विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक सूचीमा परेका उद्धव पौडेलले निर्वाचन प्रचारप्रसार सुरु गरेका छन् । विराटनगरका वासिन्दा पौडेलले सोमबार पत्रकार सम्मेलन गरेर समानुपातिकतर्फ मतदान गर्न आग्रह गरेका हुन् । चलचित्र क्षेत्रमा क्रियाशिल पौडेल विराटनगरका पूर�. . .
जीवन घिमिरे ०३६ सालमा झापा शिवगञ्जको जनआदर्श माविको स्ववियु सभापतिबाट उनको राजनीतिक यात्रा शुरु भयो । ०३५ सालमा पार्टीमा आबद्ध भएदेखि अनवरतरुपमा राजनीतिमा रहेका घिमिरे अहिले एमाले केन्द्रीय सदस्य तथा प्रदेश १ को सहइन्चार्जको भूमिकामा छन् । घिमिरे ०७४ को प्रदेशसभा निर्वाचनमा मोरङ ४ (ख) बाट निर्वाच�. . .
विराटनगर । विराटनगर महानगरपालिका भित्र घर नक्सा र निर्माण सम्बन्धित सेवाका लागि थप कन्स्ट्रक्सन कम्पनीको रुपमा ब्रोदर्स कन्सल्टेन्ट एण्ड कन्स्ट्रक्सन सञ्चालनमा आएको छ । गत शक्रबार विषेस कार्यक्रम गरी आफ्नो कार्यालयको ऊद्घाटन गरेको थियो। यस भित्र घर नक्सा र नक्सा पास सम्बन्धित सम्पुर्ण कार्य हुन. . .
विराटनगर । सुनसरी गढी गाउँपालिका–२ औराबनीमा सञ्चालित चौधरी ग्रुपको सीजी फुड्स पार्क, वाइवाइ चाउचाउ उद्योगमा कार्यरत मजदुरहरु आन्दोलित भएका छन् । पाँचवर्षदेखि सञ्चालित उद्योगबाट सेवा सुविधा नपाएको भन्दै काम रोकेर ४५० जना मजदुर आन्दोलनमा उत्रिएका हुन् । कम्पनीले लाभांश बापतमा केही रकम दिंदै आएको �. . .
विराटनगर । विराटनगर महानगरपालिकाले महानगरको प्रतीक चिह्न (लोगो( डिजाइनका लागि सार्वजानिक सूचना आह्वान गरेको छ । महानगरले लोगो प्रयोगमा ल्याउनका डिजाइनका लागि आह्वान गरेको हो । यसका लागि आम रुपमा लोगो डिजाइनको अवसर प्रदान गरिएको छ । लोगो डिजाइन गरी २१ दिनभित्र पठाउनका लागि सूचनामा भनिएको छ । पेस गरिए�. . .
विराटनगर । आफ्नै घरमा आएका मामासँग वादविवाद हुँदा २२ वर्षीय भान्जा सुजन पाचकोटीले दाउ प्रहार गरेर हत्या गरेका छन् । मोरङको उर्लाबारी–८ कल्पना पाचकोटीको घरमा गएका पथरीशनिश्चरे–१ का ४२ वर्षीय काजी मोहरासँग आइतबार राती विवाद भएको थियो । विवादमा सुजनले मृतक मोहरालाई टाउकोमा दाउ प्रहार गरेर सख्त घाईते. . .
काठमाडौं ।नेपालले पहिलो पटक आइसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई संयुक्त रुपमा दिएको हो । अब ने. . .
काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ । निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज १० दशमलव ५४ अङ्कले ओरालो लागेर एक हजार आठ सय ८३ दशमलव १६ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८३ अङ्कले ओरालो लागेर तीन सय ७० दशमलव ५३ मा सीमित भएको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसम�. . .
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरी आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि भवन, परिसर र भौतिक संरचना उपलब्ध गराउन अनुरोध गरेको छ । मन्त्रालयले शुक्रबार सबै स्थानीय तहलाई परिपत्र गरेर चुनावका लागि आवश्यक भवन, परिसर र भौतिक संरचनाको व्यवस्थ�. . .
विराटनगर । आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मोरङमा चार निकायको सात हजार सुरक्षाकर्मी परिचालन हुँदैछन् । निर्वाचन सुरक्षा अन्तर्गतको बन्दोबस्तीको काम मोरङमा अन्तिम चरणमा पुगेको हो । मोरङका ३०६ मतदानस्थल र ८३९ मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी, सशस्त्र प्रह�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरूलाई मतदाता शिक्षासम्बन्धी जानकारी गराएको छ । मतदाता शिक्षा कार्यक्रम निर्देशिका २०७९ अनुसार स्थानीय तहको जिम्मेवारीमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रअहरूलाई महानगरले मतदाता शिक्षाबारे जानकारी गर�. . .