सम्पूर्ण समाचार

जनसङ्ख्या करिब तीन करोड पुग्ने

काठमाडौँ । नेपालमा राष्ट्रिय जनगणना–२०७८ सम्पन्न भएको छ । गत कात्तिक २५ गतेदेखि सुरु भएको जनगणना कार्य बिहीबार सकिएको हो । नेपालमा ६८ देखि ७० लाख घरपरिवार रहेको र प्रतिघरमा औसत रूपमा करिब चार दशमलव एक जना रहेको तथ्याङ्कको आधारमा जनगणना–२०७८ बाट नेपालको जनसङ्ख्या करिब तीन करोडको हाराहारीमा पुग्ने अ. . .


काँग्रेस राजनीतिमा युवा पुस्ताको आकर्षण

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत विभिन्न चरणका अधिवेशन चलिरहँदा युवाको सहभागिता देशभरि उत्साहजनक रूपमा देखिएको छ । काँग्रेसको वडा नेतृत्वदेखि केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्मको निर्वाचन हुँदै गर्दा युवाको उल्लेख्य प्रतिनिधित्व देखिएको छ । विभिन्न जिल्लामा सम्पन्न वडा त. . .


कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

विराटनगर । मोरङको उर्लाबारी–८ बस्ने १७ वर्षीय अभिषेक चौधरीलाई धारिलो हतियार प्रहार गरि फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । उर्लाबारी–८ बस्ने २६ वर्षीय संजोग अधिकारीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । साउन ११ गते दिउँसो करिब १ बजे फुटबल खेल्ने निहुँमा अधिकारीले धारिलो हतियार प्रहार गरि . . .


एमाले सचिवमा उम्मेदवारी दिने प्रदेश १ का पुर्व मुख्यमन्त्री राईको घोषणा

विराटनगर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन अन्र्तगत प्रदेश नं. १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले सचिव पदमा उम्मेदवारी दिने भएका छन् । विद्यार्थी संगठनबाट राजनितिक यात्रा सुरु गरेर पार्टीको पोलिटब्युरो सदस्य हुँदै प्रदेश १ का मुख्यमन्त्री समेत भईसकेका राईले सचिव पदको उम्मेदवारी दिन�. . .


चुम्लुङद्वारा प्रदेशको नाम किरात राख्न माग

विराटनगर । किरात याक्थुङ चुम्लुङले १ नम्बर प्रदेशको ना किरात राख्न माग गरेको छ । किरात याक्थुङ चुम्लुङ बिराटनगर महानगर समिति मोरङले बुधबार प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो लिम्बूलाई भेटेर सो माग गरेको हो । चुम्लुङको महानगर समिति अध्यक्ष टिका चोङ्बाङ लिम्बू, सचिव लक्ष्मी मेयाङ�. . .


सुरक्षा निकायको क्षमता अभिवृद्धि सरकारको विशेष प्राथमिकतामा छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायको व्यावसायिक दक्षता र क्षमता अभिवृद्धिलाई सरकारले विशेष प्राथमिकता दिएको बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानले काठमाडौँमा बिहीबार आयोजना गरेको सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई स�. . .


मोरङ कारागार विराटनगरमा गिरीलाई ल्याउन तीन महिना अशान्त

विराटनगर । मोरङ कारागार भित्रबाट विराटनगरका उद्योगी–व्यवसायीलाई आतंकित पारेको भन्दै डिल्ली बजार कारागार सरुवा गरिएका अभिषेक गिरीलाई फर्काउन पछिल्लो तीन महिना ठूलै कसरत गरियो । कैैदीबन्दीलाई चरम यातना समेत दिएका चौकीदार गिरीलाई २०७४ साल चैत २३ गते डिल्ली बजार कारागार स्थान्तरण गरिएको थियो । त्यस. . .


लागुऔषध तस्करीको ट्रान्जिट बन्दै झापा

दमक । पछिल्लो समय झापा जिल्ला लागुऔषध तस्करीको ट्रान्जिट बन्दै गएको छ । खुला सिमाका कारण पछिल्लो समय झापा लागुऔषध प्रयोगकर्ता तथा कारोवार गर्नेहरुको अखडा बन्दै सप्लाई गर्ने ट्रान्जिट बन्दै गएको हो । जिल्लाका मुख्य सहरी क्षेत्रमा दिनहुँजसो लागुऔषध ओसारपसार तथा प्रयोगकर्ता नियन्त्रण हुने क्रम बढ्�. . .


वन पैदवार चोरी निकासी मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ । वन पैदवार चोरी निकासी मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ्ग गाउँपालिका-५ बस्ने ४५ वर्षीय राज कुमार गौतमलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत विराटनगर मोरङको २०६९ वैशाख २८ गतेको फैसलाले वन पैदवार चोरी निकासी मुद्दामा ४ लाख २३ हजार ८५ रुपैयाँ जरिवाना ठहर भई फरार भएका उनलाई ईलाका प्र�. . .


एमाले महाधिवेशनले चितवनमा होटल कोठा पाउन मुस्किल

शालिग्राम नेपाल चितवन । नेकपा (एमाले) को दशौं महाधिवेशनका कारण चितवनमा पहिलो पटक जिल्लाका सबै होटल भरिएका छन् । १२ हजारभन्दा धेरै वेड क्षमता भएको चितवनका होटलहरु अहिले भरिएको होटल व्यवसायीहरुले जानकारी दिएका छन् । पर्यटकीय नगरी सौराहामा रहेको ६ हजार ५०० वेड मंसिर १३ गतेसम्मको लागि भरिएको छ । सौराहा �. . .


क्यानडामा १७ प्रतिशत बालबालिका गरिबीमा

एजेन्सी । तेह्र लाख क्यानेडेली बालबालिकाहरू गरिबीमा बाँचिरहेको अभियान २००० नामक संस्थालेले बुधबार जारी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । यो सङ्ख्या कुल बालबालिकाको १७.७ प्रतिशत हो । प्रतिवेदनका अनुसार ती बच्चाहरूले आधारभूत आवश्यकताको परिपूर्ति समेत गर्न नपाएको जनाइएको छ । व्यवस्थित ख�. . .


किबी खेतीबाट मनग्य आम्दानी

बनेपा । थाक्रोभरि फिँजिएको लहरोमा लटरम्म किबी फलिरहेको छ । टाढाबाट हेर्दा खासै केही नदेखिने लहराको थाक्रोभित्र पुगेर हेर्दाभने मनै लोभ्याउने गरी लटरम फलेको किबीले काम गर्ने किसानलाई थप मेहनत गर्न हौसल्ला मिलेको छ । जसको स्याहार सम्भार गर्ने काम बुद्ध स्याङतान परिवारले गर्दै आउनुभएको छ । काभ्रेपला. . .