विराटनगर । स्वाधिन मधेस जनअभियानका संयोजक कैलाश महतोको उपस्थितिमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इ.मनोजकुमार रोहितको नेतृत्वमा आज (सनिवार) विराटनगर स्थित पुसेट इन्जिनियरिङ क्याम्पसमा पछिल्लो समयको राजनीतिक घटनाक्रमका विषयमा रहेर विविध छलफल तथा अन्तरक्रिया गर्दै कार्यक्रम सम्�. . .
विराटनगर । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले समानुपातिकमा धेरै मत बदर हुँदा निर्वाचन आयेग नै अपमानित भएको बताएका छन् । प्रमुख आयुक्त थपलियाले आज (सनिवार) प्रदेशसभामा पत्रकार सम्मेलनको आयोजना गर्दै गठबन्धनको समानुपातिक प्रणालीको निर्वाचनमा एउटै मतपत्रमा धेरै वटा चुनाव चिन्हमा . . .
संसारको झलक पनि नदेखेकी छोरी मारेर। के पायौ नै होला तिमिले, पुर्णिामा कि चन्द्रमा लाई औंशि मानेर। के धन कमायौ तिमिले आखिर, लक्ष्मीलाई आफै दफ्नाएर। छोरा छोरा जपि बस्छौ तिमी, के पायौ तेस्तो अमुल्य, छोरा जन्माएर। आफुलाई श्रीमती चाहियो, तिम्रो छोरालाई चाहिदैन होला र? मुर्तीमा छोरी जात कै पुजा गर्छौ नि? �. . .
प्रेम देवान विराटनगर । पौष महिनाको साँझपखको जाडो जाडो मौसम । युवा पुस्ता बाक्लो न्यानो कपडामा सजिएका छन् । स्टेजमा गायक दिपक बज्रचार्यले नाचौँ नाचौँ लाग्ने गितहरु गाईरहेका छन् । उता स्टेजदेखी तलका दर्शकहरु दिपक बज्रचार्यले गाएको गितहरुमा छमछम नाचिरहेका दृष्य हाम्रो क्यामाराले कैद गरिरहेको हुन्छ ।. . .
सुन्दरहरैँचा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एन प्याब्सन) सुन्दरहरैंचा र बेलबारीको आयोजनामा भएको लोक तथा राष्ट्रिय नृत्य प्रतियोगितामा सुन्दरहरैंचाका विद्यालयतर्फ हिमाली सेकेण्डरी स्कुल विराटचाेक पहिलो भएको छ । प्रतियोगितामा सुन्दरवाटिका एकेडेमी गोठगाउँ दोस्रो, रेसन�. . .
विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङसमक्ष निर्वाचन आयोग नेपालका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवदेन पेश गरेका छन् । ऐन, २०७४ को दफा ६२ बमोजिम आज(सनिवार) प्रदेश नं. १ को प्रदेश सभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवे. . .
रुपन्देही । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दानबापत दुई महिनामा रु ६१ लाख २० हजार आठ सय ६ सङ्कलन भएको छ । लुम्बिनी विकास कोषले पाँच दिन लगाएर शुक्रबार दानपेटिकाको भेटी गणना सकाएको हो । आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएसँगै मायादेवी मन्दिरमा राखिएका दानपेटिका रकम सङ्कलन बढ्दै गएको लुम्बिन�. . .
सोलुखुम्बु । सोलुखुम्बुमा प्रथम डिबी किराती स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । डिबी किराँती स्मृति प्रतिष्ठान र सोलुखुम्बु जिल्ला ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा आजदेखि प्रतियोगिता आरम्भ भएको हो । सदरमुकाम सल्लेरीस्थित सोलुखुम्बु बहुमुखी क्याम्पसको कभर्डहलमा सुरु भएको स. . .
सोलुखुम्बु । सोलुखुम्बुमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । थुलुङ दूधकोसी गाउँपालिका–९ लोखिमका भक्तबहादुर राई र नौधन राईको घरमा आगलागी हुँदा रु ४२ लाख ८० हजार बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार भक्तबहादुरको घरको भान्साकोठाबाट आगलागी सुरु भ�. . .
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य सामान्य अङ्कले घटाएको छ । शुक्रबार मध्यरातदेखि लागू हुने गरी निगमले पेट्रोल र डिजलमा साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु तीनले घटाएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु एक सय ८१ रहँदै आएकामा अब भने प्रतिलिटर रु एक सय ७८ मा बिक्री हुनेछ । डिजल प. . .
विराटनगर । विराटनगर–४ स्थित जामुनेश्वरदेखि केशलिया पुलसम्मको हुलाकी सडक निर्माणका लागि विराटनगर महानगरका मेयर नागेश कोइरालाले दबाब दिनु भएको छ । स्थानीयवासीसँगै हुलाकी सडक कार्यालय इटहरी पुगेर मेयर कोइरालाले तत्काल सडक निर्माण गर्न दबाब दिनु भएको हो । उहाँले स्थानीयको समस्या सम्बोधन गर्नु आफूह�. . .
काठमाडौं ।अभिनेता आर्यन सिग्देल सफलताको पर्खाइमा छन् । पछिल्लो फिल्ममार्फत सफलता पाउन नसकेका अभिनेता सिग्देल पुस १५ गतेदेखि प्रदर्शनमा आउने ‘डिसेम्बर फल्स’ बाट आशावादी छन् । यहाँ आयोजित पत्रकार सम्मेलनमा अभिनेता सिग्देलले सफलता र निरन्तरताको बारेमा प्रस्ट्याए । “म कतै हराएको छैन । फिल्ममा अभिनय �. . .