काठमाडौं । प्रभु इन्स्योरेन्सले बाढी तथा पहिरोबाट पीडितको राहत तथा पुर्नस्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ । सोमबार प्रधानमन्त्री दैवी उद्धार कोषमा इन्स्योरेन्सका तर्फबाट २५ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । प्रभु इन्स्योरेन्सका अध्यक्ष मल्ल, सां�. . .
काठमाडौं । विवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो भिन्न भिन्न प्रतिभा प्रदर्शन गरेका छन् । राजधानीको धुम्बाराहीमा अवस्थित भ्वाईस अफ नेपालको स्टुडियोको सेटमा सम्पन्न ट्यालेन्ट शोमा मिसेस नेपाल वल्र्ड २०२४ मा सहभागी २९ व�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले सोमबारबाट बजार अनुगमन थालेको छ । चाडपर्व लक्षित अनुगमनको क्रममा जम्मा ७ वटा माछामासु पसलमा टोल पुगेको हो । टोलीले मासुको शुद्धता, पसलको दर्ता तथा नवीकरण, सरसफाई, ढक–तराजुलगायतको निरीक्षण गरेको थियो । त्यस क्रममा अधिकांश पसलले सरसफाई कार्ड नलिएको, मूल्यस�. . .
इन्दु साह विराटनगर । हालैको वर्षाको कारण देखाउँदै विराटनगरका बजारहरूमा तरकारीको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको छ। यस मूल्यवृद्धिले स्थानीय उपभोक्ताहरूलाई चाडवर्पको प्रभावित गरेको छ। पुरानो गुद्री बजारमा साँझ पर्न साथ तरकारी खरिद गर्न आउने उपभोक्ताहरूको भीड लाग्ने गर्दछ। कतिपय गृहिणीहरू आ�. . .
विराटनगर । कोशी प्रदेश सरकारको विकास योजना कार्यन्वयन गर्ने भौतिक पूर्वाधार विकास मन्त्रालय बेरुजुले थिचिएको छ । पूर्वाधार निर्माणको काम गर्नुपर्ने मन्त्रालयमा चरण–चरणका सरकारले भित्र्याएका बेथितीका कारण मन्त्रालयमा बेरुजु अत्याधिक बढ्दै गएको हो । कोशी प्रदेश सरकार अन्तर्गत ५ अर्ब ५८ करोड ४ ला�. . .
भोजपुर । हालैको वर्षाले टेम्केमैयुङ–९ लेखर्कमा राउतेखोला पक्की पुलसँगै विभिन्न संरचनामा क्षति पुर्याएको छ । वर्षाले पहिरोले पुल, खानेपानी, सिँचाइ कुलो, सडक, पाँचधारे प्रहरी चौकीेसँगै स्थानीयको घर तथा विभिन्न संरचनामा क्षति पुगेको हो । बाढीपहिरोका कारण यहाँ रु चारको करोड बढीको क्षति भएको टेम्केमै�. . .
काठमाडौँ । धादिङको मैदीमा जन्मेहुर्केका नारायण श्रेष्ठले पाककलाका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नयाँ पहिचान स्थापित गर्नुभएको छ । काठमाडौँमा कक्षा १२ सम्मको अध्ययन सकेपछि कामको सिलसिलमा संयुक्त अरब इमिरेट्स (युएई), कतार हुँदै बेलायत पुग्नुभएका नारायणले केही समयअघि सम्पन्न ‘बेक अफः द प्रोफेसन�. . .
–सञ्जीतकुमार मण्डल / रासस जलेश्वर । महोत्तरी जिल्लाको औरही नगरपालिका–७ भोइल गाउँमा अवस्थित सोनासती महारानीको मन्दिर सोनामाई मन्दिरको नामले प्रख्यात रहेको छ । साक्षात भगवती सोनासतिमाईलाई मिथिला क्षेत्रकै भगवती मन्दिरमध्ये महत्वपूर्ण एवं चर्चित धार्मिकस्थलको रुपमा लिने गरिन्छ । बर्दिबास–जलेश्�. . .
धरान (सुनसरी) । सुनसरीको चतरास्थित सप्तकोशी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ । नदीमा जलसतह र बहाव घट्दै गएपछि सोमबार पुनः सञ्चालन सुरु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । केही समयअगाडि वर्षाका कारण जल सतह उच्च भएसँगै असुरक्षा हुने भएकाले सेवा बन्द गरिएको थियो । उन�. . .
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–९ बाट अवैध लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३१ वर्षीय सुरज गुरुङ रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। धरान–९ स्थित ललित राईको घरमा डेरागरी बस्ने सङ्खुवासभाको धर्मदेवी नगरपालिका वडा ८ घर भएका ३१ वर्षीय भेडा भन्ने सुरज गु. . .
झापा । झापाको मेचीनगर नगरपालिका-८ स्थित राजपैनीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । असोज २० गते बिहान स्थानीय ३८ बर्षीय राम कुमार गिरीले घर नजिकै रहेको पैनीमा विद्युतीय तारबाट करेन्ट सप्लाई गरी माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोड�. . .
इनरुवा (सुनसरी) । सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गर्नुभएको थियो । उहाँले तीमध्ये उहाँले करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गर्नुभएको थियो । उहाँले भन्नुभयो, “दशैँ अगाडि नै धान भित्र्याउने सोच बनाएको थिएँ। आफूलाई खान पुग्ने धान घरमा राखेर �. . .