काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ । सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा आयोजित पत्रकार भेटघाटमा उहाँले राजनीतिक दलभित्र उम्मेदवारको टिकटका लागि तीव्र प्रतिस्पर्धा भएका बेलामा आफूले युवा पुस्तालाई अव�. . .
भक्तपुर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेल गर्न सिट बाँडफाँटमा सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा अध्यक्ष ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । प�. . .
विराटनगर । उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै नेकपा एमाले मोरङ सचिव रुपेश खतिवडाले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार सिफारिस गर्दा पार्टीको नीति, सिद्धान्त, विधि पद्धति र प्रकृया विपरीत केही निश्चित व्यक्तिको स्वार्थ अनुकूल गरी सामाजिक स�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ लाई मध्यनजर गरी इजाजतपत्र प्राप्त हातहतियार बुझाउन आज सार्वजनिक सूचना जारी गरेको छ । गृह मन्त्रालयको निर्देशनअनुसार जारी गरिएको सो सूचनाअनुसार आउँदो कात्तिक ४ गतेभित्र हतियारधनीहरुले बुझाई सक्नुपर्�. . .
विराटनगर । तेह्रथुमकी बिनीता लिम्बु सातौँ संस्करणको मिस कोशीको उपाधि जितेकी छिन् । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा सुनसरीको इटहरीमा सम्पन्न भएको प्रतियोगितामा २५ जनाप्रतियोगिहरुलाई पछि पार्दै बिनीताले मिस कोशीको उपाधि जितेकी हुन् । मिस कोशीको बिजेता भएकी बनितालाई गत वर्षको बिजेता प्�. . .
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम टुङ्गो लगाएको छ । गठबन्धनका तर्फबाट एक सय ६५ निर्वाचन क्षेत्रमध्ये १९ सिट प्राप्त गरेको सो पार्टीले सबै उम्मेदवारको नाम टुङ्गो लगाएको महासचिव डा वेदुराम भुसालले जानकारी दि�. . .
काठमाडौं ।नेकपा एमालेका स्थायी कमिटीका सदस्य घनश्याम भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । भुसालले शनिबार आफ्नो समाजिक सञ्जाल फेसबुकमार्फत् एमाले परित्याग गरेको जानकारी दिएका हुन् । भुसालले जिल्ला कमिटीले रुपन्देहीबाट आउँदो चुनावमा उम्मेदवारको लागि सिफारिस गरे पनि अध्यक्ष केपी शर्�. . .
सरकार समर्थक यमनी सेना र हुथी विद्रोहीबीच शुक्रबार बिहान दक्षिणी प्रान्त लाहजमा भएको झडपमा दुबै पक्षबाट दशको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन् । हुथी विद्रोही समूहले लाहजमा सरकार समर्थक सेनाद्वारा नियन्त्रित क्षेत्रमा आक्रमण गर्न आफ्ना धेरै लडाकू पठाएका थिए । यस क्षेत्रमा धे�. . .
पर्सा । देशकै प्रमुख व्यापारीक नाका वीरगञ्जबाट इन्धनको आयातमा कमी आएको छ । वीरगञ्ज नाका प्रयोग गरी डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यास आयातमा १७ प्रतिशतले कमी आएको पाइएको छ । गत आर्थिक वर्षको साउन र भदौमा वीरगञ्ज नाकाबाट रु २० अर्ब चार करोड ४३ लाख मूल्यको दुई लाख २७ हजार पाँच सय ३६ क. . .
काठमाडौं । काँडाघारीस्थित आफ्नै घरको बाथरुममा लडेर नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य बालकृष्ण ढुङ्गेलको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराका अनुसार बिहान अन्दाजी ११ः३० बजेको समयमा बाथरुममा लडेर उहाँको मृत्यु भएको हो । दसैँको समयमा परिव�. . .
चितवन । घरको छतबाट लडेर पूर्वी चितवनमा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार मृत्यु हुनेमा नवलपुरको गैँडाकोटका ३५ वर्षीय शङ्कर श्रेष्ठ रहेका छन् । कार्यालयका प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीका अनुसार रत्ननगर नगरपालिका–९ गणेशचोकमा रोशन आचार्यको घरको कम्पाउन्डमा आज . . .
- निर्मल तामाङ देश दुखिरह्यो, दुखाइ झन बढिरह्यो । मलम खोज्दै भुमध्यरेखामा पुगेथे अनागरिक हुनुको पिडाबोध पिएथे । नाङ्गो आँङहरुमा अरबी घाम रापिँरहदा पहाडमा केटाकेटीहरु न्यानो ओडिरहे भविष्यहरु भौतारिएर गुमनाम हराइरहँदा मधेशमा एक दर्जन पेटहरु अघाइरहे बाकसभित्र सपनाहरु चिरनिद्रामा देश फर्किरहदा. . .