सम्पूर्ण समाचार

केपी ओली कप फुटबल प्रतियोगिताको सुरु

काठमाडौं । केपी ओली कप फुटबलको दोस्रो संस्करण ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरू भएको छ । उक्त प्रतियोगिताको उदघाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् । शुक्रबारको उद्घाटन खेल केपी ओली फुटबल क्लव र चर्च ब्वाइज युनाइटेडबिच भएको छ । उद्घाटन समारोहमा राष्ट्रिय युवा सघका अध�. . .


नामिबियाद्धारा नेदरल्याण्ड्स २४ रनले पराजित

काठमाडौं । आइसीसी विश्वकप लिग टूमा नामिबियासँग नेदरल्याण्ड्स २४ रनले पराजित भएको छ । प्रतिकुल मौसमका कारण ४५ ओभरमा झारिएको खेलमा नेदरल्याण्ड्सले ४३.५ ओभरमा सवै विकेट गुमाएर १७९ रन बनाएको थियो । नेदरल्याण्डसलाई पराजित गरेको नामिबियाले विश्वकप लिग टूमा ४ मध्य ३ खेलमा जित निकाल्दै ६ अंकका साथ आफूलाई . . .


सत्यनारायणलाई पत्रकार महासंघको संस्थापक अध्यक्षको मागसहित फोनिजले घोषणा गर्‍याे आन्दोलन

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षमा सत्यनारायण बहादुर श्रेष्ठलाई समेटिनुपर्ने माग राख्दै आन्दोलन कार्यक्रमहरू सार्वजनिक गरेको छ। फोनिजले शुक्रबार प्रेस विज्ञप्ति जारी गरि आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो। फागुन १४ गते सोमबार ब�. . .


मौसम र मानिसको जीवन सँगसँगै चल्नुपर्छ : मौसमविद डा.विनोद पोखरेल

हिउँदयाममा औसतभन्दा धेरै वर्षा हुने मौसमविदको मौसम पूर्वानुमानयो वर्ष असफल भयो ।हिउँदमा बढी पानी पर्नुको साटो त्यसको विपरित निकै कम पानी परेर टरेको छ । न त समयमै चाहिनेजति वर्षा भयो नत सिजन अनुसार हिमपात पर्याप्त मात्रामा भयो । यसको मारमा आम किसान र हिमालीक्षेत्रका मानिसहरु परेका छन् । यसो हुनुको म�. . .


बुढीगंगामा ट्रक पल्टिँदा जुम्ल्याहा दाजुबहिनीसहित तीन जनाको मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ मा मालबाहक ट्रक पल्टिँदा किचिएर घाइते भएका तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । भारतीय नम्बर प्लेट नम्बर आर.जे. २९ जी.बी. १५६१ को मालबाहक ट्रक पसलमा पल्टिँदा किचिएर घाइते भएका चार जनामध्ये स्थानीय ४ वर्षीय निशान्त अधिकारी र इसिता अधिकारीको घटनास्थलमै मृत्यु . . .


विराटनगरमा श्याम मन्दिरको प्राण प्रतिष्ठा, कृष्ण र बर्बरिकको पुजा गर्न धाउनु परेन राजस्थान

प्रेम देवान विराटनगर । राजस्थानको खाटुमा भगवान कृष्ण र बर्बरिकको पूजा गर्ने तीर्थस्थलका रुपमा खाटु श्याम मन्दिर प्रसिद्ध छ । त्यस्तै हनुमानको अर्को रुपमा राजास्थानकै सालासरमा सालासर बालाजी मन्दिर स्थापित छ । श्री श्यामभक्तहरू ती मन्दिरहरूलाई तीर्थस्थलका रुपमा मान्दै आएका छन् । नेपालबाट पनि राजस�. . .


अध्यक्ष दाहालको व्यस्तताका कारण माओवादीको स्थायी समिति बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको स्थायी समितिको बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण स्थगित गरिएको पार्टीले जनाएको छ । नेताहरुको जिम्मेवारी हेरफेरका विषयमा छलफल गर्न शुक्रबार. . .


मध्य गाजामा इजरायली बमबारीमा ४० को मृत्यु

गाजा । मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु र एक सय जना घाइते भएको गाजामा हमासद्वारा सञ्चालित सरकारको मिडिया कार्यालयले जनाएको छ । प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार इजरायली विमानहरूले दिर अल–बाला सहरमा धेरै आवासीय घरमा हमला गर्दा घरहरू पूर्णरूपमा क्षतिग्रस�. . .


‘महाजात्रा’ले सात सहरमा ‘महाकमेडी यात्रा’ गर्ने

काठमाडौँ । आगामी चैत ९ गतेबाट रिलिज हुने फिल्म ‘महाजात्रा’ले दुई चरणमा गरी सात सहरमा ‘महाकमेडी यात्रा’ गर्ने भएको छ । फिल्म निर्माण समूहका अनुसार यही फागुन २१ गतेदेखि दुई चरणमा ‘महाकमेडी यात्रा’ सुरु हुन लागेको हो । निर्माता म्याक्स दीपेश खत्रीका अनुसार पहिलो चरणमा ‘महाकमेडी यात्रा’ फागुन २१ गते प�. . .


अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपाली स्वदेश फिर्ता

काठमाडौँ । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो । “अवैध बाटो �. . .


विराटनगर विमानस्थलको एक्स–रे मेसिन बिग्रियो

विराटनगर । विराटनगर विमानस्थलको डिर्पाचरतर्फ प्रवेश गर्ने स्थानको हेण्ड ब्यागेज एक्स–रे मेशिन १५ दिनदेखि बिग्रिएर थन्किएको छ । मुख्य प्रवेशद्वारमा एउटा र डिर्पाचर प्रवेश गर्ने स्थानमा एक्स–रे मेसिन थिए । जसमध्ये डिर्पाचर कक्षतर्फ प्रवेश गर्ने बेलामा हेण्ड ब्यागेज परीक्षण गर्ने मेसिन बिग्रिएको. . .


उदयपुरमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-८ स्थितमा सवारी दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान साढे १० बजे नेपालटारबाट सदरमुकाम तर्फ आउदै गरेको प्रदेश १-०५-०१ क ००३५ नम्बरको ट्रकमा सोही दिशा तर्फ आउदै गरेको को.२८ प ७०८६ मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक उद�. . .