कटारी । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगले आर्थिक वर्ष २०७८/७९ मा करिब पाँच करोड आम्दानी गरेको छ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडको आज सम्पन्न ३५औँ वार्षिक साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदनमा रु चार करोड ९२ लाख ५६ हजार रकम नाफा आर्जन गरेको जनाइएको छ । उद्योगले आर्थिक वर्ष २०७७/७८ को तुल�. . .
इलाम । इलामको माई नगरपालिकामा आगामि जेठ २६ गतेबाट यु–२० राष्ट्रिय रग्बी प्रतियोगिता हुने भएको छ । माई नगरपालिका—४ शुक्रबारे बजारमा रहेको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको बारे शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हाे । जेठ २६गतेदेखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितमा सात वटा प्र. . .
विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणकाे दाषीलाई कारबाही गर्न माग राख्दै विराटनगरमा दबाब र्याली निकालेकाे छ। एकीकृत समाजवादी विराटनगर महानगरले आज (शुक्रबार) नक्कली भुटानी शरणार्थी प्रकरणकाे दाषीलाई कारबाही गर्न राख्दै दबाब र्याली निकालेको हो । र्याली नगर�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैखाले फोहोर व्यवस्थापन र निर्मूल गर्न सरकार दृढतापूर्वक अगाडि बढेको बताउनुभएको छ । शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित फोहोरमैला व्यवस्थापनसम्बन्धी बैठकमा उहाँले सहरको सौन्दर्य र स्वस्थ जीवनका ल�. . .
काठमाडौँ । आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । विसं २०७२ को महाभूकम्प र त्यसका कारण परिवारका सदस्य गुमाइएको कथावस्तु समेटिएको सो फिल्म कोरोना–लकडाउनका बेला हलहरु बन्द भएपछि रिलिज रोकिएको थियो । दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे. . .
काठमाडौँ । सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको क्रममा छ । जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार अहिले सरकारले विभिन्न क्षेत्रसँग पूर्वबजेट छलफल चलाइरहेको छ । बजेटका सिद्धान्त तथा प्राथमिकतामा संसद्मा प्रस्तुत भइसकेका छन् भने त्यसमाथि संसद्मा छलफलसमेत सकिसकेक�. . .
ट्विटरका प्रमुख कार्यकारी एलोन मस्कले एकजना महिलाले ट्विटरको नेतृत्व गरने बताएका छन् । यसको नेतृत्वका लागि एनबीसीयुनिभर्सलमा ग्लोबल विज्ञापन र साझेदारीको अध्यक्ष लिन्डा याकारिनोलाई नियुक्त गर्न लागेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । न्युयोर्क टाइम्सका अनुसार नाम न छाप्ने शर्तमा एकजना अ. . .
विराटनगर । भ्रष्टाचार विरुद्धको अभियान विराटनगरमा पनि सुरु भएको छ । नागरिक समाजका अगुवाहरूको सहभागितामा बिहीबारदेखि अभियान सुरु भएको हो । विराटनगरको ट्राफिक चोकबाट सुरु भएको सो अभियान अनिश्चितकाल रहने अभियानमा सहभागि रहेका पूर्व सांसद सूयर्माराज राईले जानकारी दिए । उनका अनुसार नागरिक समाजका अग�. . .
विराटनगर । कुनै सभा समारोह होस् या पाहुनालाई मायाको चिनो दिनलाई सबैको रोजाइमा चैनपुरे करुवा पर्छ । घरको सजावटका लागि पनि करुवाको खुब माग हुनेगर्छ । मेहनतका साथ राम्रो काँसमा कुँदिएको चैनपुरे करुवाको सुन्दर बुट्टाले पनि जो कसैको मन तान्छ । तर पछिल्लो समय करुवा बनाउने सीपमूलक काममा पुस्ताहस्तान्तर�. . .
विराटनगर । महेद्र मोरङ क्याम्पसका विद्यार्थीहरुलाई आत्म सशक्तिकरणको लागी योगा ध्यान शिविर तथा खेलकुदका कार्यक्रमहरु संचालन गरिएको छ । महेद्र मोरङ क्याम्पसका बिबिए संकायका विद्यार्थीहरुलाई लक्षितगरी आत्म सशक्तिकरण योगा ध्यान र खेलकुदका कार्यक्रमहरु संचालन गरिएको हो । विराटनगर १० मा रहेको ब्रह�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ स्टक एक्सचेञ्जका लागि अगाडि बढाइएको प्रक्रिया तत्काल स्थगित गर्न निर्देशन दिनुभएको छ । अनुमतिपत्र वितरणमा आर्थिक चलखेललगायतमा विषयमा सङ्घीय संसद्मा पनि प्रश्न उठेको तथा सरोकारवालाले यस विषयमा चासो देखाएको र उच्च अदालत पाटनमा यस विषयमा म�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीको ज्ञापनपत्र बुझ्दै उहाँले दोषीले छुट नपाओस् र निर्दोष नपरोस् भन्नेम�. . .