सम्पूर्ण समाचार

अब पोलियो विरुद्धको खोप १४ हप्तामा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियोविरुद्धको खोप ‘एफआइपिभि’ लगाउने समय परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले विज्ञको सल्लाहमा नै लगाउने समयको अवधि परिवर्तन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार एक वर्ष मुनिका बालबालिकाका लागि �. . .


माओवादी केन्द्र प्रदेश कमिटीद्वारा नवनिर्वाचित सांसदहरुलाई सम्मान

विराटनगर । मंसिर ४ गते सम्पन्न प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा निर्वाचित माओवादी केन्द्रका प्रदेश सांसदहरूलाई सम्मान गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश समितिको आयोजनामा आज (मंगलबार) एक कार्यक्रमको आयोजना गरि प्रतिनिधि र प्रदेशमा निर्वाचित सांसदहरूलाई सम्मान गरिएको हो । . . .


प्रदेश प्रमुखद्वारा प्रदेश सभाको प्रथम अधिवेशन आव्हान

विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको प्रथम अधिवेशन आव्हान गरेका छन । प्रदेश सरकार, मन्त्रिपरिषद्को पुस ११ गतेको सिफारिसमा माननीय प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको आव्हान गरेका हुन । प्रमुखले प्रदेश सभाको प्रथम अधिवेशन . . .


विराटनगरको वडा बाल संजालद्वारा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ७ को वडा बाल संजालले हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । वडा ७ को सहयोगमा तथा वडा संजालको आयोजनामा सोमबार वडा भित्रका विद्यालयबीच हाजिरीजवाफ प्रतियोगिता भएको हो । उक्त प्रतियोगीतामा गायत्री मावि,सत्यनारायण मावि,आदर्श मावि,ग्रेडेड बोडिङ स्कुल,आदर्श �. . .


जापानमा तीन महिनामा चार मन्त्री फेरबदल

जापानका पुनर्निर्माण मन्त्रीले आर्थिक अनियमितताको आरोप लागेपछि मङ्गलबार राजीनामा दिनुभएको छ । प्रधानमन्त्री फुमियो किशिदाको मन्त्रिमण्डलबाट तीन महिनामा राजीनामा दिने चौथो मन्त्री बन्नुभएको छ । आफ्ना सहयोगी, श्रीमती र आमालाई गैरकानुनी राजनीतिक भुक्तानी गरेको आरोपमा आलोचना खेपिरहेका पुनर्नि�. . .


अर्थतन्त्र पुनरूत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री दाहाल

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । उहाँले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भइसकेको बताउनुभएको छ । आज विहान भएको नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँग�. . .


अर्थमन्त्रीले वार्तामा बोलाएपछी मोरङका उद्योगी व्यवसायीको आन्दोलन स्थगित

विराटनगर । उद्योगी व्यवसायीले आन्दोलन स्थगित गरेको छ । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्ताका लागि बोलाएपछि मोरङका उद्योगी व्यवसायीको आन्दोलन स्थगित भएको हो । अर्थमन्त्री पौडेलले सोमबार नै उद्योगी व्यावसायीलार्य वार्तामा बोलाएपछि आन्दोलन स्थगित भएको मोरङ व्यापार संघ का अध्यक्ष नविन र�. . .


वर्ल्डलिङ्कले दिने मेस राउटर राख्ने कि बजारबाट सेकेन्डरी राउटर किन्ने ?

विराटनगर । अहिले इन्टरनेट सेवाप्रदायकले १०० एमबीपीएस माथिको इन्टरनेट दिइरहेकाछन् । यस्तोमा ठूलो अथवा थुप्रै तल्ला भएको घरमा समेत एउटै इन्टरनेटकनेक्सन पर्याप्त हुन थालेको छ । तरकम्पनीले दिने एउटै राउटरले सबैतिर कभरेज दिन भने सक्दैन । यस्तोमा बजारबाटसेकेन्डरी राउटर खरिद गरेर राख्ने गरिन्छ । जसका �. . .


सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख सात सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजा. . .


धनुषामा अवैध काठ चोरी निकासीः चार महिनामा सात मुद्दा

जनकपुरधाम । धनुषामा पछिल्लो चार महिनामा अवैधरूपमा काठ चोरी निकासी गर्ने सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । डिभिजन वन कार्यालय जनकपुरधाम धनुषाले दिएको जानकारीअनुसार अवैधरूपमा काठ ओसारपसार र चोरी निकासीको आरोपमा चार महिनामै सात मुद्दामा करिब ५० क्युफिट काठसहित आरोपीलाई पक्राउ गरिएको हो । कार�. . .


सोलुखुम्बुको फाप्लु विमानस्थलको प्रवेशद्वार उपयोगविहीन

सोलुखुम्बु । सोलुखुम्बुको फाप्लु विमानस्थलमा करोडौँ रकम खर्चेर बनाइएको मुख्य प्रवेशद्वार उपयोगविहीन बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु आठ करोड ७८ लाख लागत निर्माण गरिएको विमानस्थल प्रवेश गर्ने मुख्य गेट तथा मार्ग वर्षौँदेखि प्रयोगमा आउन सकेको छैन । उक्त प्रवेशद्वार विसं २०७७ मा निर्माण �. . .


सरकारको पहिलो निर्णय : राहदानी र लाइसेन्स लिन लाइन बस्नुपर्ने झन्झट हटाइने

काठमाडौँ । राहदानीका लागि लामालामा लाइन बस्नुपर्ने र नागरिकले हैरानी खेप्नुपरेको समस्यालाई सरकारले सम्बोधन गर्ने भएको छ । राहदानी विभाग त्रिपुरेश्वरमा मध्यरातदेखि नै नागरिक लाइनमा बस्नु परेको यर्थाथतालाई मध्यनजर गर्दै सरकारले त्यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ल�. . .