झापा । चार लेनको फराकिलो पुल र चिल्लो सडक । बटुवा हिँड्ने बेग्लै फुटपाथ । ठाउँ–ठाउँमा सङ्केत चिह्न । रातमा झलमल्ल सडकबत्तीको उज्यालो । सडक किनारमा रेलिङ र माझमा डिभाइडर । पूर्वीद्वार काँकडभिट्टासम्म एक वर्षअघि नै आइपुगेको एसियाली राजमार्गको मनमोहक झलक हो यो । कोरोना कहरका बेला सारा संसार कोठामा बन्. . .
विराटनगर । कोशी प्रदेश कै पहिलो र सर्वोत्कृष्ट नतिजा दिने इन्स्टिच्युटमा त्रिभुवन विश्वबिद्यालय अन्तर्गतका कलेजमा स्नातक व्यस्थापन संकाय पढ्न चाहने विद्यार्थीको लागि विराटनगरमा सि-म्याट परिक्षाको तयारी कक्षा सुरु भएको छ । उक्त इन्स्टिच्युटले त्रिभुवन विश्वबिद्यालय अन्तर्गत स्नातक तहमा भर्ना �. . .
भोजपुर । पराम्परागत खेती गर्दै आएका भोजपुरको श्यामशिलावासीको दैनिकी फेरिँदै गएको छ । आलु, मकैलगायत बाली लगाउँदै आएका यहाँका किसानले किवी खेती गर्न थालेपछि दैनिकीमा परिवर्तन आएको हो । पौवादुङमा गाउँपालिकाले यहाँको कूल १२ दशमलव ५१ वर्गकिलोमिटर भू–भागमध्ये उपयुक्त जमिनलाई लक्षित गरेर किवीको पकेट क�. . .
काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गुको सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले मन्त्रालयले डेङ्गु सङ्क्रमणबाट जोगिन आग्रह गरेको हो । मन्त्रालयले एक सूचना जारी गर्दै डेङ्गुको सङ्क्रमणबाट बच्नका ल�. . .
-अनुज खनाल खत्री खाडीको तातो वालुवा ले रोजे जस्तो छ मलाई मुग्लानले खोजे जस्तो छ चिन्ता नगर बा!तिम्रो सपनाको घर बनाउला आमाको खाली शरीर सुनै सुनले भरौला ए भाइले नि भकुण्डो भन्थ्यो बहिनीलाई राम्रो फोन रे अनि सानु तिमिलाई चाहि के नि? साच्चै देशलाई नि रेमिटेन्स पो त अब नभेटौला मलाई गाउँ घर तिर कसैले सोधे आका�. . .
काठमाडौं । भारतको बैंगलुरुका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोकिएको आशङ्कामा काठमाडौँ फर्किएको छ । काठमाडौँबाट बैंगलुरु उडेको निगमको उडान नं २२५ को न्यारो बडी ‘ए’३२० जहाज उडेको २५ मिनेटमै पुनः काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जना�. . .
किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्पमा एक जनाको मृत्यु भएको छ । मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर शुक्रबार मृत्यु भएको मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार मकालु बेस क्याम्प जाँदै गरेका विष्ट शु�. . .
झापा । झापाको भद्रपुर नगरपालिका- ८ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो साढे १ बजे पक्राउ पर्नेमा भारत दार्जेलिङका २२ बर्षीय शिवु घोष र २६ बर्षीया श्यामली सोरेनलाई प्रहारीले पक्राउ गरेको हो । लागुऔषध कारोबार भईरहेको छ भन्ने विशेष सुचन�. . .
युरोपेली जनगणना ब्युरोले जनाएअनुसार गत महिनामा नौ हजार भन्दा बढी अफगान नागरिकहरूले ईयु सदस्य राष्ट्रहरूमा शरणका लागि आवेदन दिएका छन्। खामा प्रेस अनुसार यसरी शरण आवेदनहरू दिने एकै महिनाको यो आकँडा उच्च हो। युरोपेली जनगणना ब्युरोका अनुसार चालु वर्षको शुरुमा युरोपेली संघका सदस्य राष्ट्रहरूमा शरणा�. . .
-विराट अनुपम आकाशले खर्लप्पै आफ्नो रङ पोतेर होकि फुजिआन ताइवान अलग्गिदा बनेको गहिरो निलडाम पोखिएर होकि अथवा सागरका दुवै किनारका मेहेनती चिनियाँ हत्केलाहरुका निला ठेला चुहिएर हो पूर्वी चीन सागर निलो छ अत्यन्तै निलो छ भूपरिवेष्ठित नेपालबाट पिङतान टापुमा आएर म सागरलाई हेरिरहेको छु टापुलाई बेर�. . .
झापा । यहाँ घरेलु हतियारको प्रयोग गरी विगत १० महिनामा १२ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७९ साउनदेखि २०८० वैशाखसम्ममा अधिकांशको आफन्तबाट हत्या भएको सो तथ्याङ्कले देखाएको हो । हत्या गरिएका १२ मध्ये सबैभन्दा बढी अर्थात् पाँचजना आफ्नै श्रीमान्बाट मारि�. . .
मसंग तिम्रा लागि के के छन् भन अब मेरा लागि तिमीसंग के के छन् ? म भनूँ तिमीलाई ? कि, म संग तिम्रा लागि के के छन् । तिमीले प्रतीक्षा गरेका चौक, हात समाएर मध्यरातमा हिडेँका निर्जन सडकहरु जहाँ तिम्रा प्रतिच्छाँयाहरु छन् । वर्षौ पहिले सँगै रुझेको झरी छ मसँगै । असारले काटेको नदि किनार र हाइकिङ गरेका महाभा�. . .