सम्पूर्ण समाचार

नेपाल दशनामी समाज बिर्तामोडको अध्यक्षमा पुनः अर्जुन

झापा । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिको तेस्रो अधिवेशनले अध्यक्षमा पुनः अर्जुन गिरीलाई चयन गरेको छ । मंगलबार बुट्टावारीस्थित दशनामी भवनमा सम्पन्न अधिवेशनले १५ सदस्यीय नयाँ नगर कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा नारायणप्रसाद गिरी, उपाध्यक्षमा जानुका गिरी, सचिवमा उद्धव पु�. . .


सभापति देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने विश्वास व्यक्त गर्नुभएको छ । बिहान सभापतिको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले देउवामा सबैलाई मिलाएर लैजाने. . .


लैनो भैँसीपालन गर्ने किसानलाई अनुदान

तानसेन । लैनो भैँसीपालन गरी दूध उत्पादन गर्ने किसानलाई तानसेन नगरपालिकाले अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले किसानलाई रु.४० हजार अनुदान उपलब्ध गराएको हो । व्यावसायिकरूपमा भैँसीपालन गरी दूधमा आत्मनिर्भर बनाउन किसानलाई अनुदान प्रदान गरिएको तानसेनका नगरप्रमुख अशोककुमार शाहीले बताउनुभयो । लैनो भ. . .


नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित हुनुभएको छ । सभापतिका लागि मङ्गलबार भएको पुनः मतदानबाट उहाँ विजयी हुनुभएको हो । देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी हुनुभएको हो । सभापति देउवा प्रतिस्पर्धी डा.शेखर कोइरालाल�. . .


नेपाली कांग्रेसको सभापतिमा विजयी प्रधानमन्त्री देउवाको जीवनी

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित हुनुहुन्छ । प्रधानमन्त्री देउवा मङ्गलबार सम्पन्न पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको पुनः मतदानबाट पार्टी सभापतिमा पुनः निर्वाचित हुनुभएको छ । उहाँले न�. . .


महिलाको चेन्जिङ्ग रुममा सिसी क्यामेरा जडान गरेको आरोपमा विराटनगरको जेन्टलमेन टेलर्सका सञ्चालक पक्राउ

विराटनगर । चेन्जिङ रुममा सिसिटीभी क्यामेरा जडान गरेर प्रविधिको दुरुपयोग गरेको आरोपमा प्रहरी विराटनगरबाट एकजनालाई पक्राउ गरेको छ । विराटनगरको मुख्य बजार क्षेत्र महाविर रोडमा सञ्चालित जेन्टलमेन टेलर्सका सञ्चालक सद्दाम मियाँलाई प्रहरीले सिसी क्यामेराको दुरुपयोग गरेको आरोपमा पक्राउ गरेको हो । सिल�. . .


ग्लोबल आईएमई बैंकको वित्तीय साक्षरता तथा ग्राहक सचेतना अभियान सम्पन्न

विराटनगर । ग्लोबल आईएमई बैंक लिमिटेडको दुई दिवसीय देशव्यापी वित्तीय साक्षरता तथा ग्राहक सचेतना अभियान सम्पन्न भएको छ । बैंकले सोमबार र मङ्गलबार विराटनगर पोखरियास्थित सफल बैंक्वेटमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । बैंकले सोमबार दिनको ३ देखि ६ र मङ्गलबार बिहानको ८ देखि ११ बजेसम्मका लागि कार्यक्�. . .


नेपाल बैंक लिमिटेड बजार अड्डा शाखाको वित्तीय साक्षरता कार्यक्रम

विराटनगर । नेपाल बैंक लिमिटेडको विराटनगरस्थित बजार अड्डा शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले मङ्गलबार विराटनगरको लर्ड बुद्ध कलेजमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विद्यार्थीहरुलाई बैंकको डिजिटल प्रोडक्ट्स, अनलाईन बैंकिङ, सुभज्ञान बचत खाता तथा सहयात्री बचत . . .


श्याम सुन्दर पौडेलले दिए जेसिजको राष्ट्रिय अध्यक्ष पदमा उम्मेद्बारी

प्रदेश नम्बर एकका युवा ब्यबसायी श्यामसुन्दर पौडेल मिलनले नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा उम्मेद्बारी दिए पश्चात् आफ्नो निर्वाचन केन्द्रित अभियान लाई तिब्र पारेर हाल उमेद्वार प्रशिक्षण कार्यक्रममा पोखरा पुगेका छन । हाल आफ्नो उम्मेद्बारीको प्रबर्द्धन गर्दै देश दौडाहामा रहेका पौडेलले जेसिजको. . .


शुक्रबार विराटनगरको क्यू.एफ.एक्समा ‘स्पाईडर मेन’ को बिशेष स्क्रिनिङ

विराटनगर । चलचित्र वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टले मार्भेल स्टुडियोजको बहुप्रतिक्षित चलचित्र ‘स्पाईडर मेन–नो वे होम’ को बिशेष स्क्रिनिङ गर्ने भएको छ । एप्पल इन्टरटेनमेन्टले आउँदो शुक्रबार विराटनगरको भाटभटेनीस्थित क्यु.एफ.एक्स सिनेमाजमा स्पाइडर मेनको बिशेष स्क्रिनिङ गर्ने भएको हो । मंगलबार . . .


ट्याक्टर दुर्घटनाबाट १ जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङ मिक्वाखोला गाँउपालिका वडा ४ लप्सीबोटे स्थित आमबोटे भिरबाट ५ सय मिटर तल झरी ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया राजपुर नगरपालिका वडा ६ बस्ने २६ बर्षिय राजु राजवंशी रहेका छन् । सोमबार बिहान १०:३० बजे मे १ त ७५०३ नम्बरको बालुवा र डिजेल बोकेको ट्याक�. . .


दोस्रोचरणमा सभापतिमा निर्वाचित हुन्छुः डा.कोइराला

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा सभापति उम्मेदवार डा.शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा आफू सभापतिमा निर्वाचित हुने बताउनुभएको छ । सभापतिको मतगणनाको पहिलो चरणको चुनावी परिणामपछि आज पत्रकार सम्मेलन गरेर नेता कोइरालाले आफू दोस्र�. . .