सम्पूर्ण समाचार

लक्ष्मी बैंकको रेमिट्यान्सको प्राप्तिसँगै कर्जा सुविधाका बारेमा घर दैलो कार्यक्रम

उर्लाबारी । लक्ष्मी बैंक उर्लाबारी शाखाले रेमिट्यान्सको प्राप्तिसँगै कर्जा सुविधाका बारेमा घर दैलो कार्यक्रम गरेको छ । शनिबार उर्लाबारी वडा नं. १ मा घरदैलो कार्यक्रम गरेको हो । केही महिनाअघि मात्र उर्लाबारीमा शाखा कार्यालय स्थापना भएको सो बैंकले सहज रुपमा सेवाग्राहीहरुलाई सेवा प्रदान गरिरहेको ब�. . .


विराटनगरमा ड्रोनको प्रयोग गरेर घरजग्गाको विवरण संकलन

विराटनगर । विराटनगर महानगरपालिकामा क्षेत्रको सर्वेक्षण तथा घर नम्बरिङ्गको लागि ड्रोनको प्रयोग गरिएको छ । तीनदिन अगाडीदेखि महानगरभित्रका घरको विवरण संकलन भईरहेको दावी गरिएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले गत बिहीबार उक्त कार्य शुभारम्भ गरेका थिए । डिजी निर्माण इञ्जीनियरिङ प्रालिका प्र�. . .


विराटनगरका दुई स्थानमा वाईफाई सेवा

विराटनगर । विराटनगरका महानगरपालिका भित्रका दुई स्थानमा वाईफाई सेवा सुरु गरिएको छ । नागरिकलाई प्रविधिमा पहँुच बढाउने उद्देश्य रहेको भन्दै विराटनगरका मेयर भीम पराजुलीले निःशुल्क वाईफाई सेवा सुरु गरेका हुन् । विराटनगरमा महानगरपालिकाको लगानीमा नागरिकहरुको अत्याधिक भेला एवं जमघट हुने वडा नं १५ मस्ज�. . .


प्रधानमन्त्री देउवालाई चिनियाँ विदेशमन्त्री वाङले ‘सिम्बोलिक की’ हस्तान्तरण गर्नुहुने

कास्की । तीनदिने नेपाल भ्रमणमा रहनुभएको चिनियाँ विदेशमन्त्री वाङ यीले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका पूर्वाधार साङ्केतिकरुपमा नेपाल नागरिक उड्डयन प्राधिकरण–क्यान) लाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ । विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीका अनुसार शनिबार साँझ प्रधानमन्त्री तथा �. . .


अस्पताल सुधारका लागि पहल गर्छु : मन्त्री कार्की

इनरुवा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इनरुवास्थित सुनसरी जिल्ला अस्पताल सुधारका लागि आफूले सहयोग र पहलसमेत गर्ने बताउनुभएको छ । आज बिहान अस्पताल अनुगमनपछि रासससँगको कुराकानीमा उहाँले अब भाषण मात्र गरेर नहुने र त्यसलाई व्यवहारमै उतार्ने गरी का�. . .


महिलालाई एसिड प्रहार गर्ने दुई जना पक्राउ

वीरगञ्ज । बाराबाट प्रहरीले दुई हजार ९९० थान प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको पर्सा गाउँपालिका–२ सङ्ग्रामपुर बस्ने वर्ष २० को मिथिलेशकुमार मण्डल रहेका छन् । सर्लाहीबाट काठमाडौँ जाँदै गरेको ना७ख २६८१ नंको सुपर राजेश डिलक्स यात्रुबाहक बस रोकी जाँच ग�. . .


मेलम्ची र इन्द्रावतीमा धारा सञ्चालनमा

सिन्धुपाल्चोक । फटकशिला ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनाबाट मेलम्ची नगरपालिका–१३ स्थित फटकशिलाका ३०० घरधुरीमा खानेपानी उपलब्ध गराइएको छ । नगरपालिकाको रु दुई करोडको लगानीमा बोरिङ गरी पानी उपलब्ध गराएपछि वर्षौंदेखि खानेपानी समस्यामा रहेका फटकशिलाका बासिन्दा घरघरमा पानी आएपछि हर्षित भएका छन् ।. . .


प्रदेश १ मौसम : केहि स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको छ। शनिबार प्रदेश १ र बागमती प्रदेशको पहाडी  भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ�. . .


विराटनगरको कोशी अस्पताल र विभिन्न वृद्धाश्रमलाई स्वास्थ्य उपकरण हस्तान्तरण

विराटनगर । जोशिला निर्माण सेवाका संस्थापक शम्भु राज जोशीको तेस्रो पुण्यतिथिको अवसरमा उनको परिवारले विराटनगरका विभिन्न अस्पताल र सेवा आश्रमहरुलाई आवश्यक स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । उनको परिवारको तर्फबाट श्रीमती रेणु जोशी, छोरा विनायक राज जोशी तथा छोरीहरु शर्मिला जोशी बिष्ट र प्रमिला जोश�. . .


राष्ट्रिय भलिबल प्रतियोगिता : आर्मी र पुलिस फाइनल प्रवेश

धनगढी । धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ मा विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेका छन् । शुक्रबारको सेमिफाइनलका खेलमा जित हासिल गर्दै यी दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् । आज भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली एपिएफलाई ३–१ को �. . .


गुडिरहेको बसमा आगलागी

सुर्खेत । कालीकोटबाट काठमाडौंका लागि छुटेको छुटेको ना८ख २३५६ नंको यात्रुवाहक बसमा आगलागी हुँदा पूर्ण रुपले नष्ट भएको छ । बस आज बिहान ७ः३० बजे कालीकोटको जिते बजारबाट छुटेको थियो । कालीकोटदेखि सुर्खेत–नेपालगन्ज हुँदै काठमाडौंका लागि जाँदै गरेका बस गुडिरहेको अवस्थमा बराहताल गाउँपालिका–८ सुर्खेत ओ�. . .


विराटनगरको जुटमिलमा दोस्रो मिल्स गोल्डकप, उद्घाटन खेलमा धरान विजयी

विराटनगर । विराटनगरमा शुक्रबारदेखि सुरू भएको दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा धरानको गोधुली फुटबल क्लब विजयी भइ सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरस्थित जुट मिलको खेलमैदानमा सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा उर्लाबारी एघार मोरङलाई ‘सडन . . .