सम्पूर्ण समाचार

चिया किसानकाे आन्दाेलन: सरकारले तोकेको न्यूनतम तलब र सुविधाको माग

इलाम, ३ बैशाख । सरकारले तोकेको न्यूनतम तलब र सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका चिया मजदुरको समस्या सूर्योदय नगरपालिकाका निजी कारखानाले सुनेका छन् । सरकारको समेत स्वामित्व रहेको चिया विकास निगम अन्तर्गतको व्यवस्थापनले भने उनीहरूको मागको बेवास्ता गरिरहेको छ । सरकारले राजपत्रमा प्रकाशित गरेर त�. . .


पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङलाई

पाँचथर, ३ बैशाख । पाँचथरको फिदिममा सम्पन्न तेस्रो संस्करणको आमन्त्रित पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि डीएफसी मोरङले जितेको छ । फिदिम माविको खेलमैदानमा सोमबार सम्पन्न फाइनल खेलमा दार्जीलिङ युनाइटेड भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै मोरङले उपाधि चुमेको हो । खेलको ८ औ मिनेटमा हेमन्त था�. . .


विराटनगर मेनरोडका व्यावसाय चौपट, पानीको निकास नहुदाँ एकैदिनमा डुब्याे, ब्यापारमा समस्या

प्रेम देवान, विराटनगर, २ वैशाख । विराटनगरका मुख्यचोकमा सडक तथा नाला निर्माणको काम भईरहेको छ । विराटनगरका मुख्य वजार मेनरोड , ट्राफिक चोक, हिमालय रोडमा सडक विस्तार गर्ने काम बल्ल शुरु भएको छ । तर जसरी निर्माण भईरहेको छ त्यसको विकल्प खोजिएको छैन । आम सर्वसाधरणले मात्र हैन व्यापार गर्ने व्यावसायीहरुले पन�. . .


झापा, मोरङ र सुनसरीमा सिरुवा र जुडसित्तलको रौनक, फुल घोडा बेच्नेको भिड (फाेटाे फिचर)

विराटनगर, २ वैशाख । मोरङको जहदा गाउँपालिकाका ठेकु मुखिया र उनकी श्रीमती बुलन्ती मुखिया धनपालथान गाउँपालिका वडा नम्बर ६ दादरबैरियामा रहेको जय माँ रणकाली देवस्थलमा पुजा गर्न आए । अनी पुजा गर्नको लागि आएका उनीहरुको अर्को उदेश्य भनेको मेलामा रमाईलो पनि गर्ने हो । सडकसँगै रहेको यो देबस्थलमा हरेक बर्षको . . .


टाउको र शरिर अलग भएको अवस्थामा ४ दिनदेखि बेवत्ता युवकको शव खोलामा भेटियो

कञ्चनपुर २ वैसाख । चार दिन अघि वेपत्ता भएका १ युवकको शव फेला परेको छ । कृष्णपुर नगरपालिका ७ का १९ वर्षीय युवक सुविल बडायकको शव लम्वा चद्दरको न्युरा खोलामा फेला परेको प्रहरीले जनाएको छ । शव खाल्डोमा आधा गाडिएको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय रैकवार विचुवाका प्रहरी नायब नीरिक्षक दिल वहादुर कुँव�. . .


तराईमा हिले माटो एक आपसमा छ्यापा– छ्याप गरेर यसरी मनाईन्छ सिरुवा पर्व

विराटनगर,२ बैशाख । तराईका विभिन्न स्थानमा हिले माटो छ्यापा–छयप गरेर सिरुवा पर्व मनाईने चलन छ । विशेष गरी पूर्वी झापा, मोरङ सुनसरी, सप्तरी, सिरहा, उदयपुर लगायत जिल्लामा आज सिरुवा पर्व धुमधामका साथ मनाइँदैछ । तराईमा बस्ने आदिवासी राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी समुदायले सिरु. . .


माेरङमा आफै सुतेकाे बसमा आगजनी, आगजनी गर्ने ब्यक्ति प्रहरी नियन्त्रणमा

विराटनगर, २ बैशाख । मादकपदार्थ सेवन गरी बसमा सुतेका एक व्यक्तिले मोरङको उर्लाबारीमा एक यात्रुवहाक बसमा सोमबार बिहान आगजनी गरेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी नगरपालिका ७ मा केहीदिन देखि हल्ट गरिराखेको बसमा सर्लाहीको लालबन्दी घर भएका रामहरि माझीले आगजनी गरेका हुन्। ३० वर्षिय . . .


प्रदेश १ पर्यटकीय गन्तब्य बन्दै, नयाँ बर्षमा यी क्षेत्रमा लाग्याे पर्यटककाे भिड

विराटनगर, २ बैशाख । नयाँ वर्षको पहिलो दिन आइतबार प्रदेश १ का चर्चित पर्यटकीयस्थल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिए। आन्तरिक र वाहिय पर्यटकको चहलपहल बढेसँगै ती स्थानमा आर्थिक कारोबारसमेत वृद्धि भएको छ। धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, संखुवासभा र सुनसरीका चर्चित पर्यटकीयस्थल वन. . .


नयाँ वर्ष: विराटनगरमा यस्तो देखियो प्रियङ्का कार्कीको नृत्यदेखि जोडीका तमासा (फोटो फिचर)

विराटनगरमा नयाँ बर्षको अवसरमा विराटनगरका विभिन्न स्थानमा साँस्कृतिक  कार्यक्रम भए ।  सेन्ट्रल मलमा देखिएको रात्रीकालिन  परिदृष्य यस्तो थियो । तस्वीर : प्रेम देवान आवर/ आवर विराटनगर. . .


विराटनगर दरैयाकाे बाँस झ्याङबाट पेस्तोल बरामद

विराटनगर,  २ वैशाख ।  मोरङको विराटनगर महानगरपालिका-१६ दरैयाबाट प्रहरीले आज १ थान पेस्तोल बरामद गरेको छ । स्थानीयले बाँसको झ्याङमा लुकाई राखेको शंकास्पद बस्तु देखे पश्चात इलाका प्रहरी कार्यालय रानीमा जानकारी गराएका थिए । उक्त स्थानमा तत्काल रानीबाट प्रहरी टोली खटि गई चेकजाँच गर्ने क्रममा रंङको बट्टा. . .


ओवी समाचार प्रभाव : उपचार गराउन नसकेका करणलाई आर्थिक सहयोग जुट्न थाल्यो

प्रेम देवान/रविन्द्र बराल । रंगेली, १ बैशाख । ‘आर्थिक अभावकै कारण रंगेलीका करणको उपचार हुन सकेन, ६ महिनादेखि ओछ्यानमा’ शिर्षकको समाचार शनिबार आवर विराटनगर डट नेटमा भएको थियो । आवर विराटनगर डट नेटमा आएको समाचार पढेर विराटनगरका एकजना मनकारीले सहयोग गरेका छन् । विराटनगर १२ का विकास विसुन्केले करणको उप�. . .


ईतिहास बोकेका कोईरीका चित्र : विराटनगरमा ३ दिने चित्रकला प्रर्दशनीकाे भोली अन्तिम दिन

प्रेम देवान विराटनगर, १ बैशाख । कलाकार समाजका गहान मात्र हैनन्, समाजका ऐन पनि हुन् भन्ने भनाईलाई अहिले सप्तरी हनुमान नगरपालिकाका कलाकार हरिओम मेहता कोईरीको देखाएका छन् । विराटनगरको आरोहण–गुरुकुल शुशिला नाटक घरमा चैत्र ३० गतेदेखि बैशाख २ गतेसम्म कोईरीको एकल चित्रकला प्रदर्शनी गरिएको छ । काठमाडौंको . . .