सम्पूर्ण समाचार

नरग्राम माविमा भ्रष्टाचारको आरोप राजनीति प्रतिशोध

विराटनगर, ५ जेष्ठ । पर्याप्त भौतिक पूर्वाधार रहेको मोरङको बुढीगंगा–१ मा रहेको नरग्राम माध्यामिक विद्यालयमा अनियमितता भएको आरोप लागेको छ । विद्यालयले लगाएका भाडाका सटरदेखि भवन निर्माणमा विद्यालयका प्रधानाध्यापकले लाखौं अनियमितता गरेकोको आरोप लागेको हो । अनियमितताको विषयमा लेखापरीक्षण गर्नेहरूल. . .


उत्कृष्ठ बुहारीको खोजी शुरु, प्रथम हुनेले सुनको सिक्री पाउने

विराटनगर, ५ जेष्ठ । बृद्धा अबस्थामा घर परिवारबाटै सकेसम्म अपहेलित नहुनुपरोस् भन्दै सुनसरीको ईनरुवा नगरपालिकाले नगरभित्र उत्कृष्ठ बुहारी छनौट गरी पुरस्कृत गर्ने भएको छ । नगरपालिकाको कार्यालयले सासु ससुराको स्याहार सहित सम्मान र मायाँ गर्ने वुहारीको खोजी गरी सम्मान गर्नेछ । उत्कृष्ठ बुहारीको खोजी�. . .


विराटनगरका महँगा होटलमा सुनकाण्ड अभियुक्तका आफन्त, एसी जडित होटल खोज्दै बस्दै

विराटनगर, ४ जेष्ठ । विराटनगरका होटलमा पछिल्ला दिनमा अलिक पढी चहल पहल देखिन्छ । त्यो पनि ठुला अनी नाम चलेका होटलमा । यसरी चहल पहल हुन थालेको झण्डै एक महिना भईसकेको छ । एक त बिराटनगर राजधानी भएसँगै बढेको चहल पपछिल्ला दिनमा सुन काण्ड तथा सनम शाक्य हत्यासँग जोडिएका ब्यक्तिका आफन्तहरुको आउजाउले विराटनगरका �. . .


विराटनगरका शुरुभयो नाटक उत्सव, १० दिनमा ८५ वटा नाटक मञ्चन हुने

विराटनगर, ४ जेष्ठ । मोरङमा आजदेखि जिल्ला स्तरीय वाई वाई नाटक उत्सव २०७५ सुरु भएको छ । शुक्रवारबाट सुरु नाटक उत्सव १० दिन सम्म सञ्चालन हुनेछ । उत्सवमा मोरङ जिल्लाका ८५ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् । शुक्रवार सुरु नाटक उत्सवको उद्घाटन बरिष्ठ रंगकर्मी अशेष मल्लले गरे । उदघाटन गर्दै मल्लले भने, ‘�. . .


आउदैछ रेल : भारत देखि बिराटनगर छेउ कटहरीसम्मको रेलमार्ग तस्बिरमा !!

भारतको बथनाहा देखि मोरङको कटहरीसम्मको निर्माणाधिन १३ दशमलव १ किलोमिटर रेल मार्गको निर्माण भइरहेको छ । रेलमार्ग भारतकै लगानीमा निर्माण शुरु भएको हो । नेपाली पक्षले एक सय १९ बिगाहा अघिग्रहण गरी ईण्डियन रेलवे कन्स्ट्रक्सन ईन्टरनेशनललाई ६ बर्ष अघि हस्तान्तरण गरेपछि कन्स्ट्रक्सनले ट्याक खोल्ने कल्भर�. . .


ओबी सर्भे : बिराटनगरका बासिन्दा विकासको कामबाट अनविज्ञ (रिपोर्ट हेर्नुहोस)

आवर बिराटनगर डट नेटबाट गरिदै आएको बिराटनगरसंग समब्धित सर्भेमा यस पटकको हाम्रो बिराटनगर महानगरपालिकाले गर्दै आएका काम कस्तो लागेको छ ? भन्ने प्रश्नमा ३१ सय २७ मत हामीलाई प्राप्त भएको छ । हामीलाई प्राप्त भएको मत परिणाम अनुसार  (४१%, १२८३) ले  बिराटनगरमा खासै केहि काम गरेको थाहा नै पाएको छैन  भन्ने मत दिए. . .


प्राकृतिक सम्पदामा माफियाको दादागिरी, मोरङका खोलामा सबैको आँखा

विराटनगर, ३ वैशाख । खोलाको बिच बगर स्काभेटरले धमाधम खन्दै गरेको । अनी त्यही खनेको ठाउँमा सिधै टिप्परहरु पुगेर ढुङ्गा, गिट्टी र बालुवा बोकेर आउँदै गरेका यसैगरी चल्दै छ खोलाको बगर । अनी यही खोलाको बगरमा ठुला–ठुला घर भन्दा गहिरा खाल्डाहरु । त्यो खाल्डो भित्र सिधै छिर्छन टिप्परहरु । त्यहीँबाट भरी नदिनज्य �. . .


विराटनगरमा अन्तर विद्यालय वाई–वाई नाटक उत्सव भोली देखि

सुनिता अर्याल, विराटनगर ३ जेठ । बिद्यार्थीलाई अभिनयमा पोख्त बनाउन तथा कला सम्बन्धि ज्ञान प्रवाह गर्ने उद्देश्यले विराटनगरमा १० दिने नाट्य उत्सवको तयारी तिब्र पारिएको छ । सुमेरु कला सरोवर ललितपुरले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी नाटक उत्सव हुने बारे जानकारी गराएको हो । विद्यार्थीहरूलाई नाट. . .


जग्गा विवादले मोरङको कटहरी रेल्वे स्टेशनको काम रोकियो

विराटनगर । नेपाल र भारत जोडने रेलमार्ग निर्माण कार्यमा मोरङको कटहरीमा हुने स्टेशनको जग्गा विवादले रोकिएको छ । भारत र नेपालको सीमा क्षेत्रको स्टेशनबाट कटहरीसम्म १० किलोमिटर जग्गामध्ये ३ किलोमिटर क्षेत्रमा जग्गा विवादले काम हुन सकेको छैन । कटहरी क्षेत्रको ३ किलोमिटर आसपास बस्दै आएका सर्वसाधारणले मु. . .


एमाले/माओवादी एकता आज,पार्टी र सरकारको नेतृत्व आलोपालो

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज पार्टी एकताको घोषणा हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिलाई दुवै पार्टीका माथिल्लो निकायले अनुमोदन गरेका छन् भने एमालेले आज आकस्मिक केन्द्रीय कमिटीको बैठक पनि बोलाएको छ । एमालेले केन. . .


सीमावर्ती क्षेत्रबाट भारत तर्फ पेट्रोलियमको तस्करी, २ जना पक्राउ

विराटनगर, ३ जेष्ठ । सुनसरीको सीमावर्ती क्षेत्रबाट भारत तर्फ पेट्रोलियम पद्धार्थको तस्करी हुने गरेको छ । नेपालको तुलनामा भारतमा पेट्रोलियम पद्धार्थको मुल्य बढी भएपछि सुनसरीको ग्रामिण नाका हुँदै पेट्रोलियम पद्धार्थको तस्करी हुने गरेको पाईएको हो । बुधवारमात्र भारत तर्फ पेट्रोलियम पद्धार्थ लिएर जाँ. . .


महानगरको खर्चमा विराटनगरका मेयर सहित जेष्ठ नागरिक तिर्थयात्रामा

विराटनगर, ३ जेष्ठ  विराटनगर महानगरपालिकाको लगानीमा विराटनगर महानगरपालिकाका ज्येष्ठ नागरिकहरुलाई मेयरको अगुवाईमा तिर्थयात्रामा लगिएको छ । परोपकार अभियान समूह विराटनगर ३ को आयोजनामा ५० जना ज्येष्ठ महिला र ३७ जना ज्येष्ठ पुरुषहरुलाई तिर्थयात्रामा लगिएको विराटनगर महानगरपालिकाले जनाएको छ । तिर्थय�. . .