लिस्बन । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको यहाँ मृत्यु भएको छ । विगत छ वर्षदेखि पोर्चुगलमा बस्दै आएका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका– १, शङ्करनगरका ३७ वर्षीय कपिल सिन्धौलीको हृदयाघातका कारण मृत्यु भएको हो । सिन्धौलीको बिहीबार पेगोईसस्थित आफ्नै कोठामा सुतेकै अवस्�. . .
झापा । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नं ३ बाट आज उम्मेदार मनोनयन पत्र दर्ता गराउनुभएको छ । उहाँले चन्द्रगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत तथा ज. . .
विराटनगर । मोरङमा नेकपा एमालेले क्षेत्र नम्वर ६ 'ख' बाट पर्शुराम बस्नेत उम्मेदवार बनाउने सहमति गरेको छ। बस्नेत मोरङ क्षेत्र नम्वर ६ 'ख' बाट चुनाव लड्ने सहमति भएको हो । सहमति अनुसार बस्नेत मोरङ क्षेत्र नम्वर ६ 'ख' बाट बस्नेत चुनाव लड्ने लागेका हुन्। हाल नेपाल खेलकुद महासघको केन्द्रिय अध्यक्ष बस्ने�. . .
विराटनगर । मोरङमा नेकपा एमालेले क्षेत्र नम्वर ४ (ख) मा जीवन घिमिरे उम्मेदवार बनाउने सहमति गरेको छ । पूर्व सामाजिक विकास मंत्री जीवन घिमिरे मोरङ क्षेत्र नम्वर ५ छोडेर ४ (ख) बाट चुनाव लड्ने सहमति भएको हो । एमालेको बलियो पकड मानिएको मोरङ क्षेत्र नम्वर ४ (ख) बाट घिमिरे चुनाव लड्ने लागेका हुन् । यस क्षेत्�. . .
विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मोरङ क्षेत्र नं.६ बाट नेकपा एमालेका लालबाबु पण्डित संघीय प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराउनु भएको छ । पूर्वमन्त्री पण्डितले मुख्य निर्वाचन अधिकृतको कार्यलय जिसज मोरङमा उम्मेदवारी दर्ता गराउनु भएको हो । यसैगरी ६ (क) मा एमा. . .
काठमाडौं । सत्तारुढ गठबन्धनमा आबद्ध नेपाल कम्युनिष्ट पार्टी (माओवादी कन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुहुने भएको छ । उम्मेदवारी दर्ताका लागि अध्यक्ष दाहाल पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसहितका नेता तथा �. . .
डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज डडेल्धुराबाट उमदवारी दर्ता गराउँदै हुनुहुन्छ । उहाँले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक उम्मेदवारी दर्ता गराउन लाग्नुभएको हो । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लाग. . .
काठमाडौं । अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यसबाट नेपाली मुद्रा थप कमजोर बन्न पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३२ रुपैयाँ ४२ पैँसा रहेको छ भने बिक्रीदर एक सय ३२ रुपैयाँ दुई पैसा तय गरिएको छ । अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्द�. . .
चन्द्र पौडेल सटर सटर केहीनचाहिने बल्ल व्यापार फापो । झयाप्प बोक्यो, चोकमागयो च्याप्प दोकान थाप्यो ।। आफ्नो त व्यापार रै छैन् घटेको बुझिएन पोरै,लगानी नै थोरै सबभन्दा राम्रो व्यापार पानीपुरीको हो.. चटपटेको... विराटनगर। नेपाली चर्चित लोक गायक पशुपतिशर्माको शब्द र लयमा रहेको उक्त गीतका हरफहरु चटपटे व्�. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिका-७ लोहन्द्र खोलामा ट्याक्टरको ईन्जिनले किचेर चालकको मृत्यु भएको छ । शनिवार दिउँसो को १ त १२३४ नम्बरको ट्र्याक्टरमा बालुवा लिई फर्कने क्रममा ईन्जिनको भाग माथी तर्फ ऊठेर चालकलाई किच्दा घाईते भएका थिए । घाईते भएका चालक स्थानीय ३२ बर्षीय बरुण सरदारको उपचारको क्रममा . . .
झापा । झापाको भद्रपुर नगरपालिका-४ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो स्थानीय २० बर्षीय अनिल तामाङ र भद्रपुर नगरपालिका-३ का २० बर्षीय होमन लिम्बु पक्राउ परेका हुन्। पक्राउ पर्ने उनीहरुको साथ�. . .
विराटनगर । एस्पाएर कलेज विराटनगरमा बी.टेक.एड.(आईटी)(आईटी)मा भर्ना भएका विद्यार्थीलाई कोरियन प्रोजेक्टको तर्फबाट आंशिक छात्रवृत्ति पाउने भएका छन् । काठमाण्डौं विश्वविद्यालयको संयोजनमा एस्पायरका विद्यार्थीहरुले कोरियन प्रोजेक्टले प्रदान गर्ने विभिन्न तालिमहरुमा सहभागी हुन पाउने भएका हुन् । यो एक . . .