-द्वारिका नेउपाने ढुङ्गा पुजिने मेरो देश फुल चढाउने मेरो देश पानीलाई गंगा मान्ने मेरो देश जनतालाई भेडा अनि कसिङर ठान्ने मेरो देश जोगि लाइ रोटि बृध्द लाइ भेटि दिने देश नेपाल लाइ सिङापुर बनाउछु भनि खोक्ने मेरो देश आज बिरामि परेको छ उपचार चाहियेको छ माटोमा सुन फल्ने मेरो देश भिर पखेरामा सिलाजित उम्र�. . .
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको सुदृढीकरणका लागि सबै लाग्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रजातन्त्रलाई बलियो बनाउनका ला�. . .
अधेरीमा जुन पनि घमण्डले चम्कि दिन्छ सगै मर्छु भन्नेले नि पराइको साथ खोज्छ केहि दिनलाई बसाई सरी अन्तै गाछौ भन्ने सुने फर्की आउछौ भन्ने आशमा बाटो हेरी कुरी बसे क्षितिज पारी दुनियाँ छ, वारी आज फेरी एक्लै समयले कोल्टे फेर्यो म त गुमनाम भए उस्तै हेर्दै कोमल नयन, रुप झुल्के घाम जस्तै लाग्थ्यो बेहोसीमा खै क�. . .
काठमाडौँ । प्रमुख तीन ठूला पार्टीका शीर्ष नेताहरु सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफलमा जुट्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान भएको छलफलमा सदनलाई सञ्चालन गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयल�. . .
विराटनगर । विराटनगर ९ स्थित जहदा रोडस्थित एचिभर्स कन्सल्टिङ सर्भिसेसमा सिटिइभिटि र कक्षा १२ मा विज्ञान संकायमा अध्ययन गरेका विद्यार्थीहरुको लागि मेडिकल तथा पारामेडिकल र इन्जिनियरिङ लगायतका बिषयका पूर्वतयारी कक्षाहरु सञ्चालन भईरहेको छ। मेडिकल इन्जिनियरिङ प्रवेश परीक्षाको लागि सम्पूर्ण तयारी क. . .
म्याग्दी । नेपालमा मात्र पाइने रैथाने प्रजातिका गुराँस म्याग्दीको मौसिज हर्गोज पदमार्गको आकर्षण बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि हुमखोला हुँदै अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौसिस हर्गोज पदमार्गमा पाइने ‘रोडोडेन्ड्रन कोवानियनम’ र ‘रोडोडेन्ड्रन लोन्डेसी’ नेपालमा �. . .
-सुरज दाहाल विराटनगरको विराट लोगो विराटनगरको ह्रदयमा नेपालको नक्सा बसेको छ त्यस्तै सुन्दर दृश्य लोगोमा पनि देख्न सकिन्छ ऐतिहासिक महानगरको लोगो आएको छ साथी एउटा कविता अवश्य लेख्न सकिन्छ "कला " त कला हो साथी कलाको सम्मान गर्ने पर्छ विराटनगरको लोगोमा सुर्य र चन्द्रमा अटेको छ मन्दिर र मस्जिदको दृश्य अटाए�. . .
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छ सय ४० विद्यार्थीलाई यस वर्षदेखि आवासीय सुविधा र निर्वाह भत्तासहित निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको छ । परिषद् प्राविधिक शिक्षाको पहुँच नपुगेका ९९ स्थानीय तहका र देशभरका विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई आवासीय सुविध. . .
काठमाडौँ । निर्माण सम्पन्न भएको पाँच वर्षपछि चलचित्र ‘नीरफूल’ प्रदर्शन हुने भएको छ । शुक्रबार साँझ आयोजित कार्यक्रममा चलचित्रका निर्देशक फूलमान वलले चलचित्रमार्फत सामाजिक कथा भन्न खोजिएको जानकारी दिनुभयो । “चलचित्रमा भूकम्प, त्यसपछि निम्तिने परिस्थिति, नागरिकले भोग्ने सास्तीलगायतका विषय समेटे. . .
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सरकार वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने प्रयासमा रहेको बताउनुभएको छ । प्रवासी नेपाली समन्वय समितिको साझेदारीमा श्रम रोजगार पत्रकार समूहले स्थापना गरेको ‘श्रम रोजगार पत्रकारिता पुरस्कार–२०७९’ हस्तान्तरण समारोहलाई शुक्र�. . .
काठमाडौँ । राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजकस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा काजकस्तानले नेपाललाई ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा हार बेहोरेको नेपालले दोस्रो र �. . .
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त हुनुभएको छ । जसपा संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रबार प्रदीपलाई प्रमुख सचेतक नियुक्त गर्नुभएको सो पार्टीले जनाएको छ । पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएका सङ्घीय सांसद यादव य�. . .