सम्पूर्ण समाचार

तेह्रथुममा भएको आगलागीमा १४ घर नष्ट

तेह्रथुम । तेह्रथुमको आठराई–६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्तीखर्कमा रहेका १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते हुनुभएको छ । घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ । तामाङ समुदायको बसोबास रहेको हात्तीखर्कमा १४ घरमध्�. . .


एमाले सचिवालय बैठक बस्दै

काठमाडौं ।नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा अहिले बिहान बैठक बस्दै छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो । आज राष्ट्रपति निर्वाचन�. . .


शनिबारदेखि धरानमा बुढासुब्बा गोल्डकप, ‘ए’ डिभिजन क्लबहरू सहभागी नहुने

धरान ।मोफसलको लोकप्रिय प्रतियोगिता बुढासुब्बा टुबोर्ग गोल्डकपको २३औँ संस्करण भोलिदेखि धरान–१६ स्थित रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको छ । उद्घाटन समारोहमा ब्रिटिस गोर्खा ब्. . .


सातै प्रदेशमा एकै साथ भव्य आध्यात्मिक चेतना यात्रा

काठमाडौं । जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको सान्निध्यमा सातै प्रदेशमा एकै साथ भव्य आध्यात्मिक चेतना यात्रा निकालिएको छ । शुक्रबार उनका अनुयायीद्वारा पूर्णब्रह्म कबीर उपासक समाज नेपालको आयोजनामा काठमाडौं, पोखरा, बेनी, बिर्तामोड, विराटनगर, इनरुवा, राजविराज, सिरहा, मलंगवा, गौर, कलैया, बिरगंज, हे. . .


मान्छे किन घुम्दैन ? 

दुनिया एक विशाल पुस्तक हो यात्रा पुस्तकहरुको खोजि र अध्ययन हो।  घुम्नु भनेको  मौरीले फूलहरुमा घुमेर रस बटुले जस्तै सायद ज्ञान र अनुभव बटुल्नु हो। दुनिया एक विशाल रंगमंच हो र यात्रा त्यो रंगमंचमा फरक भूमिका र विशेषता खोजेर आफ्नै छुटै नाटक भेट्नु हो , घुम्नु भनेको अध्यात्मको खोजि र अन्त्य हो कतै बुद्धहरु . . .


क्रिकेटर लामिछानेलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं ।सर्वोच्च अदालतले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई विदेशमा खेल्नका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले लामिछानेलाई विदेश खेल्न जानका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले अन्�. . .


राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने आठ दलको निर्णय

काठमाडौं ।नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई आगामी राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठदलीय बैठकले सो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले जानकारी �. . .


तेह्रथुममा आगलागी, चौध घर पूर्णरूपमा क्षति

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित हात्तीखर्कको बस्तीमा आगलागी भएको छ । आगलागीबाट १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । १४ घरमध्ये नौ घरमा मानिस बासोबास गरिरहेको र पाँच घर खाली रहेका थिए । नौ घरको अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ । अहिले आगो नियन्त्रणबाहिर रहेको छ । स्थानीयवासी र . . .


प्रदेश सरकारले आफ्नो क्षेत्राधिकार भित्र रहेर उल्लेखनिय काम गरेको छ : मन्त्री चापागाई

विराटनगर । प्रदेश १ का सडक पूर्वाधार तथा शहरी विकासमन्त्री दुर्गा प्रसाद चापागाँइले प्रदेश सरकारले आफ्नो क्षेत्राधिकार भित्र रहेर उल्लेखनिय काम गरेको बताएका छन् । शुक्रबार मोरङको बेलबारी–५ स्थित लिम्बू चौक र सभापुर जोड्ने नवनिर्मित पुल उद्धघाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री चापागाइले यस्�. . .


विराटनगरमा एकिकृत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

विराटनगर । विराटनगरमा एकिकृत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको आयोजनामा विराटनगर– १० मा शुक्रबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा करिब एक सय ९१ जना बिरामीले स्वास्थ्य जाँच गराएका थिए । शिविरमा फिजिसियन , डेन्टल, बालरोग, फार्मेसी सेवा साथै गाइनोको सेव. . .


क्रसर व्यवसायीलाई कानून सम्मत सहयोग हुन्छ : मन्त्री मोदी

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले क्रसर व्यावसायीलाई सरकारको तर्फबाट कानून सम्मत सहयोग हुने बताउनुभएको छ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घको आज यहाँ आयोजित आठौँ र नवौँ संयुक्त वार्षिक साधारणसभा उद्घाटन समारोहमा उहाँले नीति निर्माण र कानून बनाउने सन्�. . .


उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण

अमेरिका र दक्षिण कोरियाले संयुक्त परमाणु अभ्यास गरेपछि उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण गरेको छ । प्योङयाङले ‘क्रुज मिसाइल’ प्रक्षेपण गरेर अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासलाई ‘युद्धको घोषणा’ मान्न सकिने पनि बताएको छ । उत्तर कोरियाली सेनाले बिहीबार बिहान चारवटा ह्वासल–२ परीक्षण गर्�. . .