सम्पूर्ण समाचार

निषेधाज्ञा उल्लघंन गर्ने तीन सय बढि सवारी साधन नियन्त्रणमा

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निषेधाज्ञाको उल्लघंन गर्ने ३ सय भन्दा बढी सवारी साधान मोरङ प्रहरी नियन्त्रणमा लिएको छ । कोरोना भाईरस कोभिड १९ को उच्च जोखिम तथा नियन्त्रणको लागी सरकारले अहिले मुलुकका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरेको छ । यसैविच यता मोरङ जिल्लामा निषेधा�. . .


विराटनगरमा २२६ जनासहित एकैदिन प्रदेश १ मा ६०७ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा सोमबार ६०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २८२, झापामा १५१, सुनसरीमा १०१, उदयपुरमा ११, धनकुटामा ८, इलाममा ७, संखुवासभामा ६, खोटाङमा ३, पाँचथर, ताप्लेजुङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३४ जनामा संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको विराट�. . .


देशभर ३७ जनाको मृत्यु, सात हजार ४४८ नयाँ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रम. . .


झापास्थित बायोग्यास कोइला फ्याक्ट्रीमा आगलागी

झापा मेचीनगर नगरपालिका १५ मिलकोटी बायोग्यास कोईला फ्याक्ट्रीमा बिद्युत सर्ट भई आगोलागी हुँदा ठुलो क्षती भएको छ । आज बिहान ३ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त आगो नियन्त्रणमा ७ वटा दम्कल सहित सेना, प्रहरी, स्थानियबासी परिचालित भएका छन् । सो आगोबाट अहिले सम्म अन्दाजी १५ करोड बरा�. . .


कर्णाली प्रदेश सरकारद्वारा थप सात दिन सार्वजनिक बिदा दिने निर्णय

कर्णाली कर्णाली प्रदेश सरकारले विसं २०७८ मा सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षका सार्वजनिक बिदा स्वीकृत गरेको हो । सरकारका प्रवक्ता विमला केसीद्वारा सार्वजनिक गरिएका मन्त्रिपरिषद्का निर्णया�. . .


जनतालाई भोकै मर्न दिइने छैनः प्रधानमन्त्रि ओली

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञा लगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गर्नुभएको छ । कोभिड–१९ र समसामयिक विषयमा आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत वर्ष प्रवेश गरेको महामारीलाई एक हदसम्म नियन्त्रणमा ल्याइ�. . .


प्रतिनिधिसभा सदस्यलाई अधिवेशनमा उपस्थितिका लागि अनुुरोध

काठमाडौँ सङ्घीय संसद् सचिवालयले यही वैशाख २७ गते सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरिएको अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यलाई अनुुरोध गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान अनुुरुप आ. . .


निषेधाज्ञाका समयमा छापिएन चालक अनुमतिपत्र

काठमाडौँ गत वर्ष बन्दाबन्दीको समयमा तीन सिफ्टमा गरेर ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ गरेको यातायात व्यवस्था विभागले अहिले भने निषेधाज्ञाको समयमा अनुमतिपत्र छापेको छैन । बाँकी रहेका कार्डको सङ्ख्या कम मात्रै रहेको विभागले जनाएको छ । विभागमा बाँकी रहेका कार्डको सङ्ख्या १० देखि १५ हजार मात्रै रहेक. . .


दूधगङ्गा डेरी उद्योगमाथि कारवाही

सिरहा बिनाअनुमति दूध डेरी सञ्चालन गरेको भन्दै सिरहाको नरहा गाउँपालिका–३ नयाँ चोहर्वास्थित दूधगङ्गा डेरी उद्योगमाथि कारवाही अघि बढाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय लहान र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको संयुक्त अनुगमन टोलीले खाद्यान्न अनुज्ञापत्र नलिई डेरी सञ्चालन ग�. . .


स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाइदा मुस्ताङका सरकारी कार्यालय बन्द हुन थाले

मुस्ताङ कोभिड–१९ को जोखिम बढेपछि हिमाल पारीको जिल्ला मुस्ताङका सरकारी कार्यालय धमाधम बन्द हुन थालेका छन् । कर्मचारीमा कोरोना सङक्रमण पुष्टि भएपछि सो जिल्लाका जलश्रोत तथा सिँचाइ सव डिभिजन र खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय आजदेखि बन्द भएका हुन् । सिँचाइ सव डिभिजन कार्यालयमा कार्यरत दुई कर्. . .


तिनटोलिया सेवा समाजद्वारा विराटनगरका संक्रमितको घरमा आजबाट सेनेटाइज गरिने

विराटनगर विराटनगरका विभिन्न वडामा कोरोना भाइरस (कोभिड १९) संक्रमित रहेका घरमा डिसइन्फेक्ट कार्य सुरु गरिएको छ। वडा नम्बर १० स्थित तिनटोलिया समाज समितिले आफ्ना वडाभित्र संक्रमित रहेका परिवारलाई खाद्यान्न ,मास्क ,सेनेटाइजर वितरणसँगै घर सेनेटाइज गर्ने काम आइतबारबाट सुरु गरेको हो | वडामा कम्तीमा ४५ . . .


नयनपुर अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, आकस्मिक बाहेक सबै सेवा बन्द

धनगढी स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित नयनपुर अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द गरिएको छ ।अस्पतालमा कार्यरत एक चिकित्सकमा कोरोना पोजेटिभ पाइएपछि तत्कालका लागि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएकोे हो । ती चिकित्सकको सम्पर्कमा आएका स्व. . .