सम्पूर्ण समाचार

नेपालको विकासका लागि विश्व बैंकले १८ अर्ब १५ करोड उपलब्ध गराउने

काठमाडौं । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको हरित, लचिलो र समावेशी विकासका लागि १८ अर्ब १५ करोड उपलब्ध गराउने भएको छ। विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, लचिलो र समावेशी विकासमा सहयोग गर्न तथा क्षेत्रको स्थायित्व सुदृढ, वित्तीय समाधानमा विविधता ल्याउन र वित्तीय सेवाहरूमा पह�. . .


महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर उद्घाटन

धरान । धरान उपमहानगरपालिका १० स्थित महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर मिति २०७८/१२/१० गते नेपाल बैंक लिमिटेड संचालक समिति सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि डा.सावित्रि रंजित श्रेष्ठ र महेन्द्र बहुमुखीका क्याम्पसका प्रमुख दामोदर भण्डारीले संयुक्त रुपमा विधिवत उ�. . .


वर्ल्डलिङ्कको रिफर अफर : रिफर गर्ने र पाउने दुवैलाई फाईदा

विराटनगर । नेपालकै ठुलो तथा लोकप्रिय इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले आफ्ना ग्राहकहरुका लागि आकर्षक सुविधा सहितको रिफर अफर ल्याएको छ । वर्ल्डलिङ्कको इन्टरनेट रिफर गर्ने र पाउने दुवै पक्षलाई आकर्षक लाभ पुग्ने गरि कम्पनीले यस्तो अफर ल्याएको हो । यस अन्तर्गत वर्ल्डलिङ्कको इन्टरनेट सेवा प�. . .


विराटनगरको जुट मिल खेल मैदानमा दोस्रो मिल्स गोल्डकपको उद्घाटन खेलको (फोटो फिचर)

विराटनगर  । विराटनगरको जुट मिल खेल मैदानमा आज देखि दोस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिता २०७८ उद्घाटन खेल सुरु भएको छ। तस्बीर :प्रेम देवान/ओबी. . .


पछिल्लो २४ घण्टामा देशभर थप १८ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १८ जना कोरोना संक्रमित थपिएका छन् । ४ हजार ३ सय ४२ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २ सय ७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १९ सय ६० छ ।  . . .


एसईई नसकिदैं विद्यार्थी खोज्न थाले विराटनगरका निजी विद्यालय, अभिभावक भन्छन्- छोरी माग्न आए झैं गर्छन्

विराटनगर । विराटनगरका शैक्षिक संस्था सञ्चालकले कक्षा १० को परीक्षा नसकिदैं कक्षा ११ का लागि नयाँ विद्यार्थीको खोजी सुरु गरेका छन् । आगामी बैशाख ९ गतेदेखि एसईई परीक्षा सञ्चालन हुँदैछ । एसईई परीक्षा नसकिदैं विराटनगरका निजीस्तरका शैक्षिक संस्थाले मार्केटिङ सुरु गरेका हुन् । विराटनगरमा ‘स्कूल बेस प्�. . .


पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चार जगत्लाई मर्यादित बनाउन पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्ने बताउनुभएको छ । सञ्चारिका समूहको आठौँ अधिवेसन तथा २५औँ वार्षिक साधारणसभामा उहाँले संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड द�. . .


राष्ट्रपतिद्वारा भारतका लागि नेपालका आवासीय राजदूत डा. शर्मालाई शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा.शङ्करप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा.शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । समारोहम�. . .


क्रमशः अघि बढ्दै रातमाटे–केरुङ अन्तरदेशीय प्रसारण लाइन

काठमाडौं । नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको रातमाटे–रसुवागढी– केरुङ अन्तरदेशीय प्रसारण लाइनले तीन हजार मेगावाट बराबरको बिजुली आदानप्रदान गर्नसक्ने अनुमान गरिएको छ । विद्युत् विकास विभागबाट पाँच हजार मेगावाट क्षमता बराबरको बिजुली प्रवाहका लागि अनुमति पाए पनि ‘लोड फ�. . .


विराटनगरको आर के सिटी सेन्टरमा ६५ रुपैयाँमा नै चिनी, निः शुल्क स्वीमिङ

विराटनगर । विराटनगर हाटखोलास्थित आरके सिटी सेन्टरले ‘समर अफर’अन्तर्गत विभिन्न खाद्यवस्तु र लत्ताकपडामा विशेष छुटको योजना ल्याएको छ । त्यति मात्र हैन छुट योजना अनुसार आरके सिटी सेन्टरमा प्रतिकेजी ६५ रुपैयाँमा चिनी र अब आउने शुक्रबार सम्म निशुल्क स्वीमिङ खेल्ने व्यवस्था गरेको छ । आरके सिटी सेन्ट�. . .


जनताका घरदैलो नजिकैबाट सेवा प्रवाह हुन थालेको छ : ऊर्जामन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पाँच वर्षमा जनताका लागि आवश्यक धेरै सुविधा घरदैलो नजिकै पुर्‍याएको बताउनुभएको छ । ललितपुर महानगरपालिका–२३ को नवनिर्मित वडा कार्यालय भवनको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “पाँच वर्षका बीचमा स्थानीय स�. . .


‘राष्ट्रिय सुरक्षा सुदृढ बनाउन अन्तर निकाय समन्वय बलियो हुनुपर्छ’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय शक्ति राष्ट्रबीच विभिन्न क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने उद्देश्यले देखा परेको तनाव र होडबाजीले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षाको वातावरण गम्भीररुपमा प्रभावित भएको बताउनुभएको छ । शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड स्टाफ कलेजमा आयोजित सा. . .