सम्पूर्ण समाचार

विराटनगरको मुटु ट्राफिक चोकदेखि महेन्द्र चोकसम्म बैशाखमै डुब्यो (फाेटाे फिचर)

विराटनगर, १३ बैशाख । मध्यान्ह परेको पानीका कारण बिराटनगरको मुटु ट्राफिक चोक देखि महेन्द्र चोकसम्म डुबेको छ । बैशाखको समयमा नै आधा घण्टाको पानीका कारण डुबेर सर्बसाधारणलाई आवत जावतमा समेत समस्या भयो । निकाश नै नखोजी विकासको काम हुँदा समस्या भएको हो । करिब आधा घण्टा परेको पानीका कारण ट्राफिक चोक देखि मह�. . .


प्रदेश १ को नाम र राजधानी : सत्तापक्षको प्रस्तावमा प्रतिपक्षले समर्थन गर्ला ?

विराटनगर, १३ बैशाख । प्रदेशको नाम र राजधानीसँगै बृहद विराट क्षेत्रको बिधेयक पास गर्ने बारेमा बसेको सर्बदलिय बैठकले २२ गते भित्रमा प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने बिषयमा सहमती भएको छ । सर्बसम्मतबाट बृहद बिराटक्षेत्रको बिधेयक पारित गरेपछि मात्र प्रदेशको नाम र राजधानीमा प्रवेश गर्ने बारेमा पनि �. . .


खराब मौसमका कारण बुद्ध एयरको उडान अवरुद्ध, दुई यात्रुद्धारा हंगामा

विराटनगर, १३ बैशाख। खराब मौसमका कारण विराटनगरबाट काठमाडौँ आउने बुद्ध एयरको उडान अवरुद्ध भएको छ । उडान अवरुद्ध हुँदा दुई जना यात्रुले साँझमा आफूलाई अलपत्र पारेको भन्दै हंगामा मच्चाएको थिए । अहिले ती यात्रुसंग छलफल भइ शुक्रबारको पहिलो फ्लाईटमा उनीहरुलाई पठाईने बुद्ध एयरले जनाएकाे छ ।  यो खबर नेपाल सम. . .


पथरीकी रिना मृत्यु बारेमा प्रहरीको धम्कीपुर्ण विज्ञप्ती, ‘मिडिया माथि निगरानी’

विराटनगर, १२ बैशाख । मोरङको पथरी शनिश्चरे नगरपालिका १ मा बस्ने रिना बस्नेतको मृत्युको विषयलाई लिएर केही अनलाईन मिडियाहरूमा अतिरन्जित हेडलाईन दिएर समाचार प्रकाशन भएको भन्दै भम्कीपुर्ण बिज्ञप्ती जारी गरेको छ । अतिरन्जिथ हेडलाईन दिएर प्रकाशन भएको समाचारहरूप्रति जिल्ला प्रहरी कार्यालय मोरङको गम्भ�. . .


डरलाग्दाे बन्दै छ धर्म परिवर्तनको परिणाम, सुनसरीमा देखियाे यस्ताे घटना

विराटनगर, १२ बैशाख ।  संविधानमा धर्म निरपेक्ष मुलुक घोषणा भएसँगै मुलुकमा विभिन्न धर्मको पहुँच बाक्लिँदै गएको छ। विशेषतः मुलुकको ग्रामीण भेगमा केही धर्मका अनुयायीहरुले सर्वसाधारणमा विभिन्न लोभलालच देखाएर धर्म परिवर्तन गराउने काम गरेको देखिन्छ। यसैको पछिल्लो घटना सोमबार सुनसरीको इटहरीमा देखापरे�. . .


ईटहरी उप महानगर फोहोर ब्यवस्थापन रणनिति बनाउँदै, फोहोर फाल्दा जरिवानासम्मका योजना

विराटनगर, १२ बैशाख । अस्तब्यस्त सुनसरीको ईटहरी क्षेत्रलाई सफा बनाउनको लागि सबै एक मुख भएका छन् । सुनसरीको ईटहरीमा संवाद समुहले आयोजना गरेको छलफलमा सरसफाईले सबैलाई समस्या गरेको निश्कर्ष निकाल्दै नितीगत रुपमा नै कानुन बनाएर फोहोर ब्यवस्थापनमा अघि बढ्ने सहमती भएको हो । इटहरीको फोहोर व्यबस्थापनको चुन. . .


प्रदेश १ सभा सचिवालयको सचिवमा गोपाल पराजुली नियुक्त, सभामुखले खुवाए सपथ

विराटनगर, १२ बैशाख । विराटनगर, १२ बैशाख । प्रदेश न.१ कोे प्रदेश सभा सचिवालयको सचिव पदमा नियुक्त भएका गोपाल पराजुलीलाई पद तथा गोपनिययताको सपथ गराईएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवमा काम गरिरहेका पराजुलीले निजामती सेवाबाट राजिनामा दिएलगत्तै उनलाई प्रदेश सभा सचिवमा नियुक्त गरिएको हो । . . .


ओबी समाचार प्रभाब:बिराटनगरको केसलिया खोलाबाट स्काईभेटर सहित ट्रिपर र ट्याक्टर नियन्त्रणमा

बिराटनगर , वैशाख १२। विराटनगर महानगरपालिका-६ केसलिया खोला नजिक अवैध रुपमा वालुवा उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले बिहीवार स्काईभेटर सहित ३ वटा ट्रिपर र एउटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । बिहान पौने ९ बजे सि.आर.भी. केसलिया मार्गबाट खटिएको प्रहरी टोलीले खोला उत्खनन् गरिरहेको अवस्थामा अनटेष्ट �. . .


आठौं राष्टिय खेलकुद सम्पन्न , प्रदेश नम्बर १ लाइ ९ वटा स्वर्ण (तालिका सहित)

बिराटनगर बैशाख १२ , आठौं राष्टिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्रदेश ५ मा दोस्रो पटक आयोजना भएको आठौं राष्टिय खेलकुद प्रतियोगिता बुधबार २०७७ साल फागुनमा गण्डकी प्रदेशमा निम्तो माग्दै आफ्नो यात्रा सम्पन्न गरेको हो । नबौ प्रतियोगिता गण्डकी प्रदेशमा हुने तय भएको छ । आठौं राष्टिय खेलकुद प्रतियो. . .


उर्लाबारीको कार्यपालिका बैठक निर्णय विहिन, दुई करोड ५० लाख फ्रिज हुने खतरा

विराटनगर, १२ बैशाख । उर्लाबारी नगरपालिकाको कार्यपालिका बैठक दुई दिनदेखि निर्णय विहिन भएको छ । विकास निमार्णको काम गर्न उपभोक्ता समिति गठन गर्ने सम्बन्धमा कार्यापालिकामा एक मत हुन नसक्दा बैठकले निश्कर्ष निकाल्न नसकेकाे हाे । म‌ङ्गलवार र बुधवार   दुई दिन बैठक बसेको थियो । उपभोक्ता समितिमा कार्यापाल�. . .


नेकपा संसदीय दलको बैठक : बैशाख २२ गते भित्र प्रदेशले नाम र स्थायी राजधानी पाउने

विराटनगर, ११ बैशाख । नेकपा संसदीय दलको बैठक केहीबेर अघि सकिएको छ । प्रदेश १ सभा सचिवालयको हलमा भएको बैठकमा नेकपाका सांसदहरुले सरकारको कडा आलोचना गरेका छन् । दिनभरी बसेको बैठकले ३ वटा बिषयमा छलफल गरेको हो । बैठकको निर्णय बारे जानकारी दिँदै नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले दलको बैठकमा बृह�. . .


प्रदेश-१ मा प्राज्ञिक संस्था गठन गर्न सुझाव, ४६ बुँदे सिफारिस

विराटनगर, ११ बैशाख ।  प्रदेश एकको सामाजिक विकास मन्त्रालयद्वारा गठित भाषा, साहित्य कला तथा संस्कृतिक सम्बन्धी कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको छ। कार्यदलले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रतिवेदन पेस गर्दै प्राज्ञिक संस्था गठन गर्न सुझाव दिएको छ। सो क्रममा समाजिक विकास मन्त्री जीवन. . .