विराटनगर । छात्रा विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा सुनसरीको वराहक्षेत्र ९ स्थित श्री सरस्वती माबिका शिक्षकलाई सुनसरी प्रहरी आवश्यक अनुसन्धानको लागी नियन्त्रणमा लिएको छ । कक्षा ८ र ९ मा अध्यापन गर्ने शिक्षक डम्बर पइँकरालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले आईतबार नियन्त्रणमा लिएको ह. . .
विराटनगर । भारतको तामिलनाडुबाट आई विराटनगरमा शंकास्पद कारोबार गरेको आरोपमा पक्राउ परेका संञ्चालकलाई ठगी सम्बन्धी मुद्धा दर्ता गरी ५ दिनका लागी म्याद थपेर अनुुसन्धान भईरहेको छ । विराटनगर ५ भृकुटी चौक स्थित रुबी ईन्टरप्राईजेज संञ्चालन गर्दै आएका तामिलनाडुका व्यापारी साराभानाभावानन्दनलाई जिल्ला . . .
विराटनगर । विराटनगर–९ मा सञ्चालित एम्स कलेजले त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तहका चार शैक्षिक कार्यक्रम एउटै छानोमुनी अध्ययन गर्ने अवसर विद्यार्थीहरुका लागि जुटाएको छ । सुविधासम्पन्न भौतिक संरचना रहेको एम्समा वातानुकुलित कक्षा कोठामा बसेर विद्यार्थीले अध्ययन गर्ने अवसर रहेको हो । २०५९. . .
काठमाडौं । एप्पल, सामसङ र अन्य केही ब्रान्डहरूले आफ्ना फ्ल्यागशिप फोनमासँगै चार्जर दिन छाडेका छन् । चिनियाँ कम्पनी साओमीले पनि ‘मि’ सिरिजका फोनहरू चार्जरबिनै बजारमा उपलब्ध गराइरहेकाे छ । हालै साओमीले आफ्नो सहायक ब्रान्ड रेड्मीको एक मोडल बिना चार्जर रिटेल स्टोरहरूमा पठाएको पाइएको छ । भारतीय बजारमा. . .
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय डा शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताउनुभएको छ । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले नेकां गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्. . .
विराटनगर । झापाको दुधे भेट्रान क्लब विराटनगरमा जारी मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको प्रतियोगिताको पहिलो खेलमा विराटनगरको मिल्स भेट्रान क्लबलाई १ शुन्यले पराजित गर्दै झापाको टोलीले अन्तिम चारमा स्थान बनाएको हो । कुल ७० मिनेटको खेलमा . . .
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा रहेर सञ्चालित पाँचवटा सहकारी एकआपसमा गाभिने भएका छन् । राजधानीका आइडल यमुना बहुद्देश्यीय सहकारी, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी, नागरिक कल्याण बहुद्देश्यीय सहकारी, सत्कार बचत तथा ऋण सहकारी र घेदुङ बहुदेश्यीय सहकारी संस्था लिमिटेड एक आपसमा गाभिने सम्झौता भएक�. . .
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले अनधिकृत निर्माण कार्य रोक्न कार्यकारिणी अधिकारको प्रयोग गरेको बताउनुभएको छ । महानगरपालिकाले अनधिकृत संरचना भत्काउन बल प्रयोग गरिएको भन्दै प्रश्न उठ्न थालेपछि प्रमुख साहले अनधिकृत निर्माणकार्य रोक्न महानगरले कार्यकारिणी अधिकार प्रयोग ग. . .
देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी एक हजारभन्दा बढीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । बाढीपहिरोका कारण दशौँ हजार विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य दुर्घटनामा परेर हालसम्म एक हजार ३३ जनाक�. . .
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका एरियाका बिभिन्न स्थानबाट लागुऔषध ट्याब्लेट र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ट्याब्लेट र गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१५ का ४२ बर्षीय गणेश कोईराला, ४० बर्�. . .
विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका-१० मा शनिवार दिउँसो भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । ईटहरीबाट गाईघाट तर्फ जाँदै गरेको प्रदेश १-०५-००१ प ७४८५ नम्बरको मोटरसाईकल चौदण्डीगढी नगरपालिका-१० ईक्राहामा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक कटारी नगरपाल�. . .
विराटनगर । नेपाल रेडक्रस सोसाइट मोरङ, विराटनगरस्थित क्षेत्रीय रक्तसञ्चार सेवाको बेथितीले सीमा नाघेको छ । बिरामीलाई आवश्यक पर्ने ‘ब्लडग्रुप म्याचिङ्ग’ मा कर्मचारीको हेलचेक्राँई सीमा नाघ्दा रेडक्रसको मात्रै भरपर्ने अवस्था कमजोर बन्दै गएको हो । क्षेत्रीय रक्तसञ्चार सेवाका प्रमुख शिवानन्द यादवकै . . .