सम्पूर्ण समाचार

क्यासिनोले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अबदेखि क्यासिनो तथा त्यस्तै प्रकृतिका अन्य संस्थाहरूलाई इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न सक्ने व्यवस्था लागू गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग, बालुवाटारले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै विदेशी विनिमय (नियमित गर्ने) ऐ. . .


रेडमी नोट १४ स्मार्ट फोनमा छुट अफर

काठमाडौं । शाओमी नेपालले ‘शाओमी महा फेस्टिवल’ उत्सवको अवसरमा रेड्मी नोट १४ सिरिजको मूल्यमा छूटको घोषणा गरेको छ । शाओमी नेपालका प्रबन्ध निर्देशक मनु मनस्वीले रेड्मी नोट १४ सिरिजमा छुट घोषणा गरिएको जानकारी दिएका हुन् । उनका अनुसार नेपाली ग्राहकको मनमा सधैं विशेष स्थान बनाएको रेडमीको यो छूटले सबैला�. . .


जिल्ला विपद् व्यवस्थापन समितिद्वारा राहत सामग्री वितरण

मोरङ । असोज १८, १९ र २० गतेको अविरल वर्षाबाट प्रभावित परिवारहरुलाई जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा राहत वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको संयोजनमा विराटनगर महानगरपालिका–१२ र १६ तथा कटहरी गाउँपालिका–४ का पूर्ण र आंशिक क्षति प्रभावित परिवारहरूलाई गैर–खाद्य (Non-Food Item) साम�. . .


वर्षा र हावाहुरीका कारण १५ प्रतिशत धान बालीमा क्षति

रौतहट । रौतहटमा भारी वर्षा र हावाहुरीका कारण रोपाइँ भएको धानको करिब १५ प्रतिशत क्षति भएको छ । यस वर्ष कुल ३६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली मध्ये वर्षाका कारण करिब १५ प्रतिशत अर्थात १६ हजार हेक्टर क्षेत्रफलको धानबाली नष्ट भएको भएको कृषि ज्ञान केन्द्र गौरले जनाएको छ । केन्द्रका प्रमुख सु�. . .


चीनमा दुर्लभ बाँदर फेला, दुर्लभ प्रजातिको संरक्षणमा ठूलो उपलब्धि

काठमाडौं । चीनको दक्षिण–पश्चिम गुइझोउ प्रान्तस्थित मायाङ्हे राष्ट्रिय प्राकृतिक आरक्ष क्षेत्रमा पाँच वटा सुनौला रौँ भएका दुर्लभ ब्ल्याक लिफ मन्की (बाँदर) का बच्चा फेला परेका छन् । यसले विश्वकै सबैभन्दा ठूलो आरक्ष क्षेत्रमा रहेको यो दुर्लभ प्रजातिको संरक्षण सफलतापूर्वक अघि बढिरहेको संकेत गरेको छ । . . .


सुनसान बिपी राजमार्ग

रामेछाप । यतिबेला दशैँ सकेर काठमाडौं फर्कनेको चाप छ। देशभरिबाट काठमाडौं छिर्नेको चापका कारण काठमाडौं छिर्ने सबै सडकहरू व्यस्त छन् । राजमार्ग किनारका होटेल तथा पसलहरूलाई भ्याइनभ्याइ छ । काठमाडौं छिर्ने देशभरिका सडक व्यस्त हुँदा काठमाडौं पूर्वबाट राजधानी काठमाडौं छिर्ने मेरुदण्ड सडकको रूपमा र�. . .


हेटौंडामा ३४ लाख बराबरको अवैध कपडा र पटका बरामद, दुई जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा–१५, रातोमाटेस्थित चार्जिङ स्टेशन अगाडिबाट ३४ लाख रुपैयाँ बराबरको अवैध कपडा र प्रतिबन्धित पटका बरामद गरेको छ । शुक्रबार बिहान ४ः१० बजे वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको म प्र ०३–००१ च ९०२३ नम्बरको ‘योद्धा’ गाडीमा सुरक्षा जाँचका क्रममा उक्त सामानहरू फेला पारिए. . .


सिरहाबाट २२० किलो लागूऔषध गाँ*जा बरामद

सर्लाही । सशस्त्र प्रहरी बल गुल्म इनर्वा सिरहाले सिरहाको बलानखोला क्षेत्रबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।गएराति जिल्लाको भागवनपुर गाउँपालिका – २ स्थित बलान खोलानजिक कासघारी क्षेत्रमा लुकाएर राखिएको अवस्थामा प्रहरीले करिब २ सय २० किलो गाँजा फेला पारेको हो । सशस्त्र प्रहरी नाय�. . .


टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको शव ६ दिनपछि भेटियो

सर्लाही । टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेका बारा प्रसौनी – २ का २१ वर्षीय बिक्की गोसाईंको शव फेला परेको छ । असोज १९ गतेदेखि बेपत्ता भएका उनको शव शुक्रबार बिहान फेटा गाउँपालिका – १ त्रिवेणी खोलामा फेला परेको हो । प्रहरीका अनुसार गोसाईं टिकटक भिडियो बनाउन भन्दै साथीहरुसहित दुधौरा खोलामा हाम. . .


विराटनगर–१२ मा घरभित्र प्रवेश गरी चोरीमा संलग्न तीनजना आरोपी पक्राउ

विराटनगर । विराटनगरमा चोरी गर्ने कार्यमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । गत असोज ३ गते विराटनगर १२ कामत चौक निवासी संगिता यादवको घरमा प्रवेश गरेर खरानी रङ्गको ब् यागमा भएको गरगहना तथा नगद लैजाने तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक कोपि. . .


राष्ट्रपतिले प्रधानमन्त्री‍, मन्त्री र राजनीतिक दलसँग छलफल गर्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग आज छलफल गर्ने भएका छन् । शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लागेका हुन् ।छलफल शीतलनिवासमै हुनेछ । बिहीबार पनि प्रधानमन्त्री कार�. . .


तोलामा ४ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार रेर्कडब्रेक गर्दै हाल सम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज (शुक्रबार) प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ । बिहीवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको थियो । पछिल्लो समय न. . .