सम्पूर्ण समाचार

प्रदेश नम्बर १  कै सबैभन्दा ठूलो सिमेन्टले असोज महिनादेखि उत्पादन सुरु गर्ने

विराटनगर,२४ असार । प्रदेश नम्बर १  कै सबैभन्दा ठूलो र अत्याधुनिक सिमेन्ट उद्योगका रूपमा नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.ली.ले आगामी असोज महिनादेखि ‘बन्धन’ ब्रान्डमा व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ ।विराटनगरका युवा व्यवसायी मनीष मारू र हरिवंश राठीको एक अर्बको संयुक्त लगानीमा मोरङको बुढीगङ्गा गा�. . .


Breaking : बिराटनगरस्थित महेन्द्र मोरङ कलेजका प्रमुख कार्यालय मै थुनिए

बिराटनगर असार २४ , बिराटनगरको जेठो कलेज , महेन्द्र मोरङ कलेजमा आज कलेजका क्याम्पस प्रमुख सहित ५ जना प्राध्यापक कलेजको कार्यकक्षमा थुनिएका छन् । बिद्यार्थी संगठनले कलेजमा बिभिन्न माग राखेर आज कार्यकक्षमा तालाबन्दी गरेको हो । थप विवरण आउन बाकि. . .


बिराटनगरमा मिडियाकर्मी बीच मैत्रीपूर्ण “मिडिया फुटसल कप” हुने

बिराटनगर असार २४ , सधै पत्रिका,एफएम वा टेलिभिजनको पर्दामा समाचार तथा बिभिन्न जनचेतनामुलक सामग्री प्रस्तुत गर्ने पत्रकारहरु अब फुटबल मैदानमा फुटबल खेल्न निस्किने भएका छन् । बिराटनगरमा असार ३० गते आयोजना हुने "मिडिया फुटसल कप" मैत्रीपूर्ण फुटसल प्रतियोगितामा बिराटनगरमा रहेका बिभिन्न मिडिया हाउसबीच. . .


मोरङमा ११ महिनामा एक सय ३ जनामो मृत्यु, २ करोड ६० लाख राजश्व संकलन

विराटनगर, २४ असार ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले चालु आर्थिक बर्षको ११ महिनामा २ करोड ६० लाख ९३ हजार जरिवाना संकलन गरेको छ । ट्राफिक प्रहरीले गत आर्थिक २०७३÷०७४को भन्दा ६१ लाख २७ हजार बढी जरिवाना संकलन गरेको हो । आर्थिक बर्ष २०७४÷७५ मा ट्राफिक नियम उल्लंघन गरेका सवारी साधनबाट सो जरिवाना संकलन. . .


ब्यवसाय संचालनकालागि महानगरको सरल ब्याजदरमा ऋण दिने योजना

विराटानगर, २३ असार । विराटनगर १६ मा रहेका महिलाहरुको लागि जुत्ती–चप्पल बनाउने तालिम सम्पन्न गरेको छ । सयपत्री महिला सेवा केन्द्र विराटनगरको आयोजना तथा विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा १५ दिने तालिम सम्पन्न भएको हो । वडा नम्बर १६ का १८ जना महिलाहरुका लागि १५ दिने जुत्ती चप्पल बनाउने तालिम प्र्�. . .


विराटनगर महानगरपालिकाको नगरवासीप्रति हेपाहा प्रबृती, निजी सम्पत्ति जोगाउन सकस

प्रेम देवान, विराटनगर २३ असार । विराटनगर महानगर भित्र अहिले विकास निर्माणका काम धमाधम भईरहेको छ । तर विकास गर्ने नाममा महानगरपालिकाका केही कर्मचारीको मनपरी देखिन थालेको छ । ब्यक्तिको सम्पतीको सुरक्षा गर्ने दायित्व राज्यको भएपनि पछिल्ला दिनका गतिबिधिले महानगर अर्थात स्थानीय सरकार नागरिकको सम्पती स. . .


विरारटनगर विमानस्थल दलका नेता कार्यकर्ताले असुरक्षित, भिआईपीको सुरक्षा चुनौती

विराटनगर, २३ असार । विराटनगर बिमानस्थलको अति बिशिष्ट ब्यक्ति (भिआईपी) कक्षमा प्रयोग गरी जहाको ढोकैसम्म पुगेर नेता तथा मन्त्रीलाई स्वागत गर्ने परम्पराले सुरक्षा चुनौती बढाएको छ । बिमानस्थलको भिआईपी कक्ष विशिष्ट ब्यक्तिले प्रयोग गर्छन् । पछिल्लो समय राजनीति दलका नेता एवम् मन्त्रीको आगमन र विदाई गर्न�. . .


विराटनगका उद्यागीको पदस्थापनमा अपमानको बिल्ला,यस्तो छ कारण

विराटनगर, २२ असार । विराटनगरमा आज आयोजित कार्यक्रममा अनौठो खालको विवाद देखिएको छ । उद्योगीको कार्यक्रममा मरिहत्ते गरेर दौडिँदै जाने नेता, मन्त्री तथा सांसदहरुलाई आज भएको एउटा घटनाले उद्योगीको कार्यक्रम विवादित पार्ने षड्यन्त्र भएको छ । उद्योग संगठन मोरङको नव निर्वाचित समितिको पदस्थापनको लागि आयोज�. . .


विराटनगरको फोहोर डस्टविनमा फाल्ने की सडकमा ? सडकमा फोहोर फाले महानगरले कार्वाही गर्ने

प्रेम देवान, विराटनगर २२ असार । फोहरमैला व्यवस्थापनका लागि विराटनगर महानगरले अव फोहोर डस्टविनमा फालौ अभियान शुरु गरेको छ । अब फोहोर डस्टविनमा भन्ने नाराका साथ विशेष अभियान शुरु भएको हो । विराटनगर बजार क्षेत्रमा हिड्ने बटुवाहरुले जथाभावी फोहोर मैला फाल्ने गरेका कारण विराटनगर बजार दुर्गन्धित हुँदै ग. . .


टिप्पर दुर्घटना हुँदा १८ जनाको मृत्यु , घाइतेको उद्दारका लागि हेलिकप्टर पुग्यो

काठमाडौं,२२ असार– मुस्ताङमा टिप्पर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार सडक निर्माणमा काम गर्ने मजदुर बोकेको बा२ख २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको हो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बेनी-जोमसोम-कोरला सडकखण्डको दामोदरकुण्ड गाउँपालिका–३. . .


खदम खोलामा बग्दै गरेका बालकको यसरी भयो उद्दार (भिडियो सहित)

विराटनगर, २२ असार । बिहिवार दिउँसो मोरङको खदमखोला धमिलिएर आउँदै थियो । गाउँका सबै धान रोप्न खेतमा गएका । घरमा कोही पनि थिएनन । केरावारी गाउँपालिका वडा नम्बर ७ र ८ को बिचमा बग्ने खदम खोला धमिलिएर उर्लिँदै थियो । दिउँसोको झण्डै साढे ४ बजेको थियो । सबै धान रोपाईँमा भएकोले वडा नम्बर ७ का अमृत दुलालको घरमा पन�. . .


मोरङमा यसवर्ष ३० प्रतिशत धान रोपाइँ सकियो !

विराटनगर असार २२ ,  मनसुन प्रारम्भसँगै मोरङमा यसवर्ष हाल सम्ममा ३० प्रतिशत धान रोपाइँ सकिएको छ । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक रुद्र राउतका अनुसार यसवर्ष कूल ७८ हजार हेक्टर जग्गामा किसानले धानखेती गरेका थिए । जिल्लाको ३१ हजार ६१० हेक्टरमा वर्षभरि र ३७ हजार ७७८ हेक्टरमा मौसमी सिँचाइ स�. . .