विराटनगर । विराटनगरमा मोटरसाइकल चोरी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–९ ठाकुरवाडीरोडबाट गत पुस १४ गते साँझ मोटरसाइकल चोरी गर्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेर सार्वजानिक गरेको हो । पक्राउ पर्नेमा मोरङ धनपालथान गाउँपालिका ७ का २१ वर्षीय रबिन राजबंशी, बुढीगंगा गाउँपालिका ७ का २५. . .
विराटनगर । अंग्रेजी महिनाको सन् २०२२ साललाई विदाई गरी नयाँ बर्षलाई स्वागत गरिएको छ । गएराती १२ बजेपछि अंग्रेजी महिनाको सन् २०२३ साललाई भव्य रुपमा स्वागत गरिएको छ । यसैविच विराटनगरको रोडशेषमा रहेको चारतारे विग होटलले पनि नयाँ बर्षमा विविध साँगितीक कार्यक्रम गरी मनाइएको छ । विग होटलले हरेक बर्ष नयाँ ब�. . .
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले उकालो लागेर दुई हजार ४६ दशमलव २९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७२ अङ्कले उकालो लागेर त. . .
पोखरा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सघाउने बताउनुभएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विमानस्थलमा आवश्यक अन्य पूर्वाधार निर्माणका लागि सरकारले भरपूर सहयोग ग�. . .
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न चीन सराकारसमक्ष आग्रह गर्नुभएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई यहाँ आज सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चीनको एक�. . .
विराटनगर । दुर्घटना गराउने पहुँचवाला भएपछि विराटगरमा एकजना बालक अस्पतालबाट घर फर्किनबाट रोकिएका छन् । मोरङको सुन्दरहरैंचा १ पचामका १३ वर्षीय रुपेश खवास दुर्घटनापछि अस्पताल भर्ना भएर आराम भईसक्दा समेत घर फर्किनबाट रोकिएका हुन् । मङ्सिर २ गते उनलाई स्कुटरले ठक्कर दिएर घाईते बनाएको थियो । घाईते बालक�. . .
शिरको शान, देश प्रतिको मान, ढाका टोपी हाम्रा लागि सर्वमुल्यवान्। पहिरणमा सर्वश्रेष्ठ ,उच्च स्थानको आसना, नेपाली शिर झुक्न नदिने टोपीकै वासना। तर विडम्बना कस्तो मेरो प्यारो देशको, व्यापारीद्वारा बेचिएछ सुन्दर पहिरण केशको। क्याप लगाउने हिरो, ढाका टोपी लगाउनेको शिर फिर्यो, भित्रीएका नयाँ फ्यासनमा मे. . .
काठमाडौँ । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकको आजदेखि एकीकृत कारोबार सुरु भएको छ । दुबै बैंक एकआपसमा गाभिएपछि कुमारी बैंककै नामबाट आजदेखि एकीकृत कारोबार सुरु भएको हो । गत मङ्सिर २५ गते दुवै बैंकले छुट्टाछुट्टै विशेष साधारणसभामार्फत एकआपसमा गाभिने प्रस्ताव पारित गरेका थिए । नेपाल �. . .
काठमाडौँ । राजधानीमा जारी पहिलो संस्करणको टि–२० क्रिकेट लिग प्रतियोगितामा काठमाडौँ नाइट्स जनकपुर रोयल्सलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडाँै जनकपुरलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो । काठमाडौँले दिएको एक सय ८१ रनको विजय�. . .
पोखरा । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको छ । यहाँ आज आयोजित भव्य कार्यक्रमकाबीच उहाँले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गर्नुभएको हो । विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल आज बिहान राजधानी काठमाडौँब. . .
काठमाडौँ । टेकुबाट त्रिपुरेश्वर हुँदै नयाँ बानेश्वरतिर फर्कदै गर्दा त्रिपुरेश्वरको ट्राफिक बत्तीमा गाडी रोकेर जाने पालो कुरिरहेको थिएँ । जाडो मौसममा झ्यालको सिसा लगाउनु स्वाभाविक थियो । अचानक झ्यालको सिसामा एक ट्राफिक युवतीले टकटक गरिन् । परिवारका सदस्यसँग निस्केको म आफ्नै सुरमा थिएँ । मैले उनीत�. . .
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-२ आठअर्डी स्थित पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । शनिवार दिउँसो वनबाट दाउरा बोकेर घर आउदा भङ्गालो तर्ने क्रममा अचानक पानीमा डुबेर घाईते भएका २८ बर्षीय नर बहादुर मगरको चतरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय चतराले जनाएको छ । घटन�. . .