सम्पूर्ण समाचार

महेन्द्र मोरङमा शिक्षकको विषयमा विद्यार्थी विभाजित, राजनीतिको आडमा तोडफोड गर्दै

विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थीले फेरी तोडफोड र तालाबन्दी गरेका छन् । उप प्राध्यापक उद्मक मिश्रको बिषयलाई लिएर बिद्यार्थीहरु दुई धारमा विभाजित भएर क्याम्पस तोडफोडमा समेत उत्रिएका हुन् । कहिले शिक्षक त कहिले विद्यार्थी अनि कर्मचारीको विषयले प्राय क्याम्पस हातामा विवाद उ. . .


६ लेन सडक परियोजनाको लापरवाही : बिच सडकको पोल एक बर्षमा पनि हटेन, मुख्यमन्त्री रमिते

विराटनगर । विराटनगर–ईटहरी सिक्सलेन सडक निर्माणको काम कतै पुरा भईसकेको छ भने कतै निर्माण कै चरणमा रहेको छ । ६ लेन सडकको कालोपत्रे भएका ठाउँका छेउमा रेलिङ लगाईएका छैनन भने कतिपय ठाउँमा बिच सडकमा नै बिजुलीका पोललाई छाडेर कालो पत्रे गरिएको छ । विराटनगरको ढाट उत्तर र टंकीसिनवारीको दक्षिणमा रहेको आरती स्ट�. . .


१३ औं साग : पुरुष फुटबलमा नेपालले भुटानलाई हरायो , स्वर्ण पदक पाउन सफल

बिराटनगर  मङ्सिर २४ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले जित निकालेको  छ । नेपालले भुटानलाई २-१ गोल अन्तरले हराएको छ । दशरथ रंगशालामा भएको नेपाल र भुटानबीचको खेलमा नेपालका अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गरेका थिए भने  ५३ औं मिनेटमा सुनिल बलले गोल गरेका थिए  । खेल. . .


साग फुटबल फाइनल : जितको नजिक नेपाल , २–१ काे अग्रता

मंङ्सिर २४ गते । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलको फाइनलको ५३ औं मिनेटमा नेपालले अग्रता फेरि बढाएको छ । पहिलो हाप १–१ को बराबरीमा टुग्गिएको थियो । दोस्रो हाफको ५३ औं मिनेटमा नेपालका खेलाडी सुनिल बलले हेडिङ गोल मार्फत आकर्षक गोल गरेका हुन् । खेल २–१ को अवस्थामा पुगेको छ । नेपाल जितको निक्क�. . .


झापा कारागारलाई कलबलगुढी सार्न सिफारिस ,क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

चन्द्रकला भण्डारी झापा । क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी रहेको झापा कारागारलाई सुविधाजनक ठाउँमा स्थानान्तरण गर्ने पहल शुरु भएको छ । विसं २०२० मा भद्रपुर–८ मा बनेको सो कारागार भवनमा ३५० कैदीबन्दी अटाउने क्षमता भएपनि हाल एक हजार १५९ कैदीबन्दी रहेका छन् । कारागारभित्र पुरुष एक हजार ६२, महिला ९१ र आश�. . .


विराटनगर महानगरको ‘छोरी बचाउ छोरी पढाउ’ अभियान सफल पार्न दौड

विराटनगर । १६ दिने लैँिगक हिंसा बिरुद्धको अभियानको अन्तिम दिन आज बिराटनगर महानगर पालिकाले दौड प्रतियोगिता सम्पन्न गरेको छ । विराटनगर महानगरपालिकाको आयोजनामा छोरी बचाउ छोरी पढाउ भन्ने नाराका साथ महिला दौडको आयोजना गरिएको हो । मंगलवार बिहान ७ बजे विराटनगर महानगर पालिकाबाट शुरु भएको दौड टाफिक चौक पुग�. . .


१३ औं दक्षिण एसियाली खेलकुद : आज अन्तिम दिन , कुन खेल कहाँ कहाँ हुने ?

काठमाडौं- नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आज अन्तिम दिन । विभिन्न ५ खेलमा प्रतिस्पर्धासहित औपचारिक समापन कार्यक्रम आज हुँदै छ ।सागको १० औं दिन समापन समारोहसहित काठमाडौं ५ खेलमा प्रतिस्पर्धा हुनेछ । सागको समापन समारोह ५ बजेपछि शरु हुनेछ । सागमा आझ फुटबल, बक्सिङ, बास्केटबल, . . .


जाडोमा मोटरसाइकल चलाउँदा यी कुरामा ध्यान दिनुपर्छ

चिसोको यो बेला मोटरसाइकल चलाउन गाह्रो हुन्छ । जति नै गाह्रो भए मोटरसाइकल चलाएर हिँड्नु धेरैको बाध्यता पनि हो । चिसोको योबेला मोटरसाइकल चालकले केही कुरामा विशेष ध्यान पुर्‍याउनुपर्छ । १) मोटरसाइकलको इञ्जिन राम्रोसँग तताउने  जाडोको बेलामा मोटरसाइकल चलाउनुअघि इन्जिनलाई राम्रोसँग तताउनुपर्छ । मोटर�. . .


कोशी अस्पतालमा राष्ट्रिय सतर्कता केन्द्रको छानविन : करार कर्मचारी भर्नामा मनपरी

विराटनगर । कोशी अस्पतालमा प्रदेश नम्बर एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेको एकल आदेशमा कर्मचारी भर्ना गरिएको खुलसा भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोशी अञ्चल अस्पतालमा राजनीतिक हस्तक्षेपको आधारमा कर्मचारी नियुक्त गरिएको राष्ट्रिय सर्तकता केन्द्रलेको अध्ययनले देखाएक�. . .


विराटनगरमा पत्रकार दाहाल मृत फेला, हत्या भएको आशंका

नवराज कट्टेल विराटनगर, मङ्सिर २३। पुराना पत्रकार जयप्रसाद दाहाल शंकास्पद अवस्थामा मृत फेला पर्नु भएको छ । विराटनगर–२ शनिहाटमा रहेको उहाँको पुरानो घरमा दाहाल आइतबार बिहान मृत अवस्थामा भेटिनु भएको हो । परिवारसहित काठमाडौंमा बस्दै आउनु भएका दाहाल शनिबार मात्रै विराटनगर आउनु भएको थियो । विराटनगरमा स�. . .


विराटनगरको शहिद मैदानमा रात्रीकालिन खेलकुदका लागि फ्लड लाईट जडान गरिँदै

विराटनगर ।  विराटनगरस्थित शहिद मैदानमा रात्रीकालिन खेलकुदका लागि फ्लड लाईटको व्यवस्था गरिने भएकाे छ। प्रदेश एकको सामाजिक विकास मन्त्रालयको पहलमा सुरु भएको उक्त कार्यको डीपीआर सम्पन्न भइसकेको विराटनगरस्थित निर्माण कम्पनी कार्की बन्धु अमर जेभी कन्स्ट्रक्सनका प्रमुख गणेश कार्कीले जानकारी दिए। क�. . .


बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबिबिएस विद्यार्थी र बैंक कर्मचारी पक्राउ

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खाताबाट बिना आधार र बिना टिप्पणी चेकमार्फत चार लाख ८० हजार रकम झिकिएको विषयमा प्रहरीले प्रतिष्ठानकै दुई जना विद्यार्थी र बैंकका दुई जना कर्मचारी पक्राउ गरेको छ । कीर्ते गरेर चेक साटेको अभियोगमा प्रतिष्ठानकै एमबिबिएस अध्ययनरत प्रभात कापडी र विश्व. . .