तनहुँको दमौलीमा प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच आज अपराह्न झडप भएको छ । व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दी खोला पुल आसपास मध्याह्न १२ बजेदेखि निषेधाज्ञा जारी रहेका बेला काङ्ग्रेस कार्यकर्ताको टोली निषेधाज्ञा तोड्दै अगाडि बढ्न खोजेपछि झडप भएको हो । बुल्दी खोलामा निर्माण सम्पन्न भएको पुलको उद्घ�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले ‘प्लाज्मा एप’ सञ्चालनमा ल्याएको छ । ‘प्लाज्मा बैंक विराटनगर’ नाम गरेको एपको महानगरका मेयर भीम पराजुलीले एक कार्यक्रमकाबीच मंगलबार शुभारम्भ गर्नुभएको हो । एममार्फत व्यक्तिगत विवरण राखेर दाता र प्राप्तकर्ताबीच संमन्वय गराउने उद्देश्य राखिएको छ । जसलाई गुगल प्ल�. . .
विराटनगर । प्रदेश १ मा बुधबार ९२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २६, सुनसरीमा २१, मोरङ, र इलाममा २०–२०, धनकुटा र उदयपुरमा २–२ र पाँचथरमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको मेचीनगरमा ६, बा¥हदशीमा ५, विर्तामोडमा ४, भद्रपुर, शिवसताक्षी, कनकाई र दमकमा २–२, अर्जुनधारा, कचनकवल र हल्दि. . .
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । पौडेलले आफूलाई प्रहरीले हिरासतमा लिएको भनी फेसबुकमा लेखेका . . .
विराटनगर । विराटनगरको बुधनगर भेडियारीमा रहेको एकीकृत जाँच चौकी (आइसिपी)सँग जोडिने धरान–विराटनगर मुख्य राजमार्गसम्मको सडकलाई चार लेनमा विस्तार गरिने भएको छ । साविक रानीबाट भन्सार आईसिपी परिसरमा सरेसँगै दुई लेनको साढे चार किलोमिटर सडकलाई चार लेनमा विस्तार गरिने भएको हो । विश्व बैंकको सहयोगमा लिंक र. . .
विराटनगर । सवारी ज्यान मुद्दाका फरार प्रतिबादीलाई १५ बर्ष पछि पक्राउ गरिएको छ । मोरङ ग्रामथान–२ का ३३ बर्षीय वलराम सरदारलाइ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले १५ वर्षपछि पक्राउ गरेको हो । सरदार २०६२ साल मंसिर १९ गते कस्तुरी उच्च माध्यमीक विद्यालय इटहरीबाट संचालित ना २ ख ६० नम्ब�. . .
विराटनगर । सुनसरी झोक्राह नरसिंह गाँउपालीका ८ मा आज विहान भएको सवारी दुर्घटनामा १ को मृत्यु ३ जना घाईते भएका छन् । ४ जना सवार मोटरसाईकललाई ट्याक्टरले ठक्कर दिदाँ मोटरसाईकल चालक सहित ३ जना घाईते भएको सुनसरी प्रहरीले जनाएको छ । ट्याक्टरले मोटरसाईललाई ठक्कर दिदाँ १० बर्षिया बालिकाको घटना स्थल मै ज्यान �. . .
विराटनगर । मोरङका सात स्थानीय तहमा नयाँ आधारभूत अस्पतालहरु निर्माणको लागि शिलन्यास भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको काम एकै पटक थालेको हो । त्यसमध्ये मोरङमा सात स्थानीय तहका लागि आधारभूत अस्पताल निर्माण गर्न बजेट बिनियोजन गरिएको हो । . . .
विराटनगर । मोरङ र पाँचथरमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मंगलवार राती सवा ७ बजेको समयमा मोरङको रतुवामाई नगरपालिका–९ ईटहरा चोकमा मे ९ प १७२३ र बा ३४ प २८१० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्कीदा घाईते भएका २८१० नम्बरको मोटरसाईकल चालक भोजपुरको दिङला घर भई ईटहरी बस्दै आएका ३५ बर्षीय बिजय गौतम�. . .
विराटनगर । मौसम परिवर्तनसँगै एलर्जीको समस्या बढ्न थालेको छ । एलर्जी हुँदा शरिर चिलाउने, साना साना राता फोकाहरु आउने जस्ता देखिन्छन् । एलर्जी क्षणिक रुपमा हुने समस्या भएतापनि कतिपय अवस्थामा यसका कारण ज्यान जान पनि सक्छ । मौसम परिवर्र्तन, खानेकुरामा तथा प्रयोग गर्ने सामाग्रीका कारण एलर्जी हुने गर्छ । . . .
इटहरी । एकै घरका चारजना अपांङ्गता भएका परिवारलाई इटहरी उपमहानगरले एकलाख रुपैँया सहयोग उपलब्ध गराएको छ । इटहरी उपमहानगरपालिका–२ का लक्ष्मण तामाडको घरमै आयोजित कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले एक लाख रुपैँयाको चेक उनीहरुको पालनपोषणका लागि हस्तान्तरण गर्नु भएको हो । तामाङ्ग परिवारका १५ देखि ३० �. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालसँग पराजित किशोर प्रधान मानार्थ सदस्यमा मनोनित भएका छन् । विधानमा मानार्थ सदस्यको व्यवस्था भएकोले प्रधानलाई मनोनित गरिएको हो । अध्यक्षको पदभार ग्रहण गरेलगत्तै शेखर गोल्छाको अध्यक्षतामा बसेको पहिलो कार्यकारिणी समितिको बैठक�. . .