सम्पूर्ण समाचार

विराटनगर भन्सार कार्यालयको राजश्व १० महिनामा कूल रु ३१ अर्ब ७५ करोड

विराटनगर जेठ १२ । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको १० महिनामा कूल रु ३१ अर्ब ७५ करोड ७२ लाख ७४ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । दश महिनाको अवधिमा लक्ष्यमा ७४.६७ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । गएक. . .


प्रदेश १ सरकार पूर्वबजेट छलफलपछि मात्र नीति तथा कार्यक्रम ल्याउने तयारीमा

विराटनगर,१२ जेठ । प्रदेश १ सरकारले पूर्वबजेट छलफलपछि मात्र नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । सभामुख प्रदिपकुमार भण्डारीले कतिपय प्रदेशले पहिले नै नीति तथा कार्यक्रम ल्याईपछि मात्र बजेटमाथि छलफल चलाएको जानकारी दिंदै प्रदेश १ ले भने पूर्वबजेट छलफललाई नै टेकेर बजेट ल्याउने बताएका छन् । धनकु�. . .


विराटनगरको कोशी अञ्चल अस्पतालमा दैनिक ३० बढी मानसिक रोगी आउँछन्

विराटनगर, ११ जेठ । पारिवारिक तनाव, बेरोजगारी र आर्थिक संकटलगायतका कारण नेपालमा मानसिक रोगीहरुको संख्या बढ्दै गएको पाइएको छ । कोशी अञ्चल अस्पतालमा आउने बिरामीको चापको आधारले पनि मानसिक रोगी बढ्दै गएको पुष्टि हुन्छ । विगतमा ५–६ जना मात्रै आउने अस्पतालमा हिजोआज दैनिक ३० जनाभन्दा बढी मानसिक रोगी आउने ग�. . .


मोरङको उर्लाबारीमा क्रसर सञ्चालक र स्थानीयबीच झडप

विराटनगर,१० जेठ ।  मोरङको उर्लाबारी नगरपालिका–१ मा मापदण्डविपरित सञ्चालन भइरहेको क्रसर उद्योग तत्काल बन्द गर्न माग राखेर ५६ दिनदेखि आन्दोलनरत स्थानीय र क्रसर उद्योगीबीच झडप भएको छ। विरोध र अवरोधकाबीच पञ्चेश्वर क्रसर उद्योग सञ्चालन भएपछि स्थानीय बासिन्दाले कुनै पनि हालतमा सञ्चालन हुन नदिने भन्दै �. . .


पाँचथर हत्याकाण्डः यसरी गरेछन् मानसिक रोगी माखिमले ९ जनाको हत्या

पाँचथर १० जेठ । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति भएको सामूहिक हत्याको घटनाका थप प्रमाण फेला परेको छ । प्रहरीले उक्त घटनाका मुख्य अभियुक्त मानेको सोही गाँउपालिका–७ लुमाङ्दिनका मानबहादुर माखिमको परिवार तथा सामूहिक हत्या गरिएका अवस्थाका आधारमा थप प्रमाण फेला परेका हुन् । मानबहा. . .


गरिखानेको कथा : बिराटनगरमा जुत्ता चप्पल सिलाएर जीविकोपार्जन गर्दै प्रमोद

बिराटनगर जेठ १० ,  बिराटनगरमा बिगत २४ बर्ष देखि जुता, चप्पल सिउने काम गर्दै आएका छन् प्रमोदले । ३३ बर्षिय प्रमोदले ९ बर्षको कलिलो उमेर देखि नै आफ्ना बुबासंग बसेर उक्त काम गर्दै आएका छन् । उनि बिराटनगरको ट्राफिक चोकमा बसेर जुता, चप्पल सिलाउने गर्छन । उनको पसल कोशी पुस्तकको अगाडि, ट्राफिक चोकमा रहेको छ । "�. . .


बिराटनगरका युवाले सुरु गरेको “श्रीयोग डटकम” ले हजारौ नेपाली युवालाई रोजगारी दिदै

बिराटनगर जेठ १० , बिराटनगरका युवाले सुरु गरेको "श्रीयोग डटकम" अहिले देशभर चर्चामा रहेको छ । बेरोजगारी समस्याले अल्मलिरहेका जनशक्तिहरुलाई सीप र अनुभवको उचित प्रयोगमा गरेर श्रीयोग डटकमले रोजगारीको अवसर जुटाइदिएको छ। तपाईं बेरोजगार हुनुहुन्छ ? श्रीयोग डटकममा आफूलाई सूचिकृत गराउनुस् । रोजगारीको अबसर. . .


विराटनगर महानगरपालिका सहित चार स्थानीय तह खुल्ला दिसामुक्त हुन सकेन

विराटनगर, १० जेठ । मोरङ जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्नका लागि अभियान तिब्र पारिएको छ । १७ स्थानीय तह रहेको मोरङमा ४ वटा स्थानीय तह अहिले पनि खुल्ला दिसामुक्त घोषणा हुन बाँकी रहेको छ । बाँकी रहेका स्थानीय तहहरुमा बिराटनगर महानगरपालिका सहित जहदा, कटहरी र बुढीगंगा गाउँपालिका रहेका छन् । अभियानल. . .


देशको पूर्वी भेगमा दिउँसो पानी पर्ने सम्भावना

काठमाण्डौ, १० जेठ ।  आज दिनभर काठमाण्डौलगायत मध्य भेगको मौसम बद्ली हुँदै खुल्नेछ भने बेलुका मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । यस्तै देशको पूर्वी भेगमा भने दिउँसो पनि पानी पर्ने सम्भावना छ । वायुमण्डलको तल्लो भेगबाट आएको जलवास्पयुक्त हावाका कारण पानी. . .


‘डाक्टर अंकल’ (विमल अग्रवाल)को सम्झनामा शहर शोकमग्न

विराटनगर, १० जेठ । वरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको असामयिक निधनले यस क्षेत्रका वयस्क मात्र होइन बालबालिका पनि शोकमग्न छन् । ‘अग्रवालले उपचार गरेका हरेक बालबालिक निको भएरै छाड्थे’ अभिभावकहरु यस्तै टिप्पणी गरिरहेका छन् । ६ वर्षदेखि विराटनगरको कोसी अञ्चल अस्पतालमा कार्यरत ४१ वर्षीय अग्रवाल. . .


प्रवासी नेपालीद्धारा विराटनगरकी दुवै हात गुमाएकी मेघा घिमिरेलाई एक लाख सहयोग

प्रेम देवान विराटनगर, ९ जेठ । करेन्ट लागेर दुवै हात गुमाएकी विराटनगरकी मेघा घिमिरेलाई प्रवासी नेपालीहरुले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । स्वीडेनमा बसोबस गर्ने नेपालीहरुले मेघाको उपचारकालागि भन्दै संकलन गरेको १ लाख रकम उनीहरुले प्रतिनिधि मार्फत मेघाको घरमै पठाएका हुन् । धरान ११ की सामाजिक. . .


दाईजो नदिएको भन्दै बेहुली मण्डप मै छाडेर भाग्ने जहदाका लक्ष्मण राजवशी प्रहरीको खोरमा

विराटनगर,९ जेठ । बिहेमा दाइजो नदिएको भन्दै मण्डपमै बेहुली छाडेर भाग्ने बेहुला प्रहरीले पक्राउ गरेको छ । मोरङ जहदा गाउपालिका वडा नं. ४ बस्ने वर्ष २४ को लक्ष्मण राजवंशीलाई मोरङ प्रहरी पक्राउ गरेको हो । परम्परागत रुपमा गत जेठ ४ गते जहदाकै २१ वर्षीय युवतीसँग विवाह भइरहेको अवस्थामा राजवंशी माग बमोजिमको द�. . .