काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै मुलुक अब नयाँ सरकारप्राप्तिको उन्मुखमा छ । देशका प्रमुख राजनीतिक शक्ति सरकार गठनका लागि अङ्क गणितीय जोड घटाउ गर्दै गम्भीर वार्ता र संवादमा व्यस्त रहँदै आउनुभएको छ । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभ�. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले निजि क्षेत्रको सक्रियता महत्वपूर्ण र अर्थपूर्ण रहने बताएका छन् । मुख्यमन्त्री राईले विराट एक्स्पो कार्यक्रमको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । मुख्यमन्त्री राईले राज्यले सबै कुरा गर्नुपर्छ भन्ने मान्यता अन्त्य भए. . .
धनकुटा । धनकुटाको जोरपाटीमा रु तीन करोडको लागतमा कन्दरा रिसोर्ट सञ्चालनमा आउने भएको छ । छथर जोरपाटी गाउँपालिका–२ को मध्यपहाडी लोमार्गस्थित निमार्माणाधीन उक्त रिसोर्ट स्थानीय युवा व्यवसायी बलदिव राईले सञ्चालनमा ल्याउन लाग्नुभएको हो । करिब २७ रोपनी क्षेत्रफलमा गत वर्षदेखि निर्माण थालिएको उक्त रि. . .
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुईवटा गैँडा मृत फेला परेका छन् । निकुञ्जका अनुसार मङ्सिर २८ गते बुधबार र आज दुईवटा गैँडा मृतावस्थामा फेला परेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ५ः५५ बजे राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्टअन्तर्गत गुन्द्. . .
काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले वृद्धि भई रु तीन खर्ब ७८ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको चार महिनाको विवरणानुसार अमेरिकी डलरमा विप्रेष�. . .
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मानले विभूषित गरेको छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान उहाँलाई आज जापानी राजदूतको निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको हो । जापानी सम्राट मेइजीले सुरु गर्नुभएको राजकीय सम्मान ‘अ. . .
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमै गुणस्तरीय उच्च शिक्षाको प्रबन्ध मिलाई उत्पादित जनशक्तिलाई देशभित्रै टिकाउने र रोजगारीको उचित व्यवस्था मिलाउन विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालयको २८ औँ दीक्षान्त समारोहमा आज उहाँले गुणस्तरीय उच्च शिक्षाको खोजीमा हजा�. . .
विराटनगर । विराटनगर १४ मलायरोडमा रहेको डिग्री क्याम्पस परिसरको खेल मैदानमा आजबाट सातौं ‘विराट एक्स्पो २०७९’ कृर्षी तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी सुरु भएको छ । उद्योग संगठन मोरङको आयोजना गरेको एक्स्पोको राष्ट्रपती विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको भयो । विराट एक्स्पोले प्रदेश १ का �. . .
विराटनगर । प्रदेश १ प्रदेश प्रमुख पर्शुराम खापुङले विराट एक्स्पोले आर्थिक क्षेत्रमा देखिएको सिथिलतालाई चलायमान बनाउनेमा जोड दिएको छन् । विराट एक्स्पो २०७९ को उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ऐतिहासिक औद्योगिक नगरी विराटनगरको औद्योगिक करिडोरको उत्पादन मूलक उद्�. . .
विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले विराट एक्स्पोले प्रदेश १ का पर्यटकीय गन्तव्यहरु प्रवद्र्धनमा विशेष टेवा पुग्नेमा जोडदिईन् । विराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको ‘विराट एक्स्पो २०७९’ उदघाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विहिवार एक्स्पोका माध्यमबाट प्रदेश १ का �. . .
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाइएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन उहाँलाई आज बुझाउनु�. . .
काठमाडौं । फिल्म ‘प्रसाद २’ को छायाङ्कन आजदेखि सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहुर्त गर्दै छायाङ्कन सुरू गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी दिनुभयो । “डेढ महिनाको सेड्युल तय गरेर छायाङ्कन सुरू गरेका हौँ । फिल्मलाई ग्रामीण कथामा निर्माण गर्दैछौँ भने हिमाली सुन्दरता समेत क. . .