सम्पूर्ण समाचार

मोरङमा यस्तो घटना : महिलाको आफ्नै घरमा नङगो अवस्थामा शव फेला , हत्या गरिएको आशंका

बिराटनगर बैशाख ७ , मोरङको पथरी शनिस्चरे नगरपालिका एक बजारमा अन्दाजी २९ बर्ष कि रिना बस्नेतको शव फेला परेको छ । उनको हत्या भएको आशंका गरिएको छ । घर मै नङगो अवस्थामा उनको शब फेला परेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भैरहेको  छ ।. . .


बिराटनगर ,इटहरी लगायतका शहर जोडेर बृहत विराट क्षेत्रको प्रस्ताव , इटहरीलाई केन्द्रमा राखिने

विराटनगर । प्रदेश १ सरकारले भौगोलिक रुपमा सुनसरीको इटहरीलाई विभिन्न १२ वटा पालिकाको केन्द्र भागमा पार्ने गरी बृहत विराट क्षेत्रको अवधारणा अघि सारेको छ । प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी र नामको टुंगो लगाउन विलम्ब गरिरहेका बेला राजनीतिक वृत्त र जनस्तरमा समेत अनेकन अड्कलबाजी भइरहँदा भौगोलिक ह�. . .


विराटनगरमा आज कमेडियन सन्दिप क्षेत्री र गायिका आस्था राउत आउने

बिराटनगर बैशाख ७ , विराटनगरमा संचालनमा आएको सेन्ट्रल मलमा आज  बिशेष प्रस्तुति रहने भएको छ । सेन्ट्रल मल शुभारम्भअन्तर्गत आज कमेडियन सन्दिप क्षेत्री र गायिका आस्था राउत आउने भएका छन् । मलमा आज दिउसो २ बजेदेखि उक्त कार्यक्रम हुनेछ । कार्यक्रममा प्रवेश निशुल्क रहेको सेन्ट्रल मलका मार्केटिङ अफिसर ओम घ�. . .


श्रम तथा रोजगार कार्यलय विराटनगरमा ठगीका उजुरी चाङका चाङ् उजुरी दर्ता गर्न प्रेम सञ्जेललाई भ्याईनभ्याई

प्रेम देवान विराटनगर ६ वैसाख । विराटनगरमा रहेको श्रम तथा रोजगार कार्यलयमा वैदेशिक रोजगारीमा ठगी परेका उजुरी दिनका दिन आउने गरेका छन् । वैदेशिक रोजगारीमा पैसाको प्रभोलनमा पारी सयौ युवाहरुलाई ठगी गरेको खुलसा भएको छ । वैदेशिक रोजगारको बाहानामा दलाल र म्यानपावरबाट युवाहरू ठगिने गरेका उजुरी दर्जनौ आउन�. . .


मोरङमा भेटिए यस्ता खतरानक बन्धुक ‘एयर गनदेखि ३५ बोर’ सम्मका अवैध हतियार

विराटनगर ६ वैसाख । सरकारले अवैध हतियार बुझाउन दिएको ३५ दिने समय सिमा सकिएको छ । गत फागुन २८ गते मन्त्रिपरिषद्को बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाउँदै अवैध हतियार बुझाउन ३५ दिने सूचना जारी गरेको म्याद वैसाख ५ गते सकिएको हो । गृहमन्त्रालयले हतियार बुझाउन दिएको समयभित्र मोरङमा १७ थान मात्र हतियार बु. . .


पब्जी खेल पारखीलाई आयो खुशीको खबर पब्जी प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमान्डौ  ६ वैसाख । सर्वोच्च अदालतले इन्टरनेटमा खेलिने खेल पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिँदै प्रतिबन्ध ल�. . .


विराटनगर ६  वडा कार्यलयमा सुकुम्बासीले लगाए ताला, वडा अध्यक्ष विजय कामत कार्यकक्ष मै थुनिए

प्रेम देवान विराटनगर ६ वैसाख । विराटनगर महानगरपालीका वडा नं. ६ को कार्यलयमा धुधुवा पैनीका स्थानियवासीन्दाले ताला बन्दी गरेका छन् । वडा कार्यलयमा शुक्रबार विहान १० बजेदेखि लगाइएकोे तालाबन्दी अहिलेसम्म खोलिएको छैन । वडा कार्यलयमा पुगेका सयौ सेवाग्राहीहरु मर्कामा परेका छन् । विहीबार एस्काभेटर सहि�. . .


बालबालिकालाई नछुटाउनु होला : आज र भोलि देशभर भिटामिन ए कार्यक्रम सञ्चालन हुँदै

काठमाण्डौ बैशाख ६ दोश्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम शुक्रबार र शनिबार सञ्चालन हुँदैछ । अभियान अन्तर्गत शुक्रबार र शनिबार ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय�. . .


गृह मन्त्रालयको निर्देशन पछि मोरङमा ३५ थान हतियार संकलन

विराटनगर, ६ बैशाख । गृहमन्त्रालयको निर्देशनअनुसार हातहतियार बुझाउने बिहिवार अन्तिम दिन विभिन्न व्यक्तिले मोरङमा १७ थान हतियार बुझाएका छन् । २०७५ साल चैत १ गतेदेखि ३५ दिने सूचना प्रकाशित गरी गृहमन्त्रालयले सर्वसाधारणलाई हतियार बुझाउन आग्रह गरेको थियो । गृहमन्त्रालयको आग्रहपछि मोरङमा ३५ थान हतिय�. . .


म्यानपावरको लापरवाहीले दुवईमा मोरङका दुई युवालाई यातना, परिवार नवालक सहित श्रममा

ह्यविराटनगर ५ वैशाख । मोरङको सुन्दरहरैचा नगरपालिका – ५ लाटिझोडाका दुई जना युवा वैदेशिक रोजगारीमा गए । ७ महिना अघि २१ वर्षिय पुष्पमणि गौतम र २३ वर्षिय रबिन पराजुली एजेन्ट महेन्द्र तामाङ्गमार्फत काठमाण्डौ स्थित ‘बाइटपल म्यानपावर’ मार्फत दुबइ गए । साहुसँग ऋण खोजेर १ लाख ७० हजार मेन पावरलाई बुझाएर दुवई . . .


ईलाका प्रशासन कार्यलय रंगेलीमा नागरिकताका लागि आउने सेवाग्राहीसँगै भारतीय गाडीका लाम

रबिन्द्र बराल रंगेली, ५ वैशाख । जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन सर्बोच्च अदालतको आदेशसँगै जिल्ला प्रशासन कार्यालयहरुमा नागरिकता लिन जानेहरुको भिड लागेको छ । मोरङका जिल्ला प्रशासन कार्यालय मोरङ, ईलाका प्रशासन कार्यालय रंगेली र ईलाका प्रशासन कार्यालय उ. . .


अख्तियारको पत्रमा सञ्जेलको प्रतिक्रिया ‘भ्रष्टाचारी ठहर भए टुँडिखेलमा झुण्ड्याएर मार्नु’

विराटनगर, ५ वैशाख । भ्रष्टाचार विरोधीको रुपमा चिनिँदै आएका श्रम कार्यालय विराटनगरका बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोप सहितको पत्र पठाएसँगै यो बिषय चर्चामा आएको छ । निर्वाचन आयोग, क्षेत्रिय कार्यालय विराटनगरमा रहँदा काम नगरी एक महिन. . .