सम्पूर्ण समाचार

विराटनगरको सडकमा जोखिमपुर्ण जीवन, बाँसको भर्याङमा पोलको काम

विराटनगर, २३ वैशाख । विराटनगर महानगरपालिका तथा कोशी राजमार्गमा अहिले विद्युतका पोल सार्ने काम धमाधम भईरहेको छ । ठेकेदार कम्पनीले केही समस्या आएर काम किन ढिला भयो भन्यो भने सँधै एकै खालको जवाफ दिन्छ, बिद्युत प्राधिकरणले पोल सारेन । विजुलीको पोल नसारेको मात्रै गुनासो सुन्न बानी परेका हामीले पछिल्ला दि�. . .


विराटनगरको एक वेवसाईट बनाउने कम्पनीको कार्यालयमा तोडफोड, सञ्चालकलाई ज्यान मार्ने धम्की (भिडीयो सहित)

प्रेम देवान, आवर विराटनगर ।  विराटनगर २३ बैशाख । विराटनगर ८ हाटखोलामा रहेको एक वेव साईट बनाउने कम्पनीको कार्यलयमा केहीले युवाले तोडफोड गर्नुका साथै वेव साईट बनाउने सञ्चालकलाई ज्यान मार्ने धम्की दिएका छन् । विराटनगरको हाटखोला कारागार पछाडी रहेको वेबसफट आइटी प्रा.लि.को कार्यलयमा गएराती स्थानिय युवाक�. . .


साढे ३३ किलो सुनसँग जोडिएका ९ जनाको बयान सकियो, ६ जनाको जारी

विराटनगर, २३ वैशाख । साढे ३३ किलो सुुनसँग जोडिएका ब्यक्तिहरुको बयान लिने क्रम आज पनि जारी राखिएको छ । बिहिवार देखि वयान भईरहेको टेकराज मल्ल ठकुरीको बयान आज सकिएको छ। त्यस्तै उनीसँगै भुजुङ गुरुङ, चाचाजी भन्ने महाबिर प्रसाद गोल्यान अग्रवाल, एलवी भनिने लालबहादुर मगरको बयान पनि सकिएको छ । शुक्रवारसम्म ५ ज�. . .


विराटनगरमा माइक्रो दुर्घटना, दश घाइतेको विराटनगर नर्सिङहोममा उपचार हुँदै

विराटनगर, २३ वैशाख । बिराटनगर महानगरपालिका ४ स्थित कोशी राजमार्गमा माइक्रो दुर्घटना हुँदा दशजना घाईते भएका छन् । इटहरीबाट विराटनगरतर्फ आउदै गरेको को १ज २८७४ नम्बरको माइक्रो गएराती दुर्घटना भएको हो । सडकमा राखिएको डिभाइडरमा ठोक्किंदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी दश जना घाइते भए�. . .


मुख्य न्यायाधीवक्ताको सेवा सुबिधा सम्बन्धि विधेयक भ्रष्टाचारलाई प्रश्रय

विराटनगर, २३ वैशाख । एक नम्बर प्रदेश सरकारका तर्फबाट प्रदेश सभामा प्रस्तुत गरिएको मुख्यन्यायाधीवक्ताको काम कर्तब्य र अधिकार तथा सेवा र अन्य सर्तका सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ भ्रष्टाचारलाई प्रश्रय दिने खालको देखिएको छ । िप्रदेश सभाको शुक्रवार बसेको बैठकमा आन्न्तरिक मामिला तथा कानुन. . .


पूर्वमा यातायात संचालन गर्ने बारेमा ब्यवसायी विच विवाद, संघका तीन पक्राउ पछि रिहा

विराटनगर,२२ बैशाख । पूर्व नेपाल यातायात व्यवसायी संघ र कोशी यातायात व्यवसायी संघले हिजोदेखि बन्द गरेको सार्वजनिक यातायात आजदेखि संचालन गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले नेपाल सरकारको निति अनुरुप सार्वजनिक यातायात अनिवार्यरुपमा कम्पनीमा लैजान तय�. . .


ईटहरीमा सार्बजनिक बसलाई लक्षित बम विस्फोट

विराटनगर, २२ वैशाख । नचिनेका मान्छेहरुले सुनसरीको ईटहरी उपमहानगरपालिका वडा नम्बर ६ धरानरोडमा सार्बजनिक बसलाई लक्षित गरी बम बिस्फोट गराएका छन् । मोटरसाईकलमा आएका दुईजनाको समुहले मे १ ख २९३४ नम्बरको सुर्योदय यातायातलाई लक्षित गरी झोला फ्याकेको र लगतै बिस्फोट भएको बसमा सवार यात्रुले बताए । बसलाई लक्ष. . .


नेपाल पत्रकार महासघ प्रदेश चुनाव जारी , मोरङमा ६३ प्रतिशत मत खस्यो (फोटो फिचर सहित)

विराटनगर २२ बैशाख । नेपाल पत्रकार महासंघको प्रदेश समितिका पदाधिकारी चयनका लागि आज मतदान भइरहेको छ । यसैविच प्रदेश नम्बर १ को पनि अहिले जिल्ला – जिल्लामा मतदान भईरहेको छ । एक नम्बर प्रदेशको १४ वटै जिल्लाका हरेक शाखा कार्यलयमा प्रदेश समितिको पदाधिकारी चयनको लागी मतदान भईरहेको छ । यता नेपाल पत्रकार महा�. . .


विप्लव नेतृत्वको बन्दको बिराटनगरमा प्रभाव परेन , इलाममा गाडीमा आगजनी गरियो

बिराटनगर  ,२२ वैशाख । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज गरेको बन्दमा बिराटनगरमा कुनै प्रभाव नपरेको पाइएको छ । बिराटनगर बजार , यातायात खुला नै रहेको छ । यता ,  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले शनिबार बिहान एक गाडीमा आगजनी गरेका छन् । झापाबाट पाँचथरतर्फ गइरहेको को १ ज ८७. . .


शनीवारीय बिशेष : झोराहाटले धानेको साहित्य, बाँसघारीको नाटकघरमा सहित्य उत्सव

विराटनगर, २२ वैशाख । बाँसघारी भित्र एउटा सानो टिनले छाएको घर छ । बाहिर टेन्ट टाँगिएको छ । भित्र कल्याङकुलुङ आवाज आईरहेको छ । भित्र कोही कविता भनेका, कोही गित गाई रहेका अनी कोही आफ्ना भावना र सिर्जना अभिब्यक्त गरिरहेका । मान्छेहरुको भिडभाड पनि छ । एक्कै छिन अघि मात्र एक जना मन्त्री आएर खै केके भनेर गएछन् । . . .


साडे ३३ किलो सुन कहाँ छ ? समितिको कर्मकाण्डी सुन अनुसन्धान

विराटनगर, २२ वैशाख । सरकारद्धारा गठित बिशेष अनुसन्धान समितिले साढे ३३ किलो सुन तस्करी र हत्या प्रकरणमा तयार पारेको अभियोग पत्र कर्मकाण्डी देखिएको छ । हिरासतमा रहेका २९ जना उनीहरुका निकट र प्रत्यक्षदर्शीको समेत बयान भएको उक्त १५३ पृष्ठ लामो अभियोग पत्रबाट ठोस निक्र्यौल भने निस्कँदैन । कसैलाई तर्साउन. . .


जिल्ला समन्वय समिति मोरङका प्रमुख पोखरेल आफ्नै पार्टीको सरकारलाई असहयोग गर्दै

विराटनगर, २१ वैशाख । जिल्ला समन्वय समिति मोरङको कार्यालय सार्न बिषयमा लामो समय पछि समन्वय समितिका प्रमुख नरेश पोखरेल सकारात्मक देखिएका छन् । लामो समयसम्म संसद भवनको लागि कार्यालयलाई अटेर गर्दै आएका पोखरेल आज दिउँसो शेरधन राईसँग भएको छलफल पछि कार्यालय सार्ने बारेमा सकारात्मक देखिएको मसख्यमन्त्री श�. . .