सम्पूर्ण समाचार

घरेलु कामदारको रुपमा राखिएकी ८ बर्षिय बालिकाको विराटनगर ११ जनपथबाट उद्दार

सुमन सुस्केरा विराटनगर, ८ जेठ । विराटनगरमा बालबालिका श्रमिकको रुपमा नरहेको भनिएको लामै समय बिति सकेको छ । बिराटनगर महानगरपालिका बालमैत्री नगर घोषणा भएसँगै बाल श्रमिक नभएको भनी बाहिर आएको भएपनि लुकीछिपी बालबालिकालाई घरेलु कामदारको रुपमा राख्ने गरेको पाईएको छ । घरेलु वालश्रमिकको रुपमा प्रयोग गरिँद. . .


सेवाग्राहीसँग घुस लिने ईटहरीका सव–ओभरसियर राम खड्का निलम्बनमा

विराटनगर,  ८ जेठ । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा भेटिएका इटहरी उपमहानगरपालिकाका सव–ओभरसियर राम खड्का निलम्बनमा परेका छन् । बुधवार घरसम्पन्नको प्रमाणपत्र लिनेक्रममा सेवाग्राहीबाट घुस रकम लिएपछि खड्कालाई उपमहानगरका मेयर द्वारिकलाल चौधरीले कठालोमा समात्दै कार्यालयबाट निस्काशन गरेका हु. . .


विराटनगर महानगरपालिकाका मेयरलाई आयो यस्तो पत्र, विकासदेखि अहिलेसम्मको प्रगती माग

आदरणीय मेयर साहब , सन्चै छु र सन्चै हुनुहुन्छ भन्ने कामना राख्दछु ! निक्कै लामो समय भैसकेछ , हाम्रो भेटघाट नभएको, झण्डै २ बर्ष पो भएछ ! अस्ति जस्तो लाग्छ , यो बिराटनगर शहरका, महानगरपालिकाका मेयरका धेरै उम्मेद्वारहरु मध्ये तपाईं पनि एक उम्मेद्वार हुनुहुन्थ्यो ! त्यतिबेला कलिलै उमेरको केटौले ब्यक्तिले मेय. . .


अलविदा डा. विमल अग्रवाल , विराटनगरका लोकप्रिय बालरोग विशेषज्ञ डाक्टरको निधन

विराटनगर जेठ ८ , केही समयदेखि विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा रहेेेेका विराटनगरका लोकप्रिय डाक्टर बरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको मंगलबार राति निधन भएको छ । उनको मंगलबार राति करिब साढे १० बजे निधन भएको पारिवारिक श्र‍ोतले जनाएको छ  । ६ वर्षदेखि विराटनगरको कोसी अञ्चल अस्पतालमा क�. . .


पाँचथर हत्याकाण्ड : प्रदेश सरकारले बालिकाको उपचार गर्ने, दोषी कानुनी दायरामा आउने

विराटनगर, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ आरुबोटेका धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जना सदस्यको हत्या भएको बारेमा प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीद्धारा मंगलवार जारी गरि. . .


विराटनगरको बुधनगरमा ८५ बर्षिया वृद्धा बलात्कृत, आरोपमा नाती पक्राउ

प्रेम देवान । विराटनगर, ७ जेठ । पछिल्लो समय एकपछि अर्को गर्दै बलात्कार, हत्याहिंसाका घटनाहरु सार्बजनिक भईरहेको छ । तिनै घटना मध्ये एउटा पत्याउन नै नसक्ने खालको घटना सार्बजनिक भएको छ । त्यो घटना हो, ‘नाताले हजुरआमा पर्ने ८५ वर्षिया वृद्धालाई एक पुरुषले बलात्कार गरेको ।’ नाताले हजुरआमालाई बलात्कार गरे. . .


विराटनगरको बरगाछी देखि रोडशेष सडक बर्षा शुरु हुनु पुर्ब कालोपत्रे सक्ने तयारी

विराटनगर, ७ जेठ । विराटनगर स्थित बरगाछी देखी रोडशेषसम्मको भागमा बर्षाको समय अगाडि नै कालोपत्रे गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । यसका लागि रात र दिन दुवै समय काम गर्ने ठेकेदार कम्पनी टुन्डीरमनका इन्जिनियर आनन्द ठाकुरले बताए । मेयर पराजुलीले सिक्सलेन आयोजनाको काममा भइरहेको ढिलासुस्तिल. . .


पाँचथर घटना : ज्वाई–ससुराकै परिवारको नृशंस सामूहिक हत्या, मृतकको सनाखत (अपडेट)

रवीन्द्र काफ्ले फिदिम, जेठ ७ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गए राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गर�. . .


राष्ट्रिय राजमार्गसँग जोड्न सुनसरी–मोरङमा ४७ नयाँ सडक परियोजनाको काम सुरु

विराटनगर, ७ जेठ। तराई–मधेशका दक्षिणी क्षेत्रलाई उत्तरतर्फ रहेको राष्ट्रिय राजमार्गसँग जोड्न सुनसरी–मोरङमा थप ४७ नयाँ सडक परियोजनाको काम सुरु भएको छ । तराई–मधेस विषेश पूर्वाधार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षदेखि यी दुई जिल्लाका दक्षिणी क्षेत्रका सडकहरुलाई राष्ट्रिय राजमार्गसँग जोड्न ३८ वट. . .


पाँचथर ९ जना हत्याकाण्ड : अनुसन्धानमा कुकुरदेखि सिआइबीको टोलीसम्म

काठमाडौं, ७ जेठ ।  पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गएराति २ परिवारका  ९ जनाको विभत्स हत्याको अनुसन्धान गर्न विभिन्न प्रहरी कार्यालयमा कार्यरत दक्ष अनुसन्धान अधिकृतहरु घटनास्थलतर्फ खटिएका छन्। घटनाको अनुसन्धान गर्न संघीय इकाइ प्रहरी कार्यालय कोसीका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप. . .


पाँचथरमा डरलाग्दो घटना : मुखुण्डो लगाएर आएको समूहद्वारा २ परिवारका ९ जनाको विभत्स हत्या

पाँचथर जेठ ७ , पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनर�. . .


विराटनगरको ऐतिहासिक जुट मिलमा राजनितिक संग्रहालय राख्ने निष्कर्ष

विराटनगर, ६ जेठ । विराटनगरमा राजनितिक संग्रहालय स्थापनाका निम्ति सम्भाब्यता अध्यनगर्न गठित कार्यदलले बिभिन्न सरोकारवालाहरुसँग सुझाव लिने कामलाई तिब्र पारेको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ले गठन गरेको कार्यदलले विभिन्न चरणका आन्दोलनमा सहभागि भएका विराटनगरका अग्रज ब्यक्तित्वहरुसंग छलफल �. . .