सम्पूर्ण समाचार

देउवाले भने ‘शेखरजीलाई मैले भेटेरै सम्झाएको थिएँ, उहाँ नरोकिएपछि जवाफ दिएको हुँ’

विराटनगर, २३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र रडाको ल्याउने काम शेखर कोइरालाले गरेको बताएका छन् । बिभिन्न कार्यक्रममा जाने जथाभाबी बोलेपछि आफुले जवाफ दिएको बताएका हुन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरागर्दै देउवाले नेतृत्वमा कोइराला आउनै नपाउने, चुनावमा उठ्�. . .


मालपोतको संलग्‍नतामा गुठीको जग्गा बिक्री,वडाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा, चारजना पक्राउ

धरान, २३ फागुन । मालपोत र नापीका कर्मचारी तथा जनप्रतिनिधिको संलग्नतामा नक्कली नागरिकता बनाएर गुठीको २२ कट्ठा १० धूर जग्गा व्यक्तिको नाममा सारिएको छ। यो कार्यमा मालपोत तथा नापी कार्यालय सुनसरीका कर्मचारी र धरान उपमहानगरपालिका–१६ का अध्यक्ष दीलकुमार गिरीको समेत संलग्नता देखिएको छ। उक्त जग्गा अर्को ए. . .


प्रादेशिक महिला सम्मेलन १३ बुँदे बिराटनगर घोषणा पत्र जारी गर्दै सकियो

विराटनगर, २२ फागुन ।प्रादेशिक महिला सम्मेलन १३ बुँदे बिराटनगर घोषणा पत्र जारी गर्दै सकियो विराटनगर, २२ फागुन । प्रादेशिक दुई दिने महिला सम्मेलन बिराटनगर घोषणा पत्र जारी गर्दै सकिएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयलेको आयोजनामा भएको महिला सम्मेलनमो १३ बुँदे घोषणा पत्र जारी भएको हो । यही फा�. . .


जोगवनीमा भारतले आईसीपी संचालनमा ल्यायो, नेपाल तर्फको अझै बनेन

विराटनगर, २२ फागुन । नेपाल–भारत सिमा क्षेत्रमा अवस्थित एकीकृत भन्सार जाँच चौकी संचालनमा आएको छ । भारतीय केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र गृह राज्यमन्त्री किरन रिजुजुले संयुक्त रुपमा उद्घाटन गरी जाँच चौकी संचालनमा ल्याएका हुन् । साथै सुरक्षाकर्मीको लागि निर्माण गरिएको भवनको समेट उद्घाटन गरिएको �. . .


सर्बोच्चको आदेशपछि उपसचिव सञ्जेल विराटनगर श्रम कार्यलय फर्किए, दलाल झस्किए

शिवम मिश्र ( प्रशान्तं) विराटनगर, २२ फागुन । भ्रष्टाचार विरोधी कर्मचारीको रुपमा चिनिएका उपसचिव प्रेमप्रसाद संजेलले पुनः श्रम कार्यालय विराटनगर फर्र्किएका छन् । मन्त्रालयले काजमा सरुवा भएका सर्बोच्चको आदेश पछि उनी सोही कार्यालयमा प्रमुखको रुपमा हाजिर भएका हुन् । संजेलले बुधबार बिहान ९ः४५ बजे कार्य�. . .


सुनसरीकाे दुहबीमा आगलागी, २० लाख बराबरको क्षती

दुहवी, २२ फागुन ।  दुहवी नगरपालिका  ६ मा आगलागि हुँदा २० लाख बराबरको क्षती भएको छ । आगलागी आधा घण्टामा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय दुहवीले जानकारी दिएको छ ।  वुधबार पौने ५ बजेदेखि लागेको आगो निभाउन दुहवी र इटहरीबाट आएको दमकल तथा प्रहरी, स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको हो । के कति कारण�. . .


प्रधानमन्त्री केपी शर्मा ओली अचानक अस्पतालमा भर्ना

काठमाडौं २२ फागुन । नियमित स्वास्थ्यजाँचका लागि अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकले भर्ना लिएका छन् । स्वास्थ्य फलोअपका लागि बिहान १० बजे त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पुगेका प्रधानमन्त्री ओलीलाई अस्पतालले भर्ना लिएको उनको सचिवालयलले जानकारी दिएको छ । “नियमित स्वास्�. . .


रंगेलीमा रहेको टाईम्स अस्पतालकाे मनपरी असुली, सेवाग्राहीबाट बढी लिएकाे रकम फिर्ता

रबिन्द्र बराल रंगेली, २२ फागुन । रंगेली नगरपालिका ७ मा अवस्थित टाईम्स अस्पतालले समान्य दुर्घटना भएर उपचार गराउन पुगेका एक बिरामीलाई उपचार गरे बापत बढी रकम लिएको पाईएको छ । सोमबार रंगेली–विराटनगर सडक खण्ड अन्तर्गत रंगेली नगरपालिका ७मा पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको मोटरसाईकलले सोही स्थानका आलोक. . .


विराटनगर जामुनगाछीका आक्रोशित स्थानीयले गरे सडक बन्द, सडक निर्माण गर्न माग

शिवम मिश्र (प्रशान्त) विराटनगर, २१ फागुन । विराटनगरको जामुनगाछी चौकमा निर्माणाधिन सडक स्थानीयले अबरुद्ध पारेका छन् । वषौँदेखि निर्माणाधिन सडक समयमै नबनेको भन्दै स्थानीयले अबरोध गरेका हुन् । धुलोका कारण समस्या भएको बिरोधमा स्थानीयले सडक नै अबरुद्ध गरेर आन्दोलन गरेका हुन् । एक वर्ष अगाडि नै भत्काएक�. . .


विराटनगरमा प्रदेशस्तरीय महिला सम्मेलन सुरु, मुख्यमन्त्री पनि छलफलमा सहभागी हुने

विराटनगर, २१ फागुन । विराटनगरमा प्रदेशस्तरीय महिला सम्मेलन सुरु भएको छ।  नीति निर्माण तहमा महिला सहभागिता र नेतृत्वको विषयमा छलफल गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले सम्मेलन आयोजना गरेको हो। सम्मेलनमा एक सय ३७ स्थानीय तहका उपप्रमुख, प्रदेशसभामा महिला सदस्य र गैरसरकारी संस्थाका विज्ञ सहभागी छन�. . .


माेरङकाे दशगजामा नेपाल–भारत सुरक्षा संयुक्त गस्ती, राेकिएला सिमामा हुने तस्करी !

रविन्द्र बराल । रंगेली, २१ फागुन । नेपाल–भारत सिमा क्षेत्रमा पछिल्लो समय भारतीय सुरक्षा कर्मी र नेपाली सुरक्षाकर्मीकाे गतिबिधि बढ्दै गएको छ। भारतीय सुरक्षाकर्मी र नेपाली सुरक्षाकर्मी बिच संयुक्त गस्ती शुरु भएसँगै सिमा क्षेत्रमा सुरक्षा गतिबिधि बढेको हो । ससस्त्र प्रहरी बल ३ नम्बर कंकालिनी गण मोर. . .


विराटनगरमा रगतको कालोबजारी, ८ सय १० रुपैयाँ पर्ने रगतलाई २५ सय (भिडियाे रिपाेर्ट)

प्रेम देवान । विराटनगर, २१ फागुन । मानव जीवनसँग प्रत्यक्ष जोडिएको रगत पछिल्लो समय बिराटनगरका कालोबजारी भएको पाईएको छ । विराटनगरमा खुलेआम कालोबजारी भएको भेटिएको हो । विराटनगरका निजि तथा सरकारी अस्पताल बाहिर फार्मेसी संचालन गरेर बसेका केही ब्यक्तिहरुले रक्त संचार केन्द्रबाट रगत ल्याएर महँगोमा बिक्�. . .