सम्पूर्ण समाचार

धनकुटामा बहिनी जिस्काएको निहुँमा एक युवकले आफ्नै साथीको हत्या गरे

कविराज घिमिरे धनकुटा, जेठ ५ । बहिनी जिस्काएको निहुँमा धनकुटाको महालक्ष्मी नगरपालिकामा एक युवकले आफ्नै साथीको हत्या गरेका छन् । महालक्ष्मी नगरपालिका–२ का २५ वर्षीय घनेन्द्र लिम्बुले आफ्नै साथी २२ वर्षीय सन्तोष लिम्बुको हत्या गरेका हुन् । घनेन्द्रले धारिलो हतियार प्रयोग गरी सन्तोषको हत्या गरेका प�. . .


किन रोए, विराटनगरमा रहेको जिल्ला प्रशासन कार्यालयको गेटमा पत्रकार !(भिडियाे सहित)

विराटनगर, ५ जेठ । जिल्ला प्रशासन कार्यालय मोरङको गेट अगाडी पत्रकारको रुवाबासी चलेको छ । सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धि बिधेयक फिर्ता गर्नु पर्ने आन्दोलनका कार्यक्रम अनुसार पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय अगाडी रँदै धर्ना दिएका हुन् । नेपाल प्रेस युनियनको आयोजनामा धर्नाम�. . .


अपडेट: काँकडभिट्टाबाट काठमाडौं गएकाे बस त्रिसुलीमा खस्याे, पाँच जनाको मृत्यु

काठमाडाैँ, ५ जेठ ।  धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारस्थित त्रिशुली नदिमा आइतबार बिहान बस खस्दा पाँच जनाको मृत्यु भएको छ । चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बज. . .


सरकारले बेरोजगारलाई १०० दिन रोजगार, प्रदेश १ मा भयाे त्रिपक्षीय सम्झाैता

विराटनगर, ५ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मानिसको मनोविज्ञानसँग जोडेर गरेको विकासले सार्थकता पाउने बताउनु भएकाे छ ।  प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्रदेशस्तरीय अन्तरक्रिया  गोष्ठी तथा समझदारी पत्रमा हस्तारक्षर कार्यक्रमकाे  उद्घाटन गर्दै मन्त्री विष्टले. . .


विराटनगर महानगरपालिका वैशाख मसान्तसम्ममा लक्ष्यअनुसार राजस्व उठाउन असफल

विराटनगर, ५ जेठ । प्रदेश नम्बर १ को राजधानी विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा लक्ष्यअनुसार राजस्व उठाउन असफल भएको छ । महानगरले लक्ष्यको आधामात्र राजस्व उठाएको छ । महानगरपालिकाले यो अवधिमा ५६ करोड राजस्व उठाउने लक्ष्य लिएको थियो । तर, चालू आवको १० महिनामा २६ करोड ३ लाख ८५ हज. . .


विराटनगरमा उभौली पर्वको रौनक, मन्त्री जीवन घिमिरे चण्डी नाचमा झुमे

प्रेम देवान विराटनगर, ४ जेठ । किराँत धर्मालम्बीहरुको महान पर्व उभौली शनिबारबाट सुरुभएको छ । वर्षमा २ पटक मनाईने पर्व यसपटकको उभौली पर्व किराँत समुदायले विभिन्न कार्यक्रम गरी मनाएका छन् । विराटनगरमा पनि उभौली पर्व किराँत समुदायले भव्य रुपमा मनाए । किराँत राई यायोक्खा नगर कार्य समितिको आयोजनामा विरा. . .


ईटहरी उप-महानगरमा छाप र कर्मचारीको हस्ताक्षर नै किर्ते गरी नक्सापास, छानविन समिति गठन

इटहरी, ४ जेठ ।  घर निर्माणसम्बन्धि काम गर्ने एक समूहले सरकारी कार्यालय र कर्मचारीको सही तथा छाप किर्ते गरेको खुलासा भएको छ। इटहरी उपमहानगरपालिकाका कर्मचारीको सही र छाप किर्ते गरेर नक्सापास गरी निर्माण इजाजतसमेत लिएको खुलेको हो। यो समूहले गत माघ महिनामा सात लाख रुपैया लिएर इटहरी ५ स्थित मिरा खड्काको �. . .


सरकारले स्वतन्त्र प्रेस र मानव अधिकार कुण्ठित पार्न खोजेको देउवाको आरोप

विराटनगर, ४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले स्वतन्त्र प्रेस र मानव अधिकार कुण्ठित पार्न खोजेको देउवाको आरोप लगाउनु भएको छ । सरकारले स्वतन्त्र प्रेस तथा मानवअधिकार नै कुण्ठित हुने गरी संसदमा ल्याएका कुनै पनि विधेयक पास पास हुन नदिने बताउनुभयो । शनिबार विराटनगर विमानस्थलमा �. . .


विराटनगरको एभरेष्ट स्कुलको भवन बंगलादेशी कम्पनीबाट निर्माण, राजदुतद्वारा निरिक्षण

विराटनगर, ४ जेठ । बंगलादेशकी राजदुत फास्फी विन्ते आम्सले बंगलादेशको आर्थिक बृद्धिबाट नेपालले पनि शिक्षा लिन सक्ने बताएकी छिन् । बंगलादेशले हाँसिल गरेको आर्थिक बृद्धिदर उत्साहजनक रहेको बताउँदै ८ प्रतिशत आर्थिक बृद्धिदर हाँसिल गरेको सुनाईन् । शनिबार विराटनगरको एभरेष्ट एजुकेशन फाउण्डेशन प्रालिले �. . .


किराँत धर्मालम्वीहरुको महान् पर्व उभौली शुरु, विराटनगरमा यस्तो तयारी

प्रेम देवान विराटनगर ४ जेठ । किरात धर्मालम्वीहरुको महान पर्व साकेला उभौली पर्व आजबाट सुरु भएको छ । किराँत समूदायले अन्नबाली लगाउन सुरु गर्ने तथा लगाएका अन्न बालीमा चराचुरुङ्गी , किरा फट्याङ्ग्रा नलागोस् भनेर विधिवत् रुपमा पुजा पाठ गरी आज देखी एक महिनाको दिनलाई विशेष रुपमा मनाउने गर्दछन् । परम्पराअ�. . .


प्रदेश १ को बृहत्तर विकासका लागि डेढ खर्ब लगानीको तयारी, फाईदा विराटनगरलाई

विराटनगर, ४ जेठ । प्रदेश नम्बर १ अन्तरगत मुख्य शहरको वृहत्तर विकासको लागि एशियाली विकास बैकले डेढ खर्व रुपैया लगानी गर्ने भएको छ । आगामी तीन बर्ष भित्रै आयोजना सुरु गर्ने गरि वैकले लगानी गर्न लागेको हो । बैकले लगानी गर्ने सुनिश्चितता देखाएपछि भौतिक पूर्वाधार मन्त्रालयले हालै काठमाडौमा सरोकारबाला स�. . .


पुर्बाञ्चल विश्वविद्यालय सुधार्न सकस, विश्वविद्यालयको शाख बढाउन सरोकारवालाकाे सुझाव

विराटनगर, ४ जेठ । पूर्वाञ्चल विश्वविद्यालयको अवस्था सुधारोन्मुख भएकाले शाख बढाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले विराटनगरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष कृष्णप्रसाद पोखरेलले पूर्वाञ्चल. . .