सम्पूर्ण समाचार

विराटनगरमा २ बर्ष ६ महिनाकी नावालिकालाई यौन दुव्र्यवहार गर्ने पक्राउ

विराटनगर १३ असार । नाबालिकालाइ यौन दुव्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले अढाइ वर्षकी नावालिकालाई यौन दुव्र्यहार गरेको आरोपमा प्रहरीले २३ वर्षिय व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्ति परिवारकै सदस्य हुन् । घरमा कोही नभएको बेला ती नावालिकालाई यौनज. . .


विराटनगरको रानी नाकामा विषादी जाँचपास उपकरण नहुँदा जाँचपासको काम रोकियो

विराटनगर, १३ असार । विराटनगरको रानी नाकामा विषादी जाँच्ने उपकरण नहुँदा जाँचपासको काम रोकिएको छ । सरकारले भारत तथा तेस्रोे मुलुकबाट आयात गरिने फलफूलमा ‘क्वारेन्टाइन’ र जीवनाशक विषादी जाँचपास नियमलाई अनिवार्य गरेपनि परीक्षण गर्ने निकाय र आवश्यक उपकरण नहुँदा कार्यान्वयनमा समस्या देखिएको हो । गएको श�. . .


जोगबनीमा हडताल, विराटनगर भन्सारको राजस्व असुली प्रभावित

विराटनगर,  १३ असार। भारतको अररिया जिल्लाको सीमावर्ती बजार जोगबनीमा तीन दिनदेखि गरिएको हडतालका कारण विराटनगर भन्सार कार्यालयको राजस्व असुली प्रभावित भएको छ । जोगबनीबजारको सडक स्तरोन्नतिको माग गर्दै स्थानीयले हडताल गरेका हुन् । बजार बन्द भएका कारण भारतका विभिन्न सहरबाट मालवाहक सयौं ट्रक र कन्टेनर �. . .


उपमेयरले इटहरीका व्यापारीलाई नागरिकता रोक्ने धम्की दिएपछि

सुनसरी, १२ असार । । गलत मानिसले व्यवसायिक प्रमाणपत्र लिएको भन्दै इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले तीनका छोराछोरीको नागरिकता रोक्ने भनेपछि विहीबार इटहरीमा आयोजित एक कार्यक्रममा तनाव भएको छ । उद्योग वाणिज्य संघको साधारण सभामा स्वागत भाषण गर्दै उपमेयर गौतमले उम्मेद्वारहरुले जित्नैका ला. . .


विराटनगरले चुम्यो उप–मेयर कप उपाधि, ह्रबिसे ४–१ गोल अन्तरले पराजित

विराटनगर, १२ असार । विराटनगर महानगरपालिकाले पहिलो संस्करणको उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । बिहिबार भएको फाइनल खेलमा बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले पराजित गर्दै विराटनगर च्याम्पियन बनेको हो । उपाधिसँगै विराटनगरले ५ लाख रुपैयाँ प्. . .


मोरङका अलगअलग स्थानमा सडक दुर्घटना, दुई जनाको मृत्यु

विराटनगर,१२ असार । मोरङका अलगअलग स्थानमा भएका दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। पथरीशनिश्चरे नगरपालिका–९ स्थित भित्री सडकखण्डमा बिहीबार दिउँसो अटो ट्याम्पोको ठक्करले ६० वर्षीय कविचन्द्र बुढाथोकीको मृत्यु भएको हो। दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को २ ह ३६८५ नम्बरको ट्याम्पोले ठक्कर दिँदा. . .


एसईई परीक्षाकाे नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?

काठमाण्डाै, १२ असार । राष्ट्रिय परीक्षा बोर्डले यसपटकको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा बिहीबार सार्वजनिक गरेको छ । गएको चैत १० गतेदेखि चलेको परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए । परीक्षा नियन्त्रण कार्यालयका अनुसार जीपीए ३.६० देखि जीपीए ४.० ल्याउने परीक्षार्थी�. . .


विद्यार्थीलाई जानकारी : यस्ता छन् विराटनगरमा +२ पढाउने कलेज !!

बिराटनगर असार १२ , राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । यसैबीच एसईई पछी के पढ्ने भन्ने बिषयमा बिद्यार्थी अन्योल रहेने अवस्था हरेक वर्ष सिर्जना हुने गर्दछ । बिराटनगरलाई शैक्षिक हबको रुपमा पनि लिने गरिन्छ । बिराटनगरमा पुर्वान्चलका ब. . .


इलामको सूर्योदय नगरपालिकाका चिया उद्योग आज देखि बन्द

विर्तामोड,१२ असार । इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले चिया उद्योग आज (बिहीबार)देखि बन्द गरेका छन्। नगरपालिकाले तोकेबमोजिमको मूल्यमा हरियोपत्ती खरीद गर्न नसक्ने भन्दै चिया उद्यमीको सङ्गठन सूर्योदय टी एशोसिएसनले आफू सम्बद्ध ५२ वटा चिया कारखाना बन्द गरेको हो। नगरपालिकाले बनाएको चियाको मू. . .


झापाको पर्यटकीय स्थल कालिका सिमसार आकर्षक गन्तब्य बन्दै

झापा, १२ असार । झापाको पर्यटकीय गन्तब्यमा आकर्षणको अर्को स्थलको कालिका । मेचीनगर–११ र १२ मा रहेको पर्यटकीय सिमसार क्षेत्र धमाधम निर्माण भइरहेको छ । प्रचारको अभावले ओझेलमा परेको कालिका प्रकृतिको सुन्दर ठाउँमध्येको एउटा सुन्दर ठाउँ हो । मेची नगरपालिकाको आर्थिक सहयोगमा कालिका सिमसार क्षेत्रभित्र आ�. . .


झापामा दुई केटा बिच विवाह : फेसबुकको प्रेमले विवाहसम्म पुर्यायो

उर्लाबारी, १२ असार । समान लिङ्ग भएका वा समलिङ्गीहरु विहे गरेका छन् । झापाको अर्जुनधारा नगरपालिका–१० का २० बर्षीय रुपक गिरी र काठमाडौंका १८ बर्षीय अनुभव दर्जीले विहे गरे । उनीहरुले १ बर्ष ७ महिनाअघि विहे गरेका थिए । सामाजिक सञ्जालमा फेसबुक मार्फत चिनजान भई मायाप्रेममा परेका उनीहरु एकअर्कालाई खुबै मा�. . .


प्रदेश-१मा लागु औषध प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दो, सकारात्मक नतिजा हासिल भएन

विराटनगर, ११ असार । प्रदेश एकमा पछिल्लोसमय लागुपदार्थ दुर्व्यवसनीको संख्या दिनानुदिन बढ्दै गएको छ। लागुपदार्थमा अधिकांश युवाहरु आकर्षित भएको बिराटनगरस्थित विभिन्न पुर्नस्थापना केन्दसहित सरोकारवाला निकायहरुले चासो देखाएकाछन्। बिराटनगरमा बुधबार अन्र्तराष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविर�. . .