सम्पूर्ण समाचार

मोरङमा कार्यरत सशस्त्रका इन्सपेक्टरको कोरोनाबाट मृत्यु

विराटनगर । कोरोना संक्रमणका सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को मृत्यु भएको छ । मोरङमा कार्यरत ३३ वर्षीय प्रहरी निरीक्षक नवीन बुढाथोकीको े विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो । अस्पतालको आइसोलेसन प्रमुख सुनिल देवका अनुसार भेन्टिलेटरमा उपचाररत इन्सपेक्टर बुढाथोकीको सोमबार राति ११ः२२ बजे मृ�. . .


विराटनगर–१३ का नरेश यादवको घरबाट तस्करीको औषधी नियन्त्रणमा

विराटनगर । भारतदेखि औषधी तस्करी गरि घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले छापा हानेर बरामद गरेको छ । विराटनगर–१३ का नरेश यादवको घरमा लुकाएर राखिएको अवस्थामा औषधी बरामद गरिएको हो । प्रहरीले यादवको घरबाट चार कार्टुन औषधी बरामद गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । बरामद औष�. . .


विप्लव माओवादी खोज्दै मोरङ प्रहरीको टोलि, मिक्लाजुङका एकजना हतियारसहित पक्राउ

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहको पूर्व–उत्तर मोरङमा बढेको सुचना पाएपछि मोरङ प्रहरीको टोलिले सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मान बहादुर राईको कमाण्डमा निस्केको टोलिले मिक्लाजुङ गाउँपालिका तथा उर्लाबारीका विभिन्न स्थानमा निगरानी गरेको छ । व�. . .


आजबाट कक्षा १२ को परीक्षा सुरु

कोरोनाभाइरसको महामारी पछि स्थगित भएको कक्षा १२ को परीक्षा आज मंगलबारदेखी सुरु हुदैछ । राष्ट्रिय परीक्षा बोर्डले लकडाउनका कारण स्थगित भएको परीक्षा स्वास्थ्य मापदण्ड पुरा गर्दै सञ्चालन गर्न लागेको छ भने स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न केन्द्राध्यक्षहरुलाई निर्देशन दिएको छ । आजदेखी हुन लाग�. . .


यो सरकार रह्यो भने नेपालको जमिन फिर्ता ल्याउँछ: प्रधानमन्त्री(मन्तव्यको पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले घुन्सा जस्तो दुर्गम गाउँ आगामी तीन वर्षमा नै सुगममा परिणत हुने बताउँदै यस क्षेत्रको विकासका लागि यातायातलगायत पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको सोमबा�. . .


कोरोना कहरबीच कक्षा १२ को परीक्षा हुँदै, यस्तो छ स्वास्थ्य सुरक्षा

प्रेम देवान विराटनगर । गत बैशाखमा लकडाउनका स्थगित गरिएको कक्षा १२ को परीक्षा भोली मंगलबारदेखी सुरु हुदैछ । कोरोनाभाईरस (कोभिड–१९) संन्त्रासका कारण सरकारले मुलुकभर नै लकडाउन गरेपछि परीक्षा पनि स्थगित भएको थियो । लकडाउनका कारण स्थगित भएको कक्षा १२ को परीक्षा स्वास्थ्य मापदण्ड पुरा गर्दै सञ्चालन गराउ. . .


पोखरामा प्याराग्लाइडिङ दुर्घटना: एकको मृत्यु, एक घाइते

प्याराग्लाइडिङ दुर्घटनामा परी पोखरामा आज एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एकजना घाइते भएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोटबाट उडान भरेको फिष्टेल कम्पनीको प्याराग्लाइडिङ अवतरणको क्रममा आज दुर्घटना हुँदा पाइलट ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाम. . .


मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनबीच सम्झौता

विराटनगर । प्रदेश १ सरकार अन्र्तगतको मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनवीच सीप मुलक तालिम तथा श्रोत केन्द्र सञ्चालनका लागि सम्झौता गरिएको छ । विश्वविद्यालय अन्र्तगतको विराटनगर १४ मा रहेको विराट क्याम्पसको भवनमा विभिन्न सीप मुलक तालिम सञ्चालन गर्न ५ बर्षका लागि सम्झौता गरिएको हो । प. . .


विराटनगरमा सटर व्यापार सुस्तायो, ‘टु–लेट’ सुचना जताततै

एन्जु शिवाकोटी विराटनगर । विराटनगरका मुख्य तथा सहायक सडकमा निर्माणाधिन घरका सटर धमाधम बन्द हुन थालेका छन् । व्यापारिक प्रयोजनका लागि निर्माण गरिएका बन्द सटर बाहिर ‘टु–लेट’ अर्थात् सटर भाडामा छ भन्ने सुचना जताततै देखिन्छ । सडकसँग जोडिएको जमिनमा व्यापारका अधिकांशले सटर लगाउने गर्दछन् । सटरसहितको घर. . .


प्रधानमन्त्री बोकेको हेलिकप्टर एक्कासी विराटनगर विमानस्थलमा

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुको टोली बोकेको हेलिकप्टर अकास्मात विराटनगर ल्याण्ड गरेको छ । ताप्लेजुङको घुन्सामा स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरेर इलाम जौबारीका लागि उडेको हेलिकप्टर विराटनगर विमानस्थलमा अवरतरण गरिएको हो । यस अगाडी विराटनगरका लागि कुनै सेड्यूल थिएन, व�. . .


सरकारविरुद्ध भइरहेका भ्रमपूर्णहरुको पछि नलाग्नुहोस्: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उहाँले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । फ�. . .


रंगेलीको सन्सारी मन्दिरमा पूर्वाधार निर्माण सुरु

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ७ स्थित चिस्याङ खोलाको बगरमा रहेको श्री सन्सारी माई मन्दिर परिसरमा थप पूर्वाधार निर्माणको काम सुरु गरिएको छ । प्रदेश नम्बर १ सरकारको १० करोड ३३ लाख ३९ हजार २२७ रुपैयाँको लागतमा मन्दिर परिसरमा आवश्यक पुुर्वाधार निमार्ण कार्य सुरु गरिएको हो । उधोग, पर्यट. . .