विराटनगर । मोरङको कटहरीमा पेस्तोल सहित दुईजना पक्राउ परेका छन् । कटहरी गाउँपलिका १ सिंघीया खोलाको पुर्वमा रहेको खुल्ला मैदानमा छठ पुजाको अवसरमा स्थानीय एक युवा क्लबले आयोजना गरेको ‘साँस्कृतिक साँझ तथा नृत्य कार्यक्रम स्थलबाट प्रहरीले पेस्तोल सहित दुईजनालाई पक्राउ गरेको हो । कार्यक्रममा उछ्रिङ्ख�. . .
विराटनगर । प्रदेश १ का प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्बाहाङको बिदाई गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तुम्बाहाङलाई बिदाई गर्नु भएको हो । आईतवार राष्ट्रपतिद्धारा मदमुक्त भएका सातवटै प्रदेशका प्रमुखहरुको ठाँउँमा नयाँ प्रदेश नियुक्त हुँदै गर्दा प्रदेश प्रमुखको विदाई भएको हो । विदाई �. . .
काठमाण्डौ कार्तिक १८ , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले सातै प्रदेशका प्रमुखहरुको नाम टुंगो लगाएको छ । आइतबार सरकारको सिफारिसमा राष्ट्रपतिले सातै प्रदेश प्रमुखको पदमुक्त गरिएको थियाे । नेकपा सचिवालयले रिक्त रहेको प्रदेश प्रमुखको पदमा मनोनयन गर्न नेपाल सरकारसँग सिफारिस गर्ने न. . .
विराटनगर, १८ कात्तिक । मोरङको बुढीगंगामा सवारी दुर्घटना हुदाँ २ जनाको ज्यान गएको छ । मोरङको बुढीगंगा गाँउपालीका १ स्थित सेन्चुरी मसला उद्योग छेउमा आज विहान सवारी दुर्घटना हुदाँ बुबा छोरीको ज्यान गएको छ । विराटनगरबाट दुहवी तर्फ जादै गरेको को १ ख ७२३२ नम्बरको यात्रुबहाक बसले दुहवीबाट विराटनगर तर्फ आँउ�. . .
विराटनगर । विराटनगरमा रहेको कोशी अञ्चर अस्पतालको सुधारको लागि अभियान नै शुरु गरिने भएको छ । कोशी अञ्चल अस्पतालमा सरुवा भएर आएका मेसु गुणराज लोहनीले अस्पतालको सुधारका लागि बिभिन्न कामहरु गर्दै आएकोमा अब दलहरुको पनि साथ र सहयोगको खााँचो औल्याउँदै छलफल गराएका हुन् । कोशी अस्पतालको सेवा बिस्तार तथा गु�. . .
विराटनगर । माथिको आदेश र पार्टीको निर्देशनको नाममा कानुनविपरीत काम नगर्न नेकपा मोरङले आफ्ना जनप्रतिनिधिलाई कडा दिर्नेशन दिएको छ। कानुनविपरीत काम गर्दा बेरुजु बढेको र भ्रष्टाचारमा मुद्दा लाग्नसक्ने भन्दै नेकपाले जनप्रतिनिधिलाई विराटनगरस्थित पार्टी कार्यालयमा बोलाएर आइतबार यस्तो निर्देशन दिएक�. . .
विराटनगर । विराटनगर–१८ बुधनगरमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता पहिलो पटक आयोजना गरिएको छ । स्थानिय युवाहरुको सक्रियतामा दिपावली तथा छठ पुजा समितिद्धारा आयोजना गरिएको खेलमा नेपाल र भारतका ४ दर्जन बढी पहलमानहरुको सहभागिता रहेको थियो । विराटनगरको बुधनगरमा पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा हे. . .
विराटनगर । जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले हिरासतमा रहेका अभियुक्तहरुसँग छठ पर्वको अवसर पारेर शुभकामना आदान प्रदान गर्दै मोटिभेसन दिएका छन् । २ महिनादेखि प्रहरी हिरासतमा बसेका ६ महिला सहित ३४ अभियुक्तलाई आइतबार ‘मोटिभेसन’ दिएका हुन् । एसपी अधिकारीले हिरासत भित्र र. . .
काठमाण्डौ, १७ कात्तिक । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिदिएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गरेको थियो । सोही सिफारिशका आधारमा सातै प्रदेश प्रमुखलाई संविधानको धारा १६५ को उपधारा १ बमोजिम पदमुक�. . .
काठमाडौ १७ कात्तिक । सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटनामा मृतकको संख्या ९ पुगेको छ । दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सुनकोशी नदीमा खस्दा ९ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घ�. . .
विराटनगर । विराटनगरका स्थानीय नविन श्रेष्ठले शनिबार जनआन्दोलन चोकको धुलाम्मे सडकको फोटो हाल्दै फेसबुकमा लेखे, ‘यो बाटो विराटनगरको जनआन्दोलन चोकको हो, यो बाटोमा घिस्रनु पर्यो मेयर साब।’ छठ पर्वको मुख्य दिन शनिबार विराटनगरका मेयर भीम पराजुलीले साष्टांग दण्डवत प्रणाम गर्दै घस्रिएर घाटसम्मको यात्र�. . .
विराटनगर । छठ पर्व अन्तर्गत व्रतालुहरूले आइतबार यहाँ उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन् । मूलविधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुहरू यहाँका इतिहास वर्ण�. . .