहिले सेल्युलाइड प्. . .


कोरियन एयरको टिकट नकाट्न निर्देशन

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी जाडो याम (विन्टर सिजन) का लागि टिकट नकाट्न कोरियन एयरलाई जानकारी गराएको छ । कोरियन एयरले दुई देशबिचको हवाई सेवा सम्झौताको प्रावधानविपरीत महँगो टिकट शुल्क लिएर एकलौटी उडान गर्दै आएको र नेपाल वायुसेवा निगमको नियमित उडानलाई प्रभावित पार्दै आएको जनाउँ�. . .


सम्झन्छु

- केशव भट्टराई उमेरको उकालोले चहर्याइरहेको घाउमा काँचा कलिला ईश्वरीय वेदाग हातले मलम लिएर आउँदो रहेछ र जिम्मेवारीले थिचिरहेको कपालमा आमाको हात समातेर ठुङ मार्न आउँदो रहेछ, विस्मृति - स्मृतिको दोसाँधमा कहिले कसो बाल्यकाल । वर्षा सकिएर अभावमा नालीभित्र,कुलोभित्र रोपिएर काटिएका गाँजको बाँकी धा�. . .


गजल

-किस्मत खतिवडा कसैको पनि मेरो जस्तो निधार नहोस् खुशी एक, पिडा हजारौँ हजार नहोस् मेरो जस्तै सबैको हुनुपर्छ म भन्दिन यति हो कसैको गलत बिचार नहोस् मृत्युदण्ड दिलाईयोस्, बलात्कारीलाई ताकि कसैको छोरिको बलात्कार नहोस् म न्याय नपाएर यहाँसम्म आएको हुँ बिन्ती!अदालतमा कानुनको व्यापार नहोस्. . .


काकाकुल माया

मञ्जु सिग्देल आज मेरो जिन्दगी सपना हो कि बिपना खै के भयो यो जिन्दगी रहरहरु सबै रहरनै रह्यो खै कुन बाटो रोजु ? खै कसलाइ सोधु ? यहाँ आफ्नो भन्ने कोहि लागेन मात्र यति बेला तिमीलाई सम्झे भन मेरो मान्छे मलाई बिरानो छाडेर मेरा यी तमासाहरु कहाँ बसेर हेरिरहेछौ मेरो जिन्दगी लगभग लास भै सक्यो दिन दिनै तिमीलाई. . .


गजल

-सविना श्रेष्ठ मुटु कमजोर भएपछि रगतले नै डस्छ यहाँ हस्पिटलको सैयामा बिलबोकी कस्छ यहाँ धन र पावर हुनेहरुको त छुट्टै हैसियत हुन्छ नहुने स्वास फेर्ननसकेर छट्पटीदै बस्छ यहाँ डाक्टर साहेब भन्दिनुस म कति बाच्छु होला नसाबाट औसधि हैन वचनको तिर पस्छ यहाँ कलेजो सकियो फोक्सो सकियो बाकी रहेनकेही बिना कसु�. . .


गजल

-सृष्टि सावित्रा मौसम झैं बदलिने रहेछन् बदलिने मान्छेहरु यता पर्खाइमै जिवन सक्छन् पर्खिने मान्छेहरु पत्थर मुटु हुनेहरु हजारौं गुन बिर्सेर जान्छन् एउटै गुन जीवनभर सम्झिन्छन् सम्झिने मान्छेहरु, स्थिर भएर हिँड्नु ओरालो उकालो आउन सक्छ लक्ष्यमा कहिल्यै पुग्न सक्दैनन् बहकिने मान्छेहरु, आफैलाई भर. . .


आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौँ । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले �. . .