सम्पूर्ण समाचार

झापाको कचनकवल गाउँपालिकामा क्यान्सर रोगीको सङ्ख्या बढ्दो

बनियानी । झापाको कचनकवल गाउँपालिकामा क्यान्सर रोगीको सङ्ख्या दोब्बरले बढेको छ । पछिल्लो समय गाउँपालिकामा क्यान्सर रोगीको सङ्ख्या बढेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादवले जानकारी दिनुभयो । विसं २०७८ साउन ११ गदेखि २०७९ भदौ ११ गतेसम्म २८ जना क्यान्सर रोगीले उपचार सहुलियतका ल. . .


‘के घर के डेरा’को टिजर सार्वजनिक(भिडियोसहित)

काठमाडौं । 'के घर के डेरा'को टिजर सार्वजनिक भएको छ । दिपेन्द्र के खनाल निर्देशित फिल्म 'के घर के डेराको टिजर बिहीबार सार्वजनिक गरिएको हो। उक्त सार्वजनिक टिजरमा विपिन कार्की काठमाडौंमा भएको घर लुकाउन संघर्ष गरिरहेका छन् भने दयाहाङ राई काठमाडौंमा घर किन्नको लागि गरेकाे संघर्ष देख्न सकिन्छ। महेश दव�. . .


सिरियाका लागि सहयोग गर्न संयुक्त राष्ट्रसङ्घीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सिरियाका लागि सहयोग गर्न आग्र्रह गर्नुभएको छ । सिरियाका लागि मानवीय सहायता आवश्यक रहेकाले त्यसका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको हो । बुधबार उहाँले सिरियाका नागरिकलाई जीविकाका लागि नै सहयोग गर्नुपर्ने भएकाले त्यसका लागि आवश्यक सहयोग रकम उ�. . .


माओवादी कमजोर भए प्राप्त उपलब्धी गुम्न सक्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टी र आन्दोलन कमजोर भए देशमा प्राप्त भएका परिवर्तन तथा उपलब्धि गुम्न सक्ने भएकाले इमान्दार भएर जनतामा जान पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । माओवादीका दिवङ्गत नेता पोष्टबहादुर �. . .


संसद् बैठक स¥यो

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सरेको छ । संसद् बैठक आज अपराह्न १ बजेका लागि बोलाइएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गर्नुभएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । आजका लागि तोकिएको बैठक विशेष कार. . .


चुनाव र सुरक्षा कारण देखाउँदै सर्‍यो नेपाल टी २० लिग

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने नेपाल टी–२० लिगको मिति सरेको छ । काठमाडौंमा असोज ८ गतेबाट कात्तिक ५ गतेसम्म आयोजना हुने भनिएको नेपाल टी-२० लिगको मिति सरेको छ । नेपाल टी २० को गभर्निङ डी क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आज एक सूचना जारी गर्दै प्रतियोगिता सरेको जानकारी दिएको हो। प्. . .


कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार

काठमाडौं । कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिन थालेको छ । सन् २०२२ को सुरुवाती चरणदेखि सुधारोन्मुख पर्यटक आगमन बेसिजनमा समेत सन्तोषजनक रहेको पर्यटक आगमनको तथ्याङ्कले देखाएको छ। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२२ को आठ महिनामा हवाई मार्गबाट मात्रै तीन लाख २६ हजार ६६७ पर्�. . .


चिनियाँ नेता ली भ्रमण सम्पन्न गरी फिर्ता

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार यहाँ आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फिर्ता हुनुभएको छ । चिनका उच्चस्तरका नेता अध्यक्ष ली बिहान विशेष विमानबाट फि�. . .


विराटनगरमा परिसंघले आयोजना गर्ने व्यापार मेलाबाट विराट व्यापार संघ बाहिरीयो

विराटनगर । नेपाल उद्योग परिसंघले आगामी २०७९ माघ १९–२८ गते आयोजना गर्ने भनिएको ट्रेड एक्स्पोबाट विराट व्यापार संघ अलग हुने घोषणा गरेको छ । तीनदिन अगाडी भाद्र २७ गते नेपाल उद्योग परिसंघले पत्रकार सम्मेलनको आयोजना गरेर घोषणा गरेको ट्रेड एक्स्पोबाट संघ बाहिरीएको घोषणा गरेको हो । परिसंघका प्रदेश अध्यक�. . .


साफ यू–१७ च्याम्पियनसिपमा नेपाल उपविजेता

काठमाडौं । श्रीलङ्कामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा गए राति भएको फाइनल खेलमा भारतले नेपाललाई ४–० गोलअन्तरले पराजित गरेपछि नेपाल उपविजेता बनेको हो । जितसँगै भारत प्रतियोगिताको च्याम्पियन बन्�. . .


पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं ।पेट्रोलियम पदार्थको ढुवानी भाडा समयसापेक्ष वृद्धि गर्ने सहमति भएसँगै पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय, नेपाल आयल निगम तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका पदाधिकारीको छलफलपछि ढुवानी भाडा समायोजनसम्बन. . .


फ्रान्सले अक्टोबरको मध्यदेखि जर्मनीमा ग्यास निर्यात बढाउने

फ्रान्सको ग्यास सञ्जाल सञ्चालक कम्पनी ( जीआरटीग्याज)ले फ्रान्सबाट जर्मनीमा ग्यास निर्यातको लागि नयाँ क्षमता अक्टोबरको मध्यबाट उपलब्ध हुने बुधबार जानकारी गराएको छ । फ्रान्सको ग्यास कम्पनीले रूसले युक्रेनमा आक्रमण गरेपछि युरोपको ऊर्जा प्रणालीमा परिवर्तन गरिएको बताएको हो । “युक्रेनमा भएको युद्ध. . .