एशियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्र चीनले शुक्रबार पनि अग्रता कायम गरेको छ । एक सय पाँच स्वर्ण, ६३ रजत र ३२ कास्य पदकसहित आफूलाई पहिलो स्थानमा राख्न चीन सफल भएको छ । गणतन्त्र कोरियालाई एक तहपछि छाड्दै जापान दोस्रो स्थानमा उक्लन सफल भएको छ । जापानले २७ स्वर्ण, ३५ रजत र ३७ वटा कास्य पदक जितेको छभन�. . .
-सुरज दाहाल घोषणा १ - २०८० वैशाख १- काठमाडौंमा एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय र मातहतका सबै सुरक्षा निकायहरूमा योग तथा ध्यान शिविर सञ्चालन गर्ने घोषणा गरे ! घोषणा २ - ४ असार, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नवौं अन्तर्राष्ट्रिय �. . .
विराटनगर । भास्कर आई केयर एण्ड ग्लकोमा सेन्टर प्रालि र नेपाल ग्रामीण विकास समाज केन्द्रको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । असोज १३ गते शनिबार बिहान १० बजेदेखि २ बजेसम्म विराटनगर-९ भानु टोलस्थित नेपाल ग्रामीण विकास समाज केन्द्रको प्राङ्गणमा एक दिने निःशुल्क आँखा जाँच शिविर. . .
प्रेम देवान विराटनगर । आर्थिक अभावका कारण उपचारमा समस्या भएकी एक बालिकाको उपचारर्थ आर्थिक सहयोग जुटेसँगै बालिकाका परिवारलाई ठुलो राहत मिलेको छ । सुनसरी बर्जु गाँउपालिका ५ की ३ वर्षीया रन्जना मुखिया मेनिनजाइटिसको रोगका कारण गोल्डेल अस्पतालमा उपचारर्थ थिईन् । विराटनगरको गोल्डेन अस्पतालमा उपचार्�. . .
काठमाडौँ । नेपालको कुल सार्वजनिक ऋण रू २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ । सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल रू ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र रू ११ खर्ब ६९ अर्ब ३३ करोड बराबर बाह्य ऋण तिर्न बाँकी देखिएको हो । ऋण व्यवस्थापन कार्यालयको तथ्याङ. . .
काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभिनेता अनमोल केसीलाई आज पक्राउ गरेको छ । केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी भक्तपुरको साँगाबाट पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरल�. . .
विराटनगर । विराटनगरमा भीमसेन जात्रा निकालिएको छ । शान्ति र समृद्धिको कामनासहित विराटनगरका नेवार समुदायले यो जात्रा निकाल्दै आएका छन् । विराटनगर १० स्थित संसारीमाई स्थान परिसरमा रहेको भीमसेन मन्दिर परिसरबाट निकालिएको जात्राले विराटनगरक्षेत्रका विभिन्न भागको परिक्रमा गरेको छ । प्रत्येक बर्ष भाद�. . .
विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनद्वारा जानकारी मुलक टिर्सट वितरण गरेको छ । बुधबार क्लबले १५० थान जानकारी मुलक टिर्सट वितरण गरेको हो। नागरिकले आफ्नो सोचाई ,बोलाई , कार्य शैलीलाई मार्गदर्शन गर्न रोटरीको ४ शुत्रीय कसिलाई आफुमा अपनाउनको लागि टिर्सट वितरण गरीएको रोटरी क्लब अफ विराटनगर फ्युजनक�. . .
विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेशको अध्यक्षमा विराटनगरका उद्योगी पवनकुमार शारडा चयन भएका छन् । कोशीका अध्यक्ष भीम घिमिरे केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएपछि प्रदेशमा शारडाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । नवनिर्वाचित अध्यक्ष शारडालाई निवर्तमान अध्यक्ष घिमिरेले पद हस्त�. . .
काठमाडौँ । आज नेपालसहित विश्वभर नै ‘विश्व मुटु दिवस’ मनाइँदै छ । ‘मुटुबारे जानौँ र मुटु बचाऔँ’ भन्ने मूल नाराका साथ दिवस बनाउन थालिएको हो । दिवसका अवसरमा सहिद गङ्गलाल राष्ट्रिय हृदयरोग केन्द्रले आज बेलुका मुटुसम्बन्धी जनचेतना जगाउन उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा कार्यक्रमको �. . .
नेकपा एमालेको कोशी प्रदेश अधिवेशन विराटनगरमा सुरु भएको छ । वैचारिक बहसमार्फत भावी कार्यदिशा निर्माण गर्ने र त्यसका आधारमा कार्ययोजना बनाएर कार्यन्वयन गर्ने नयाँ नेतृत्व चयन गर्ने अधिवेशनको उदेश्य हुन्छ । सारभूत रुपमा राजनीतिक दलको अधिवेशनले आगामी राजनीति कार्यभार नै स्पष्ट पार्ने हो । कार्यभार प�. . .
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको छ । चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजक�. . .